Sajhamanch Archive

१८ बुँदे घोषणापत्र जारी गर्दै सकियो बिम्स्टेकको चौथो सम्मेलन

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on १८ बुँदे घोषणापत्र जारी गर्दै सकियो बिम्स्टेकको चौथो सम्मेलन.

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । १८ बुँदे घोषणापत्र जारी गर्दै बिम्स्टेकको सम्मेलन सम्पन्न भएको हो । दोस्रो दिन शुक्रबार एजेन्डामाथि छलफल सकेर १८ बुँदे काठमाडौ घोषणापत्र जारी गर्दै सम्मेलन समापन भएको घोषणा गरिएको हो । घोषणापत्रमा सातवटै सदस्य राष्ट्रका […]

एसियाली खेलकुदः प्याराग्लाइडिङमा रजत पदक नेपाललाई

Published: in खेलकुद by . Leave a Comment on एसियाली खेलकुदः प्याराग्लाइडिङमा रजत पदक नेपाललाई.

जकार्ता । पालले १८ औं एसियाली खेलकुदमा अन्ततस् पदकको खडेरीलाई पुरेको छ । प्याराग्लाइडिङ मार्फत नेपालले इन्डोनेसियामा भइरहेको प्रतियोगिताको १२ औं दिनमा आएर रजत पदक जितेको हो । पुरुष क्रस क्रन्ट्री तर्फ जापानभन्दा पछाडि रहँदै नेपालले रजत जितेको हो। पश्चिम जाभास्थित गुनुङ मास पुन्चकमा मंगलबार दोस्रो चरणको खेल सकिएसँगै नै नेपालले कम्तिमा पदक जित्ने लगभग […]

मुख्यमन्त्रीको कार्यालय अगाडि धर्ना बस्ने १६ पक्राउ

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on मुख्यमन्त्रीको कार्यालय अगाडि धर्ना बस्ने १६ पक्राउ.

धनुषा । प्रदेश २ का मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका १६ जना समाजिक परिचालकलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान ११ बजे जनकपुरको पीडारीचोकदेखि नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका १६ जना समाजिक परिचालकलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो । पत्राउ पर्नेमा आन्दोलन परिचालन संघर्ष समितिका संयोजक रामसुबोध यादव, […]

एसिया कप छनौट: नेपाललार्इ दाेस्राे सफलता, लामिछानेकाे बलमा जतिन्दर सिंह रन अाउट

Published: in खेलकुद by . Leave a Comment on एसिया कप छनौट: नेपाललार्इ दाेस्राे सफलता, लामिछानेकाे बलमा जतिन्दर सिंह रन अाउट.

एसीसी एसिया कप छनोट प्रतियोगितामा भइरहेकाे पहिलो खेलमा ओमानकाे दाेस्राे विकेट पतन भएकाे छ । २२२ रनकाे पच्छ्याउने क्रममा अाेमन ब्याटिङ २१अाैं अाेभरकाे अन्तिम बलमा स्पिनर सन्दीप लामिछानेले जतिन्दर सिंहकाे विकेट लिएका हुन् । ६७ बलमा ३० रन बनाएका सिंहलार्इ लामिछानेकाे बलमा राेहित पाैडेलले रन अाउट गराएका हुन् । यसअघि टस हारेर ब्याटिङ गरेकाे नेपालले निर्धारित ५० अाेभरमा ९ विकेट गुमाउँदै […]

तपाइँको वाइफाइ कमजोर छ ?घरमै बसेर अपनाउनुहोस यो उपाय

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on तपाइँको वाइफाइ कमजोर छ ?घरमै बसेर अपनाउनुहोस यो उपाय.

घरमा वाइफाइको सिग्नल कमजोर भएका दिक्क भएकाहरुका लागि छुटकारा दिलाउने नयाँ जुक्ति पत्ता लागेको छ । शोधकताहरुले वाइफाइ राउटरको एन्टिनाको चारैतर्फ आल्मुनियम फोइल लगाउनाले वाइफाइ तरंग मजबुत हुने तथ्य पत्ता लगाएका छन् । अमेरिकाको डार्टमाउथ विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार राउटर एन्टेनाको चारैतर्फ आल्मुनियम फोइल लगाउनाले नेटवर्कमा सम्भावित दखल पनि कम हुने र यसले इन्टरनेट कनेक्सनको सुरक्षालाई […]

युरिक एसिड के हो ? यसबाट बसरी बच्ने ?

Published: in स्वास्थ्य by . Leave a Comment on युरिक एसिड के हो ? यसबाट बसरी बच्ने ?.

काठमाडौं । युरिक एसिडको मात्रा चाहिनेभन्दा बढी भएमा यसले जोर्नीहरुमा समस्या ल्याउँछ र ‘गाउट’ भन्ने रोग लाग्छ । युरिक एसिडलाई एक प्रकारको बाथरोगका रुपमा बुझ्न सकिन्छ। युरिक एसिड रगतमा नभई नहुने महत्वपूर्ण तत्व हो । यसले शरीरमा ‘एन्टी अक्सिडेन्ट’को काम गर्छ । यसले जोर्नीहरुमा अत्याधिक दुखाइ गराउँछ। रगतमा युरिक एसिड बन्ने र युरिक एसिड पिसाबबाट […]

यस्तो चलन जहाँ छोरी मान्छेको योनी सिलाइन्छ : स्तनमा तातो ढुंगाले आइरन गरिन्छ

Published: (Updated: ) in विविधा by . Leave a Comment on यस्तो चलन जहाँ छोरी मान्छेको योनी सिलाइन्छ : स्तनमा तातो ढुंगाले आइरन गरिन्छ.

पूर्वी अफ्रिकामा यस्तो जाति छ, जसले छोरी मान्छेको योनी सिलाइ दिन्छन्। छोरी मान्छेले विवाह अगाडि यौन सम्पर्क नगरुन भनेर उनीहरुको योनी सिलाइन्छ। यसरी योनी सिलाउँदा युवती विभिन्न रोगको सिकार हुने गरेका छन्। विवाह गरेपछि सिलाइएको योनी खोलिदने चलन छ। परम्पराका नाममा महिलामाथि हुने यो अमानवीय व्यवहार अहिले पनि जारी छ। पपुवा न्यु गिनीमा बाल्यकालमा नै […]

आज रिंगिट स्थिर रियाल र दिर्हामको मूल्य थोरै घट्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on आज रिंगिट स्थिर रियाल र दिर्हामको मूल्य थोरै घट्यो.

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ८३ पैसा र बिक्रिदर २९ रुपैयाँ ९९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रिदर ३० रुपैयाँ ८९ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ४६ पैसा र बिक्रिदर ३० […]

एसिया कपमा सागरको उत्कृष्ट ब्याटिङ नेपालले ओमनलाई दियो २२३ रनको लक्ष्य

Published: in खेलकुद by . Leave a Comment on एसिया कपमा सागरको उत्कृष्ट ब्याटिङ नेपालले ओमनलाई दियो २२३ रनको लक्ष्य.

एसीसी एसिया कप अन्तर्गत अहिले नेपालले ओमान विरुद्धको खेलमा २२३ रनको लक्ष्य दिएको छ । मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै दुई सय २२ रन बनायो । ओपनिङमा सुवास खकुरेललाई मौका दिएको नेपालले सुरुवात राम्रो गर्न सकेन । नेपालले ३१ रन हुँदा पहिलो विकेट गुमायो । […]

त्रिविको पहिलो वर्षको परीक्षा रोकिँदैन : उपकुलपति

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on त्रिविको पहिलो वर्षको परीक्षा रोकिँदैन : उपकुलपति.

काठमाडौँ । सरकारले सार्वजनिक बिदा भने पनि त्रिभुवन विश्वविद्यालयको स्नातक तहको पहिलो वर्षको परीक्षा पूर्वनिर्धारित तालिका अनुसार सञ्चालन हुने भएको छ । त्रिविमा स्नातक तहको परीक्षा सञ्चालन पहिलेको तालिका अनुसारनै संञ्चालन हुने भएको छ । ‘परीक्षा पूर्वनिर्धारित तालिका हो,’ त्रिवि उपकुलपति तीर्थराज खनियाँले  भने, ‘बिहान, दिउँसो दुवै सिफ्टको परीक्षा देशभरि सुचारु रहन्छ,सार्वजनिक बिदा भएपनि परिक्षा […]