Sajhamanch Archive

टि ट्वान्टी विश्वकप छनौट : नेपालले तेस्रो जित हात

Published: in खेलकुद by . Leave a Comment on टि ट्वान्टी विश्वकप छनौट : नेपालले तेस्रो जित हात.

टि ट्वान्टी विश्वकपको एसिया उप क्षेत्रीय छनौटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा नेपालले थाइल्यान्डलाइ डकवर्थ एण्ड लुइस नियमका आधारमा एक सय ४० रनको फराकिलो अन्तरले पराजित गर्‍यो । यसअघी मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धा्रित २० ओभरमा सात विकेट गुमाउदै एक सय ७२ रन बनाएको थियो […]

दसैँमा जुवा तास खेलाए वा खेले मुलुकी फौजदारी संहिता बमोजिम कारबाही गरिने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on दसैँमा जुवा तास खेलाए वा खेले मुलुकी फौजदारी संहिता बमोजिम कारबाही गरिने.

डोटी। दसैँ–तिहारमा डोटीमा जुवा तास खेल्ने, खेलाउने गरे मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम कारबाही हुने भएको छ । उज्यालो डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले दसैँ, तिहार तथा छठ पर्वको समयमा डोटीमा जुवा खेले, खेलाएमा वा रक्सी–जाँड खाएर हो–हल्ला गरेमा मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम कारबाही हुने भएको छ । डोटी उद्योग वाणिज्य […]

दुई छात्रा बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

Published: in समाज by . Leave a Comment on दुई छात्रा बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ.

काभ्रे । पछिल्लो समय एकपछि अर्काे गर्दै बलात्कारका घटना सार्वजनिक भएका छन् । नैतिक शिक्षाको अभावमा बलात्कारका घटना बढेको टिप्पणीसमेत हुने गरेको छ । तर, काभ्रेमा भने सामाजिक तथा नैतिक शिक्षा पढाउने शिक्षक नै दुई बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् । कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुईजना छात्रालाई एकवर्षदेखि बलात्कार गरेको आरोपमा जिल्ला […]

पत्रकारको न्युनतम पारिश्रमिक २५ प्रतिशत बढाउने सरकारको निर्णय

Published: (Updated: ) in समाज by . Leave a Comment on पत्रकारको न्युनतम पारिश्रमिक २५ प्रतिशत बढाउने सरकारको निर्णय.

काठमाडौं । सरकारले गोरखापत्र संस्थापनको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ । वरिष्ठ पत्रकार तथा लेखक स्तम्भकार भण्डारीलाई आइतवारको मन्त्रिपरिषद बैठकले कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । बैठकले यसअघिका अध्यक्ष गोविन्द पोखरेलको राजीनामा स्वीकृत गरी भण्डारीलाई कार्यकारी अधिकार थपेर अध्यक्ष नियुक्त गरेको हो । मन्त्रिपरिषद बैठकले गोरखापत्रका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायसँग ३ दिने स्पष्टिकरण […]

नेकपाको बैठक बस्दै

Published: in राजनीति by . Leave a Comment on नेकपाको बैठक बस्दै.

काठमाडौं । प्रदेश पदाधिकारी चयन र सरकारको कामकारबाहीलाई लिएर पार्टीभित्र असन्तुष्टि चर्किरहेका बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने बैठकमा असन्तुष्टिका विषयमा छलफल हुने बताइएको छ । सरकारको काम–कारबाहीलाई लिएरसमेत नेकपामा पछिल्लो समय असन्तुष्टि बढ्दै गएको छ । शीर्ष नेताहरुले नै सार्वजनिक रुपमै […]

सन्दीपले लिए पाँच विकेट : थाइल्याण्डकाे इनिङ धरापमा

Published: in खेलकुद by . Leave a Comment on सन्दीपले लिए पाँच विकेट : थाइल्याण्डकाे इनिङ धरापमा.

आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा नेपालले थाइल्याण्डकाे साताैं विकेट लिएकाे छ । खेलकाे अाठाैं अाेभरकाे दाेस्राे, तेस्राे पाँचाैं बलमा सन्दीप लामिछानेले थाइल्याण्डका दुर्इ ब्याट्सम्यानलार्इ पेभेलियन फर्काए । यसअघि खेलकाे पहिलाे अाेभरकाे छैठा‌ैं बलमा ललित राजभण्डारीले तथा दाेस्राे अाेभरकाे, दाेस्राे बल र चाैथाे अाेभरकाे दाेस्राे बलमा सन्दीप लामिछानेले दुर्इ विकेट लिएका थिए । त्यस्तै करन केसीले खेलकाे साताैं अाेभरकाे तेस्राे बलमा विकेट लिएका थिए । यसअघि थाइल्याण्डलाई […]

रेलको उद्घाटन गर्न प्रधानमन्त्री मोदी जनकपुर आउँने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on रेलको उद्घाटन गर्न प्रधानमन्त्री मोदी जनकपुर आउँने.

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिर २६ गते जनकपुर आउने भएका छन् । नेपाल भारत जोड्ने एकमात्र रेल जनयनगर–जनकपुर रेलको उद्घाटन गर्न प्रधानमन्त्री मोदी जनकपुर आउने भएका हुन् । पशुपतिको यात्रा सिध्राको व्यापार भनेझै प्रधानमन्त्री मोदी रेलको उद्घाटन गर्नुको साथै जनकपुरमा हुने विवाहपञ्चमीमा पनि सहभागी हुने गरी आउन लागेको भारतीय दूतावास स्रोतले जनाएको छ […]

कागतीपानी पिउनुका फाइदा

Published: in स्वास्थ्य by . Leave a Comment on कागतीपानी पिउनुका फाइदा.

लेमनमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइने भएकाले कागतीपानी खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो हुन्छ । यति मात्रै हैन, शरीरमा स्फूर्ति पनि बढ्छ । कागतीपानी पिउनुको मुख्य फाइदा यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ । कागती भिटामिन ‘सी’को प्रमुख स्रोत हो । यसले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन त मद्दत गर्छ नै, रक्तसञ्चारसँग जोडिएका समस्या, […]

दाजुभाइ झगडा दशैंले मिलाइदिन्छ : प्रधानमन्त्री ओली

Published: in राजनीति by . Leave a Comment on दाजुभाइ झगडा दशैंले मिलाइदिन्छ : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति र एकजना सदस्य नियुक्ति गरेका छन् । प्रधानमन्त्री ओलीले डा.गंगाप्रसाद उप्रेतीलाई आगामी चार बर्षका लागि प्रतिष्ठानको कुलपतिमा र सदस्यमा जगतप्रसाद उपाध्यायलाई नियुक्त गरेका हुन् । उप्रेती यसअघि पनि सोही पदमा कार्यरत थिए । नवनियुक्त कुलपति डा.उप्रेतीले आइतबारै सिंहदरबारमा पद तथा गोपनियताको […]

के कार्यपालिका र व्यवस्थापिकाबीच द्वन्द्व बढेकै हो ?

Published: (Updated: ) in विविधा by . Leave a Comment on के कार्यपालिका र व्यवस्थापिकाबीच द्वन्द्व बढेकै हो ?.

काठमाडौँ । केही दिनयता संसदीय समितिहरूमा सार्वजनिक सरोकारका विषयमा मन्त्री र सांसदहरूको सवालजवाफमा देखिएको चर्काचर्की र समितिको निर्देशन नै परिवर्तन गर्नुपर्ने अवस्थाप्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । खासगरी संसदको विकास तथा समृद्धि समितिमा सञ्चार मन्त्री गोकुल बास्कोटा र सांसदहरूबीचको सवालजवाफ र सार्वजनिक लेखा समितिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवबीच चिनीको मूल्य निर्धारणका […]