Sajhamanch Archive

प्रधानमन्त्री तीनवटा विद्यावारिधि !

Published: (Updated: ) in समाज by . Leave a Comment on प्रधानमन्त्री तीनवटा विद्यावारिधि !.

प्रधानमन्त्री केपी शर्मा ओलीलाई धेरैले आठ कक्षा मात्रै पढेको भनेर खिल्ली उडाउँछन् । तर प्रधानमन्त्री ओलीले अहिलेसम्म तीनपटक विद्यावारिधिको उपाधी पाइसक्नुभएको छ ! सामान्यतया विश्वविद्यालयको अन्तिम खुड्किलोमा कुनै महत्वपूर्ण विषयमा अध्ययन सकेपछि विद्यावारिधि अर्थात पीएचडीको उपाधि पाइन्छ । तर समाजमा महत्वपूर्ण योगदान पुर्याने विशिष्ट व्यक्तिहरुलाई पनि विश्वविद्यालयहरुले मानार्थ पीएचडीको उपाधि दिने प्रचलन छ । प्रधानमन्त्री […]

आईसीसी टी–२० विश्वकप छनोट : ३ ओभरमै नेपालले म्यानमारलाई आठ विकेटले जित्यो

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आईसीसी टी–२० विश्वकप छनोट : ३ ओभरमै नेपालले म्यानमारलाई आठ विकेटले जित्यो.

आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया सब–रिजनको छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पाखा लगायो । मलेसियाको बायुमास ओभल मैदानमा पहिले ब्याटिङ गरेको म्यानमार १० ओभरमा मात्र २९ रनमा अलआउट भयो । उसका एक खेलाडीले मात्र दोहोरो अंक छुन सके । नेपाली बलरसामु सुरुवातदेखि नै दबाबमा आएको म्यानमारले […]

लक्ष्मीको तस्बिरको यस्तो छ भित्री रहस्य

Published: in टिप्स/जानकारी by . Leave a Comment on लक्ष्मीको तस्बिरको यस्तो छ भित्री रहस्य.

काठमाडौं ।  यतिबेला सामाजिक सञ्जालमा गायिका तथा मोडल लक्ष्मी आचार्यको एक तस्बिर भाइरल भएको छ । तस्बिरका कारणले उनले निकै आलोचना खेप्नु परिरहेको छ ।  शुक्रवार साप्ताहिक पत्रिकाले धेरै पहिले ब्लोअपमा प्रकाशन गरेको उक्त तस्बिरमा गायिका आर्चायलाई न्यूड देख्न सकिन्छ । पछिल्लो समय नेपालमा बलात्कारजस्ता जघन्य अपराधका घटना बढिरहेको छ । यस्तो बेला उत्तेजक तस्बिर प्रकाश […]

एनएमसी बिर्तामोडमा सदस्य शिक्षा तालिम

Published: (Updated: ) in सहकारी by . Leave a Comment on एनएमसी बिर्तामोडमा सदस्य शिक्षा तालिम.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले मंगलबार बिर्तामोड क्षेत्रका शेयर सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेको छ । बिर्तामोड कार्यलयका प्रमुख पारसचन्द्र भट्टराईले सदस्यहरुलाई विभिन्न नयाँ बचत योजनाहरु, कर्जा कारोबारका विभिन्न क्षेत्रहरु, युवा तथा महिला रोजगार एवम स्वरोजगार कार्यक्रमहरुका बारेमा प्रशिक्षण दिएका छन् । सदस्य शिक्षा तालिम कार्यक्रममा एनएमसीले सुरु गरेका नयाँ योजनाहरुले समाज […]

रिसाहा मानिसलाई हृदयघातको खतरा

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on रिसाहा मानिसलाई हृदयघातको खतरा.

 मानिसहरु स-सानो कुरामा पनि झनक्क रिसाइहाल्छन् । तर, यस्तो स्वभावले निम्त्याउने खतरातर्फ उनीहरु अनभिज्ञ छन् । हामीले बच्चादेखि नै सुन्दै आएका छौं, रिस मानिसको सबैभन्दा ठूलो सत्रु हो र यसले आफैलाई हानी गर्छ । हालसालै गरिएको एक अध्ययनले पनि यसलाई पुष्टि गरेको छ । धेरै रिसाउने मानिसलाई हृदयघातको खतरा धेरै हुने अध्ययनको निस्कर्ष छ । […]

खुशीको खबर ! अब एक गोलीबाटै हुनेछ एचआईभीको उपचार

Published: (Updated: ) in विविधा by . Leave a Comment on खुशीको खबर ! अब एक गोलीबाटै हुनेछ एचआईभीको उपचार.

एचआईभी पीडितका लागि एउटा यस्तो औषधि खोज गरिएको छ जसलाई चार वटा औषधि मिलाएर तयार पारिएको छ । यो औषधिको प्रयोग एचआईभी रोगीका लागि सुरक्षित र प्रभावशाली छ । क्लिनिकल ट्रायल (परिक्षण)मा पत्ता लाग्यो कि चार औषधिको एक गोली ‘क्वैड’ले तीव्र गतिमा काम गर्छ र सामान्यतयाः प्रयोग गरिने औषधिभन्दा तुलनात्मक रुपमा यसको नकारात्मक असर पनि […]

मदिरा सेवनबाट वर्षमा ३० लाखको मृत्यु, अधिकांश पुरुष

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on मदिरा सेवनबाट वर्षमा ३० लाखको मृत्यु, अधिकांश पुरुष.

 काठमाडौं । अत्यधिक मदिरा सेवनको कारण एक वर्षमा विश्वभरमा ३० लाख भन्दा धेरै मानिसको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हालसालै जारी गरेको वाषिर्क प्रतिवेदनमा उल्लेख भएअनुसार सन् २०१६ मा मात्रै मदिरा सेवनको कारण ३० लाख भन्दा धेरैको मृत्यु भएको छ । जसमध्ये तीन चौंथाई पुरुष रहेका छन् । […]

चाणक्य नीतिः यस्ता श्रीमान्– श्रीमती र सम्बन्धलाई त्याग्नु नै कल्याण

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on चाणक्य नीतिः यस्ता श्रीमान्– श्रीमती र सम्बन्धलाई त्याग्नु नै कल्याण.

आचार्य चाणक्यका नीति र ज्ञानले हाम्रो जीवन सरल र सुगम बनाउनुका साथै विभिन्न समस्याबाट पनि जोगाउँछ । जीवनलाई सफल बनाउनका लागि आचार्यको नीति–सूत्र निकै उपयोगी मानिन्छ । चाणक्य नीतिले जीवनको पूरा आनन्द लिनका लागि हामीले कस्ता जीवनसाथी र सम्बन्धलाई त्याग्नुपर्छ भन्ने जानकारी दिएको छ । १. यस्तो धर्मलाई छोड्नु उचितः जुन धर्ममा दयाको कुनै स्थान […]

रुपन्देहीमा डुबेर तीन जनाको मृत्यु

Published: (Updated: ) in समाज by . Leave a Comment on रुपन्देहीमा डुबेर तीन जनाको मृत्यु.

बुटवल ।  रुपन्देहीका खोला र नालाीमा डुबेर तीन जनाको ज्यान गएको छ । तिनाउ खोलामा डुबेको अबस्थामा फेला परेका  भारत उत्तर प्रदेशका प्रशान्त शुक्लाको अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार देवदह नगरपालिका–३, हात्तिडाँडा स्थित रोहणी नदिमा पौडी खोल्ने क्रममा स्थानीय १४ बर्षीया सुनिता श्रीसको डुबेर मृत्यु भएको छ । यस्तै […]

आयातमा परिमाणात्मक बन्देज लगाएपछि चिनीको मूल्य अकासिएको

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on आयातमा परिमाणात्मक बन्देज लगाएपछि चिनीको मूल्य अकासिएको.

काठमाडौँ  । सरकारले आयातमा परिमाणात्मक बन्देज लगाएपछि चिनीको मूल्य अकासिएको छ । व्यापारीले एक किलो चिनीको ८५ रुपैयाँसम्म लिन थालेका छन् ।मन्त्रिपरिषद्ले वार्षिक करिब एक लाख टन मात्रै आयात गर्न पाउने निर्णय गर्नुअघि एक किलो चिनीको औसत मूल्य ६५ रुपैयाँ थियो । अहिले ठाउँअनुसार १५ देखि २० रुपैयाँ महँगो भइसकेको छ । ‘पुरानो स्टक भएकाले प्रतिकिलो ७५ रुपैयाँमा बिक्री गरेका […]