Sajhamanch Archive

पिसाब पिउनु के साँच्चै नै स्वास्थ्यका लागि राम्रो हो ?

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on पिसाब पिउनु के साँच्चै नै स्वास्थ्यका लागि राम्रो हो ?.

कतै फसेको वा ज्यान नै जोखिममा भएको अवस्थाबाहेक मानिसले आफ्नो पिसाब पिउनेबारे सायद सोच्दैन । तर यस्ता केही मानिसहरु पनि छन् जसले दैनिक रुपमा आफ्नो पिसाब पिउने गर्छन् । उदाहरणका लागि केन्टलाई लिन सकिन्छ । नेविंगटनकी ३३ वर्षीया योगा शिक्षक केली ओकलीले आफ्नै पिसाब पिएपछि निकै लामो समयदेखिको स्वास्थ्य समस्याबाट राहत पाएको र छालामा समेत […]

हिजोको तुलनामा बिहीबार विदेशी मुद्राको भाउ घट्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on हिजोको तुलनामा बिहीबार विदेशी मुद्राको भाउ घट्यो.

काठमाडौं । यो हप्ताभरी उकालो लागेको विदेशी मुद्राको भाउ बिहीबार भने घटेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५३ र बिक्रिदर ३२ रुपैयाँ ६९ पैसा छ । युएई दिर्हाम […]

धरहरा बनाउन प्राधिकरणले सेनासँग माग्यो टुँडिखेलको एक छेउ

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on धरहरा बनाउन प्राधिकरणले सेनासँग माग्यो टुँडिखेलको एक छेउ.

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा बनाउनका लागि नेपाली सेनाको सहयोग मागेको छ । निर्माण कम्पनी रमन जेभीसँग सम्झौता भएपछि निर्माण सामग्री राख्ने र कामदार बस्ने ठाउँका लागि प्राधिकरणले टुँडिखेलको दक्षिणपट्टीको भाग मागेको हो । दुई वर्षमा धरहरा निर्माण सकिने योजना अनुसार दुई वर्षका लागि टुँडिखेलको दक्षिणतर्फको एक छेउ मागिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले रातोपाटीलाई जानकारी दिए […]

५० देखि ६० लाख नेपालीलाई मानसिक समस्या

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on ५० देखि ६० लाख नेपालीलाई मानसिक समस्या.

काठमाडौँ । आज २६औँ विश्व मानसिक स्वास्थ्य दिवस । ‘बदलिँदो विश्व परिवेशमा युवा र मानसिक स्वास्थ्य’ भन्ने मूल नाराको साथ अक्टोबर १० मा नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । यस क्षेत्रमा काम गरेका सरकारी तथा गैरसरकारी संस्थाले जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् । नेपालमा प्रत्येक वर्ष मानसिक रोगीको सङ्ख्या बढ्दै गएको छ । […]

वीरता जेसीजद्वारा स्वर्गीय अध्यक्षहरुकोे सम्झनामा पुरस्कार स्थापना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on वीरता जेसीजद्वारा स्वर्गीय अध्यक्षहरुकोे सम्झनामा पुरस्कार स्थापना.

बिर्तामोड । युवाको व्यक्तित्व विकास र नेतृत्व विकास कार्यमा अग्रसर वीरता जेसीजले संस्थाका दुईजना पूर्व अध्यक्षहरुको सम्झनामा दुईवटा स्मृति पुरस्कार कोष स्थापना गरेको छ । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी अक्षयकोष दाताहरु सावित्रा ढकाल, सृजन ढकाल, रेखा घिमिरे, लव घिमिरे, वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत, वर्ष २०१८ का अध्यक्ष एकराज गिरीसहितले पुरस्कार कोषको घोषण […]

डाक्टरले मृत घोषित गरेको आठ घण्टापछि अचानक ब्युँतिन् एक महिला

Published: (Updated: ) in समाज by . Leave a Comment on डाक्टरले मृत घोषित गरेको आठ घण्टापछि अचानक ब्युँतिन् एक महिला.

गाउँका बुढापाकाहरुले मर्ने बेला यमदूत लिन आउने, आफूसँग मानिसहरु लगेको र फेरि उनीहरुलाई फिर्ता छाडिदिएको कथा सुन्नु भएको होला । यस्तै घटना भारतको गुरदासपुरको छिमेक इस्लामावादमा बिरोदेवीमा घटेको छ । यस घटनालाई देखेकाहरु यसबाट हैरान छन् । मृत घोषित गरिएकी बिरोदेवीको अन्तिम संस्कारको तयारी चलिरहेको थियो । परिवारजन विलाप गरिरहेका थिए । यहीबीच उनी उठेर बसेको […]

संसद्को वर्षे अधिवेशन सकियो : जेठ १७ मा सुरु अधिवेशन १ सय ३० दिन चल्यो

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on संसद्को वर्षे अधिवेशन सकियो : जेठ १७ मा सुरु अधिवेशन १ सय ३० दिन चल्यो.

विराटनगर । प्रदेश १ को प्रदेशसभाको वर्षे अधिवेशन मंगलबार सकिएको छ  । जेठ १७ मा सुरु अधिवेशन १ सय ३० दिन चलेर अन्त्य भएको हो  । मंगलबारको बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले अधिवेशन अन्त्यका लागि पठाएको पत्र पढेर सुनाए । सरकारले प्रदेशको स्थायी राजधानी र नामांकनको प्रस्ताव ल्याउने तयारी गरे पनि सहमतिका लागि समय अपुग भएको […]

डलरको भाउ बढेको बढ्यै, १ बराबर ११८ रुपैयाँ ८० पैसा 

Published: in अर्थतन्त्र by . Leave a Comment on डलरको भाउ बढेको बढ्यै, १ बराबर ११८ रुपैयाँ ८० पैसा .

काठमाडौं । अमेरिकी डलरको भाउ बढ्ने क्रमले थप निरन्तरता पाएको छ । डलरको भाउ जति बढ्दै जान्छ, नेपाली रुपैयाँ त्यति नै कमजोर हुने गर्छ । नेपाल राष्ट्र बैंकले मंगलबार (आज) का लागि तोकेको डलरको भाउ १ बराबर १ सय १८ रुपैयाँ ८० पैसा छ । यसको अर्थ नेपाली रुपैयाँ हालसम्मकै सबैभन्दा कमजोर सावित भएको अवस्था […]

भारतीय कमेडियन कपिल शर्माको विवाह 

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on भारतीय कमेडियन कपिल शर्माको विवाह .

 केही समयअघि सार्वजनिक खबरहरुमा भारतीय कमेडियन कपिल शर्मा छिट्टै नै उनको पुरानो चर्चित शो ‘द कपिल शर्मा शो’ लिएर टेलिभिजमा फर्किने बताइएको थियो । उनकाे कार्यक्रमकाे लाेकप्रियता खस्कँदै गएकाेले च्यानलले कार्यक्रम बन्द गर्पछि डिप्रेशन र अत्याधिक रक्सीका कारण चिन्नै नसकिने गरि मोटाएका कपिलले अहिले आफूलाई फिट बनाइसकेका छन् । टेलिभिजनकाे पर्दाबाट एकाएक गायब भएका कपिल शर्मा फेरि […]

सगरमाथाको उचाइ घट्ला कि बढ्ला ? नापजाँच 

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सगरमाथाको उचाइ घट्ला कि बढ्ला ? नापजाँच .

काठमाडौं । नेपालको गौरवको रुपमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर मानिन्छ । तर, पछिल्लो समयमा भएका भौगर्भिक गतिविधिले गर्दा यसको उचाइ घटेको हुन सक्ने अनुमान एकातिर भइरहेका छन् भने अर्कोतर्फ यसको उचाइ बढेको अनुमान गर्ने पनि छन् । सगरमाथाको उचाइबारे नेपाल र चीनको धारणा पनि छुट्टाछुट्टै छ ।  […]