Sajhamanch Archive

धम्की दिने व्यक्ति शक्तिशाली मान्छे रहेछन् : गृहमन्त्री

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on धम्की दिने व्यक्ति शक्तिशाली मान्छे रहेछन् : गृहमन्त्री.

काठमाडौं । कंचनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यालगायतका मुलुकभरका घटनाका बारेमा संघीय संसदलाई जानकारी गराएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय मुलुकका विभिन्न स्थानमा भएका हत्या लगायतका घटना, खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको, रोल्पाका तरुण दलका नगर अध्यक्ष रोहित पुनको हत्या तथा बाढीपहिरोका कारण मुलुकका विभिन्न स्थानमा […]

आजदेखि ‘साली कस्को भेनाको’ ’रामकहानी’ दोस्रो सातामा

Published: in टिप्स/जानकारी by . Leave a Comment on आजदेखि ‘साली कस्को भेनाको’ ’रामकहानी’ दोस्रो सातामा.

शुक्रबारदेखि नयाँ चलचित्र ‘साली कस्को भेनाको’ प्रदर्शनमा आएको छ । प्रचार प्रसारका हिसाबले केही पछाडि देखिएको चलचित्रले सोलो रिलिजको अवसर भएको छ । चलचित्र ‘साली कस्को भेनाको’ प्रदर्शनमा आएसँगै अघिल्लो साताबाट प्रदर्शनमा आएको चलचित्र ’रामकहानी’ दोस्रो सातामा प्रदर्शन सुरु गरेको छ । चलचित्र ‘साली कस्को भेनाको’ लाई निर्माता प्रसाद श्रेष्ठले निर्माण गरेका हुन् । चिलचित्रमा विशेषत […]

अनमोल केसीकी आमा सुस्मिता फेरि बिहे गर्दै !

Published: in टिप्स/जानकारी by . Leave a Comment on अनमोल केसीकी आमा सुस्मिता फेरि बिहे गर्दै !.

काठमाडौं । अभिनेता भुवन केसीसँग सम्बन्ध विच्छेद गरेकी अभिनेत्री तथा आधुनिक पुस्ताका चलेका अभिनेता अनमोल केसीकी आमा सुस्मिता बम्जन फेरि बिहे गर्ने तयारीमा छिन् । सामाजिक सञ्जालमार्फत उनले आफु बिहे बन्धनमा बाँधिन लागेको खुलासा गरेकी छन् । त्यतिमात्र होइन, उनले हुनेवाला अस्ट्रेलियाली व्यापारीसँग चुम्बन गरेको तस्बिर सार्वजनिक गर्दै ‘इन्गेजमेन्ट’ गरेको जानकारी पनि दिएकी छन् । […]

ढाड दुःख्ने समस्या र उपचार विधि

Published: in स्वास्थ्य by . Leave a Comment on ढाड दुःख्ने समस्या र उपचार विधि.

काठमाडौं । ढाड दुख्ने समस्याले धेरैलाई हैरान बनाएको हुन्छ । चिकित्सककहाँ बिरामी धाउनुको प्रमुख समस्यामध्ये यो पनि एक हो । सही उपचार नपाएको खण्डमा यसले धेरै समस्या निम्त्याउन सक्छ । कसैकसैलाई अशक्त पनि बनाउँछ । अस्ट्रेलियाको मेलबर्नस्थित मोनास विश्वविद्यालयका अनुसन्धानकर्ता प्रोफेसर रसेली बचविन्डरको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय विशेषज्ञहरूको टोलीले गरेको अध्ययनअनुसार सही उपचारको अभावमा लो ब्याक […]

क्यान्सर हुनबाट बचाउँछ बेसारले हेर्नुस्

Published: in स्वास्थ्य by . Leave a Comment on क्यान्सर हुनबाट बचाउँछ बेसारले हेर्नुस्.

हरेक दिन हरेकको भान्सामा बेसार वा हलेदो वा कतै हल्दी भनिने पहेँदो पदार्थ विशेषगरी तरकारीमा प्रयोग हुन्छ । कतिपयले तरकारीको रंगको लागि पनि मिसाउन मन पराउँछन् । खासमा बेसारले तरकारीको स्वादलाई खासै असर पार्दैन । यद्दपी बेसार आफैंको स्वाद चाहिँ तीतो प्रकृतिको हुन्छ । तरकारी पकाउने चलनदेखि नै सायद बेसारको पनि उत्पत्ति भयो होला । […]

पागलपन हदसम्म प्रेम गर्छन् यी पाँच राशी भएकाहरु

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on पागलपन हदसम्म प्रेम गर्छन् यी पाँच राशी भएकाहरु.

राशीः यो संसारका हरेक व्यक्ति एकजस्ता हुँदैनन् । कसैमा केही कुरा विशेष हुन्छ भने कसैमा केही । कसैको केही विशेषता हुन्छ भने कसैमा केही कमी हुन्छ । तर के तपाईंलाई थाहा छ, राशीका आधारमा तपार्ईं यी भिन्न भिन्न मानिसहरुबिच केही समानता अवश्य पनि देख्नु सक्नुहुन्छ । तपाईंको राशीः भनाईको अर्थ यो हो कि राशीको आधारमा […]

श्रीमान् र प्रेमीले बुझ्नैपर्ने महिलाको अवस्था

Published: in स्वास्थ्य by . Leave a Comment on श्रीमान् र प्रेमीले बुझ्नैपर्ने महिलाको अवस्था.

‘त्यतिबेला हाम्रो विवाह भएको सायद दुई वा तीन महिनामात्र भएको थियो । हामी हरेक वा दोस्रो विकेन्डमा फिल्म हेर्न जान्थ्यौं । एक दिन मैले मोना (श्रीमती) लाई अफिसमा अत्यधिक काम भएकाले फिल्म हेर्न जान नसक्ने बताए । यति सुनेपछि उनी अचानक रिसाइन् । त्यो सामान्य रिस थिएन रिसको पारा निकै माथि पुगेको थियो । यति […]

पार्टनरलाई कहिले पनि यि कुराहरु नभन्नुहोस्

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on पार्टनरलाई कहिले पनि यि कुराहरु नभन्नुहोस्.

पुरुष धेरैजसो स्मार्ट बन्ने चक्करमा आफ्नी पार्टनरलाई जे पनि भनिरहेका हुन्छन् । यदि तपाईंलाई आफ्नो सम्बन्धबारे चिन्ता छ र यसलाई दीर्घकालसम्म टिकाइराख्न चाहनुहुन्छ भने केही बोल्नुअघि एकपटक अवश्य पनि सोच्नुहोस् । आज हामी तपाईंलाई यस्ता केही कुरा बताउँदैछौं जुन तपाईं आफ्नी प्रेमिका र श्रीमतीलाई कहिले पनि भन्नु हुँदैन । यस्ता वाक्यांशले तपाईंको सम्बन्धमा फाटो ल्याउन […]

‘जे भने नि हुन्छ मलाई पैसा लाग्दैन’ :हरिवंश आचार्य (भिडियो)

Published: in टिप्स/जानकारी by . Leave a Comment on ‘जे भने नि हुन्छ मलाई पैसा लाग्दैन’ :हरिवंश आचार्य (भिडियो).

काठमाडौं ।  वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यको ‘जे भने नि हुन्छ मलाई पैसा लाग्दैन’ बोलको गीत सार्वजनिक भएको छ । मह सञ्चार को अफिसियल युट्यूब च्यानलमार्फत उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । हरिवंश आचार्यको स्वरमा सजिएको गीतको शब्द तथा संगीत पनि आचार्य आफैँले गरेका हुन् । गीतमा जिवित जाल्मीको संगीत संयोजन रहेको छ । […]

शुक्रबार कोरियन वन र दिनारको मूल्य बढ्यो

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on शुक्रबार कोरियन वन र दिनारको मूल्य बढ्यो.

काठमाडौं । शुक्रबार रियाल, दिर्हाम र रिंगिटको मूल्य बढेको छैन । कोरियन वन र दिनारको मूल्य भने केही पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रिदर ३० रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६४ र […]