अर्जुनधारा । झापा अर्जुनधारा ५ मा रहेको देवभूमि विद्यापिठ बोडिङ स्कूलमा १५ सदस्य समिति तथा ५ जना सल्लाहाकार रहने गरी नयाँ बालक्लब पुन:गठन गरीएको छ । विद्यालयका शिक्षक तथा बालक्लब संयोजक सरोज पौडेल,बालक्लब संरक्षक शिक्षक मिलन ढुङ्गेल,विद्यालयका प्र अ,राकेश कट्टेल संञ्चारकर्मी ज्ञानु घिमिरे लगायतले बालक्लब गठन गरेका हुन् । कमिटिको अध्यक्षमा जेनिसा राजवंशी, उपअध्यक्ष मनिस […]
काठमाडौँ । कञ्चनपुरमा निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको छानबिन गर्न गठित उच्च स्तरीय छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाउने भएको छ । गृह मन्त्रालयले सहसचिवहरिप्रसाद मैनालीको संयोजकत्वमा भदाै ७ गते उच्च स्तरीय छानबिन समिति गठन गरेको थियो। गृहमन्त्री रामबहादुर थापा समक्ष प्रतिवेदन बुझाउन समितिका सदस्यहरु अहिले गृह मन्त्रालय पुगेका छन्। प्रतिवेदनमा धेरैजसो नयाँ कुराहरु अाएको र मंगलबार […]
काठमाडौं । अाश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमावश्य सम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्र वटा तिथि पर्दछन् भने यसलाई महालय श्राद्ध पनि भनिन्छ । श्राद्ध भन्नाले श्रद्धापूर्वक सम्पन्न गर्नु भन्ने बुझिन्छ । तिथिको आधारमा पर्ने हुनाले प्रत्येक वर्ष सोह्रश्राद्ध शुरु हुने समय फरक हुन्छ । २०७५ सालमा सोह्रश्राद्ध २०७५ अाश्विन ९ गते बिहान ७ बजेर […]
बलिउड नायिका नेहा धुपिया गर्भवती छिन् । जसरी उनले बेबी बम्पसहित स्टाइल देखाइरहेकी छिन्, त्यो उनका प्रशंसकहरुले निकै रुचाइरहेका छन् । हुन त बलिउड र हलिउडका यस्ता थुप्रै सेलिब्रिटी छन् जसको गर्भावस्थाको हट तस्बिर चर्चाको विषय बन्यो । कसैले गर्भावस्थामा बिकिनी लगाएर फोटो खिचाए भने कसैले नग्न भएर । लिजा हेडनः बलिउड नायिका लिजा हेडनलाई […]
काठमाडौं ।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति नियुक्तिका लागि अपनाइएको प्रक्रिया नै गलत भएको भन्दै चर्को विरोध भएपछि तत्काललाई उपकुलपति नियुक्ति प्रक्रिया स्थगित भएको छ । स्वाथ्य मन्त्रालय र न्याम्सअन्तर्गतका प्राध्यापक डाक्टर, शिक्षाध्यक्ष, रजिस्ट्रार, डीनलगायतले प्रक्रियाको नै विरोध गरेपछि गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपकुलपति नियुक्ति गर्ने तयारी गरे पनि निर्णय गर्न नसकेको हो । […]
काठमाडौं। सोमबारको तुलनामा मंगलबार रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्राको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८४ र बिक्रिदर ३२ रुपैयाँ छ । युएई दिर्हाम […]
पाल्पा । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संविधान कार्यान्वयनका लागि वर्तमान सरकारले तत्परता नदेखाएको आरोप लगाउनुभएको छ । संघीयताको कार्यान्वयन पेचिलो बनेको, प्रदेश सरकारका मुख्यमन्त्रीहरुले एक ठाउँमा उभिएर सरकारसँग प्रश्न गरेको प्रसंग उठाउँदै नेता थापाले तत्काल समस्या समाधानतिर नलागे सिंगो पद्धति नै दुर्घटनामा पर्ने चेतावनी दिनुभयो । नेपाल प्रेस युनियन पाल्पाले सोमबार तानसेनमा आयोजना गरेको पत्रकार […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले ल्याएको नागरिकता ऐनसम्बन्धी विधेयकप्रति असन्तुष्टि जनाउनु भएको छ । वरिष्ठ नेता खनालले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रति असन्तुष्टि जनाउनु भएको हो । संघीय संसदमा विचाराधीन त्यो विधेयक त्रुटिपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई सच्याउन सरकार र संसदलाई […]
उदयपुर। प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले राजधानी विकेन्द्रीकरण गर्ने बताएका छन् । संघीयताको मर्म र भावनाको कदर गर्दै सवै मन्त्रालय, प्रदेशसभा, कार्यपालिकाका कार्यालयहरू फरक–फरक जिल्लामा राख्ने बताएका हुन् । त्रियुगा जनता बहुमुखी क्याम्पस, गाइघाट उदयपुरको ९ औं साधारणसभा तथा आर्थिक वर्ष २०७५र०७६ को नीति तथा कार्यक्रम र बजेट सार्वजानिक कार्यक्रममा यस्तो बताएका हुन् […]
माल्दिभ्स । माल्दिभ्सका विपक्षी नेता इब्राहिम मोहमद सोलिह राष्ट्रपतिमा निर्वाचित भएका छन् । चुनावमा धाँधलीको आशंका गरिए पनि निकै शक्तिशाली मानिएका वर्तमान राष्ट्रपति अब्दुल्ला यामीन आश्चर्यजनक रुपमा पराजित भएका छन्। निर्वाचन आयोगले सोमबार बिहान सार्वजनिक गरेको चुनावी मतपरिणाम अनुसार इब्राहिमले ५८दशमलव ३ प्रतिशत मत प्राप्त गरेका छन्। निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै सोलिहको माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) का समर्थकहरुले सडकमा […]