Sajhamanch Archive

०७४ सालको मदन पुरस्कार ‘योगमाया’ कृति लाई

Published: (Updated: ) in शिक्षा by . Leave a Comment on ०७४ सालको मदन पुरस्कार ‘योगमाया’ कृति लाई.

ललितपुर । मदन पुरस्कार गुठीले २०७४ सालको जगदम्बा– श्री सम्मान विगत पाँच दशकदेखि बाल साहित्यको विकास, विस्तार र प्रवद्र्धनमा सक्रिय रहँदै आएका वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धर लाई प्रदान गरेको छ भने ०७४ सालको मदन पुरस्कार ‘योगमाया’ कृतिका लागि स्रष्टा नीलम कार्की निहारिकालाई प्रदान गरेको छ । ललितपुरस्थित रातो बंगला स्कूलको सभा कक्षमा विहिबार सम्पन्न […]

ट्वान्टी—२० विश्वकप छनोटः  नेपाल सिंगापुरविरुद्ध खेल्दै

Published: in खेलकुद by . Leave a Comment on ट्वान्टी—२० विश्वकप छनोटः  नेपाल सिंगापुरविरुद्ध खेल्दै.

काठमाडौं ।  नेपालका लागि सिंगापूर बलियो प्रतिद्वन्द्वी होइन । आइसिसी ट्वान्टी—२० विश्वकप छनोटअन्तर्गत एसिया पूर्वी क्षेत्रको छनोटमा पनि नेपाल सिंगापूरमाथि सहज जित निकाल्दै विजेता बन्न चाहन्छ । मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा नेपालले सिंगापुुरसँग १२.१५ बजे प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोविन लिगका आधारमा भएको प्रतियोगितामा समान १० अंकका साथ नेपाल र सिंगापुर क्रमश पहिलो र दोस्रो स्थानमा […]

शुक्रबार कुवेती दिनारको भाउ बढ्यो, रियाल, रिंगिट र दिर्हाम भने कमजोर

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on शुक्रबार कुवेती दिनारको भाउ बढ्यो, रियाल, रिंगिट र दिर्हाम भने कमजोर.

काठमाडौं । शुक्रबार रियाल, रिंगिट, दिर्हाम र कोरयन वनको भाउ केही पैसाले घटेको छ भने कुवेती दिनार बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४९ र बिक्रिदर ३२ […]

सुन भनी झुक्याएर पहेँलो धातु बेच्ने दुईजना पक्राउ

Published: in विविधा by . Leave a Comment on सुन भनी झुक्याएर पहेँलो धातु बेच्ने दुईजना पक्राउ.

बुटवल । नक्कली वस्तुलाई सुन भनेर झुक्याइ बेच्ने दुई जना पक्राउ परेका छन् । रुपन्देहीको देहदह नगरपालिका १० रम्भादेवी टोल बस्ने २७ वर्षका राजु परियार र नवलपरासी पाल्हीनन्दन गाउँपालिका ६ का ३० वर्षका अब्दुल पखिया पक्राउ परेका हुन् । उनीहरुले रुकुम त्रिवेणी गाउँपालिका ६ घर भई दाङ तुल्सीपुर बस्ने २३ वर्षका नरहरि घर्तीलाई बुटवल फूलबारी […]

फेसबुकपछि ह्वाट्सएपमा पनि ह्याकिङको खतरा

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on फेसबुकपछि ह्वाट्सएपमा पनि ह्याकिङको खतरा.

फेसबुकका झण्डै ५ करोड प्रयोगकर्ताको अकाउन्टमा ह्याकरहरुले निसाना लगाएको घटना सेलाउन नपाउँदै फेसबुक मातहतकै ह्वाट्सएपमाथि पनि ह्याकिङको खतरा बढेको छ । टेक्नोलोजी साइट जेड डी नेटले ह्वाट्सएपमाथि ह्याकिङ्गको जोखिम बढिरहेको सम्बन्धमा एक नयाँ खुलासा गरेको छ । उसको दाबी अनुसार ह्वाट्सएपमा एक बग देखा परेको छ । उक्त बगले ह्याकरहरुलाई प्रयोगकर्ताको अकाउन्टभित्र प्रवेश दिइराखेको छ […]

नेपाल प्रहरीले यसरी मनायो ६३ औं स्थापना

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल प्रहरीले यसरी मनायो ६३ औं स्थापना.

काठमाडौं । नेपाल प्रहरी संगठनले आफ्नो ६३ औं स्थापना दिवस मनाएको छ । बिहीबार विहान प्रहरी प्रधान कार्यालय नक्सालमा अयोजित ६३ औं प्रहरी दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, महान्यायाधिवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रधानसेनापति पूर्णचद्र थापा लगायतको सहभागि भए । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी जनताको घर दैलोमा […]

निर्मला हत्या प्रकरण : एसपी विष्टका छोरा किरणले लेखे प्रधानमन्त्रीलाई खुलापत्र 

Published: (Updated: ) in समाज by . Leave a Comment on निर्मला हत्या प्रकरण : एसपी विष्टका छोरा किरणले लेखे प्रधानमन्त्रीलाई खुलापत्र .

काठमाडौं । निर्मला हत्याकाण्ड प्रकरणमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्टका छोरा किरण विष्टले निर्मला हत्या प्रकरणमा आफू निर्दोष हुँदाहुँदै अनाहकमा मानसिक यातना दिइएको दुखेसो गर्दैै प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलापत्र लेखेका छन् । पत्रमा किरणले आफू निर्दोष रहेको र निर्मलाले न्याय पाउनुपर्ने पक्षमा रहेको पनि बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पत्रमा ‘सञ्चारमाध्यमले पनि […]

फ्रेण्ड्सविरुद्ध थ्रिस्टार १ गोलले अगाडि

Published: in खेलकुद by . Leave a Comment on फ्रेण्ड्सविरुद्ध थ्रिस्टार १ गोलले अगाडि.

काठमाडौं ।  काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगमा उपाधी दाबेदार थ्री स्टार क्लबले फ्रेण्ड्स क्लबबिरुद्ध १ गोलको अग्रता बनाएको छ । ललितपुर डर्बी खेलमा थ्री स्टारले १७औं मिनेटमा अग्रता लिएको हो । एकल प्रयासमा गोल गर्दै रन्जन बिष्टले थ्री स्टारलाई अग्रता दिएका थिए । बिष्ट यसै सिजन एपीएफबाट थ्रीस्टारमा अनुबन्ध भएका हुन् । लिगमा […]

वामदेवलको सांसद बन्न मरिहत्ते गर्नुको रहस्य खुलासा

Published: (Updated: ) in राजनीति by . Leave a Comment on वामदेवलको सांसद बन्न मरिहत्ते गर्नुको रहस्य खुलासा.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले बहालवाला सांसदलाई राजीनामा गर्न लगाएर उपनिर्वाचन गराउने तानाबुना बनाएपछि पार्टीपंक्तिमा विवाद बढ्दो छ । पार्टीका केही प्रभावशाली नेताहरुले गौतमका लागि पार्टीले अनावश्यक रुपमा उपनिर्वाचन गराउन नहुने तर्क राख्दै आएका छन् । कार्यकर्ताहरु पनि वामदेवको उक्त प्रयासप्रति सकारात्मक देखिएका छैनन् । पार्टीले उपनिर्वाचनका बारेमा आधिकारिक निर्णय गरिसकेको […]

प्रदेश नम्बर १ मा तीन बर्षमा १ हजार २९ वटा बलात्कारका घटना

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on प्रदेश नम्बर १ मा तीन बर्षमा १ हजार २९ वटा बलात्कारका घटना.

विराटनगर । प्रदेश नम्बर १ मा पछिल्लो समयमा बलात्कारका घटना निकै बढेको एक तथ्यांकले देखाएको छ । तीन वर्षको अवधिमा कूल १ हजार २९ वटा बलात्कारका घटना भएका छन् । जुन दैनिक १ जनाभन्दा बढी महिलामाथि बलात्कारको घटना हुने गरेको प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कबाट देखिएको हो । तीन वर्षको अवधिमा सबैभन्दा बढी आर्थिक वर्ष २०७४/७५ […]