Sajhamanch Archive

मानिसले दैनिक बिर्सने १० कुरा

Published: in विविधा by . Leave a Comment on मानिसले दैनिक बिर्सने १० कुरा.

 व्यस्त जीवनशैलीले मानिसहरुका मानसिक स्वास्थमा असर पुर्याई दैनिक जीवनमा धेरै कुराहरु बिर्साउन एक नयाँ अध्ययनले बताएको छ । अभेरी अफिस र कन्जुमर प्रडक्टले २,००० मानिसमा गरेको अध्ययनले धेरै काम गर्न खोज्दा धेरै कुराहरु बिर्सने जनाएको छ । धेरै मानिसहरुले एक दिनमा हुने समय सबै कार्य गर्नका लागि पर्याप्त नहुने बताएका छन् । धेरैजसो मानिसहरुले दैनिक […]

पोलियो रोगसम्बन्धी जान्नै पर्ने तथ्यहरु, रोग लागे सम्भव छैन उपचार

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on पोलियो रोगसम्बन्धी जान्नै पर्ने तथ्यहरु, रोग लागे सम्भव छैन उपचार.

काठमाडौं ।  पोलियो रोग पोलियो भाइरसबाट हुने एक सरुवा रोग हो । यो रोग लागेमा अतिशीघ्र लुलो र पक्षघात हुनुको साथै मूत्यु समेत हुनसक्छ । पोलियो रोगका लक्षणहरु  ? ज्वरो आउने, रुघा–खोकी लाग्ने, टाउको दुख्ने, पेट दुख्ने, बान्ता हुने र हात–खुट्टा दुख्ने जस्ता लक्षण तथा चिन्हहरु देखा पर्दछ । केही बालबालिकामा यसले अतिशीघ्र लुलो पक्षघात गराई […]

‘आफ्नो हेरचाह आफैं गर्न नसक्ने’ले यही महिनाबाट भत्ता पाउने

Published: (Updated: ) in समाज by . Leave a Comment on ‘आफ्नो हेरचाह आफैं गर्न नसक्ने’ले यही महिनाबाट भत्ता पाउने.

काठमाडौं ।  संविधानको धारा ४३ ले सामाजिक सुरक्षाको हक प्रत्याभूत गरेको छ । मौलिक हक अन्तर्गत रहेको यही व्यवस्थालाई कार्यान्वयन गर्न प्रतिनिधिसभाले ‘सामाजिक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ‘२०७५’ पारित गरेको छ । यो विधेयक अब राष्ट्रपतिले प्रमाणिकरण गरेर राजपत्रमा प्रकाशित भएपछि लागू हुने विधेयकमा उल्लेख छ । संविधानको धारा ४३ मा उल्लेख भए बमोजिको […]

सरकारले तोक्यो पेट्रोल-डिजेलमा कोटा, बाइकलाई पाँच लिटरमात्रै

Published: (Updated: ) in समाज by . Leave a Comment on सरकारले तोक्यो पेट्रोल-डिजेलमा कोटा, बाइकलाई पाँच लिटरमात्रै.

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ । ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री वितरणमा कोटा तोकेको हो । नेपाल आयल निगमले पत्राचार गर्दै नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएशनलाई तोकिएको कोटाअनुसार विक्री वितरण गर्न भनेको छ । निगमका अनुसार मोटरसाइकल, स्कुटरलाई […]

नेकपाले तोक्यो ७ वटै प्रदेशमा अध्यक्ष र इन्चार्जको नाम सूचीसहित

Published: (Updated: ) in राजनीति by . Leave a Comment on नेकपाले तोक्यो ७ वटै प्रदेशमा अध्यक्ष र इन्चार्जको नाम सूचीसहित.

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी ९नेकपा०ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह(इन्चार्ज तोकेको छ । शुक्रबार विहान बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट गरेको हो । तत्कालीन एमाले र माओवादीका आधारमा भागवण्डा मिलाएर ईन्चार्ज र अध्यक्ष तोकिएको छ । प्रदेश १ र ७ मा ईन्चार्ज र अध्यक्ष दुबै तत्कालीन एमालेबाट छ […]

पेट्रोलियम पदार्थ ढुवानी नगर्ने ट्यांकर चालकसँग साँचो खोस्न निर्देशन

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on पेट्रोलियम पदार्थ ढुवानी नगर्ने ट्यांकर चालकसँग साँचो खोस्न निर्देशन.

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी नगर्ने ट्यांकर चालकसँग साँचो खोस्न थालेको छ । इन्धन ढुवानीमा असयोग गर्नेको साँचो खोस्न मातहतको निकायलाई निर्देशन दिएको र प्रहरीसँग पनि समन्वय भइरहेको निगमका निमित्त कार्यकारी निर्देशक शुशिल भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार ट्याङकर चालक र इन्धन ढुवानीकर्ताले तत्काल ढुवानी नथाले निगम आफैँले कडा सुरक्षाकाबीच […]

अञ्चल अस्पतालमा बिरामीको चाप बढ्दो : एउटै शय्यामा ४ बिरामी

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on अञ्चल अस्पतालमा बिरामीको चाप बढ्दो : एउटै शय्यामा ४ बिरामी.

माेरङ  । धनपालथान २ की पुनमदेवी मण्डलले २ वर्षीया छोरीलाई ज्वरो आएपछि उपचारका लागि कोसी अञ्चल अस्पताल ल्याइन् । आकस्मिक कक्षमा ओछ्यान खाली थिएन ।   अन्त लैजाने अवस्था नभएपछि उनको छोरीको झ्यालको सानो ठाउँमा राखेर उपचार भइरहेको छ ।मोरङको विराटनगरस्थित कोसी अञ्चल अस्पतालस्थित आकस्मिक कक्षमा एउटै शय्यामा ४ जनासम्म बिरामी राखेर उपचार गरिंदै । विराटनगर २ का दशरथ […]

तौल घटाउन राती कपडा नलगाई सुत्नुहोस्

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on तौल घटाउन राती कपडा नलगाई सुत्नुहोस्.

यदि तपाईं पनि तौल कम गर्नेबारे सोच्दै हुनुहुन्छ तर जिममा गएर पसिना बगाउन, व्यायाम गर्न र डाइटिङ गर्न चाहनुहुन्न भने तपाईंका लागि खुसीको खबर छ । यी कुराहरु नअपनाइकनै तपाईं आफ्नो तौल घटाउन सक्नुहुन्छ । यसका लागि तपाईंले राती कपडा बिना नै सुत्नुपर्ने हुन्छ । शरिरमा सकारात्मक परिवर्तनः नेशनल इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ एन्ड ह्यूमन […]

यौनशक्ति बढाउन सर्पको मासु खाएगरेपछि

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on यौनशक्ति बढाउन सर्पको मासु खाएगरेपछि.

तपाईंले कहिले सर्पको मासु चाख्नुभएको छ ? सर्पको मदिराको एकदुई घुट्की नि ? नेपालीहरु धेरैले ‘छैन’ नै भन्नुहुन्छ होला । तर भियतनाममा भने सर्पको मासु खाने चलन छ । सर्प खाने आँट भएका मानिसहरुलाई भियतनाम गज्जबको स्थान हुनसक्छ । जङ्गलबाट समातेर ल्याइएका सर्पलाई काटिन्छ तर जीवितै राखिन्छ । पछि उम्लिरहेको पानी खन्याएर तिनलाई मारिन्छ । […]

वाइफाई राउटरमार्फत तपाईंको स्मार्टफोनबाट चोरी भइरहेको छ डेटा

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on वाइफाई राउटरमार्फत तपाईंको स्मार्टफोनबाट चोरी भइरहेको छ डेटा.

साइबर सिक्योरिटी फर्म क्यास्पर्स्कीले एक नयाँ मेलवेयरबारे पत्ता लगाएको छ जसले वाइफाई राउटर्सको प्रयोग गरेर प्रयोगकर्ताको डिभाइस नियन्त्रण गर्दछ । ‘रोमिङ म्याटिस’ नामको यो मेलवेयरले वाइफाई राउटरमार्फत प्रयोगकर्तालाई यस्ता वेबसाइटमा पुर्याउँछ जसले उनीहरुको सबै जानकारी चोर्छ । यो मालवेयरले जापान, कोरिया, चीन, बंगलादेशका प्रयोगकर्तालाई प्रभावित पारेको बताइएको छ । यसले दुई दर्जनभन्दा बढि भाषालाई सपोर्ट […]