काठमाडौं । सुनको भाउ आज तोलामा दुई हजार रुपैयाँ घटेको छ। हिजो तोलाको ७७ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन आज ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको माग घटेपछि भाउ घटेको व्यवसायीको भनाइ छ। कोरोना भाइरसको महामारीका कारण बढेको आर्थिक मन्दीका कारण लगानीकर्ताले डलरमा […]
विश्वभर आतंक फैलाइरहेको कोरोना भाइरसले झण्डै ६ हजार जनाको ज्यान लिइसकेको छ । झण्डै पौने दुई लाख मानिस यसबाट संक्रमित भइसकेका छन् । विश्वको अर्थतन्त्र, आवागमन तथा जनजीवन तहसनहस बनिरहेको छ । कोरोना भाइरसले केवल आर्थिक सामाजिक असर मात्र होइन, केही गम्भीर पारिवारिक असर पनि पार्न थालेको छ । अर्थात् कोरोना भाइरसका कारण दम्पतीहरूमा सम्बन्धविच्छेदका […]
बिर्तामोड । माछा मार्ने क्रममा बिर्तामोड–४ सुर्योदय टोल नजिकै अदुवा खोलामा अंग विकास भइसकेको शिशु फेला परेको छ । आज बिहान १० बजे स्थानीय बालबालिकाले माछा मार्ने क्रममा शिशु देखेपछि खवर गरेका थिए । अन्दाजी ६र७ महिनाको शिशु फेला परेपछि बिर्तामोड प्रहरीले घटनास्थलको मुचुल्का गरेको छ । शिशुलाई जन्म नदिई गर्भपतन गरेर फालिएको हुन सक्ने […]
विराटनगर । सवारी दुर्घटनामा परी मोरङको कानेपोखरीमा एकजनाको मृत्यु भएको छ । कानेपोखरी– ७ बिहिबारे मोड पूर्वपश्चिम लोकमार्गमा सवारी दुर्घटनामा परी अन्दाजी ५० वर्षिय पुरुषको मृत्यु भएको हो । ठक्कर दिने सवारी साधन र मृतकको पहिचान नखुलेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाइते ती पुरुषको उपचारका क्रममा विराटनगरको नोबेल मेडिकल […]
स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी बेगोना गोमेजलाई कोरोना भाइरसको संक्रमण भएको छ। स्पेनी प्रधानमन्त्रीको कार्यालयले यसको जानकारी दिएको हो। स्पेनमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १९३ जनाको मृत्यु भएको छ भने ६ हजार २ सय ५० जनामा संक्रमण भएको पुष्टि भएको छ। स्पेनी सरकारले संक्रमणलाई ध्यानमा राख्दै देशमा आंशिक लकडाउनु सुरु गरेको छ। उसको यो निर्णय […]
गर्मीयाम सुरू भएसँगै डेंगी रोग फैलिएको भन्दै सरकारले सतर्क रहन आग्रह गरेको छ। इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत दुई महिनामा देशभर ३६ जनामा डेंगी देखिएको छ। प्रदेश नम्बर १ मा ६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा १४ जना र सुदुरपश्चिम प्रदेशमा २ जनामा डेंगी देखिएको […]
पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो । यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना अधिक भएको […]
काठमाण्डौ । भारतको राजस्थान जोधपुरमा ट्रली र जीप ठोक्किदा एकै परिवारका ११ जनाको ज्यान गएको छ । शनिबार बिहान भएको दुर्घटनामा परि ११ जनाको घटनास्थलमै ज्यान गएको र अरु तीन जना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा ज्यान गुमाउनेहरु रामदेवरा दर्शनका लागि गएका थिए । दुर्घटनामा एकै परिवारका ४ जना पुरुष, ६ जना […]
अफ्रिकी मुलुक सुडानमा पनि कोरोना भाइरसबाट संक्रमित एक बिरामीको मृत्यु भएको छ। ५० वर्षे सुडानी नागरिकको मृत्यु भएको त्यहाँस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार उनको मृत्यु राजधानी खार्तुममा भएको थियो। मार्चमा संयुक्त अरब इमिरेटसको भ्रमण गरेपछि उनलाई उक्त भाइरस संक्रमित भएको आशंका गरिएको छ। सुडानले बिहीबार कोरोना भाइरसबाट प्रभावित मुलुक इटाली र इजिप्टको […]
के तपाईंलाई बिरालो देख्दा डर लाग्दछ ? सायद डर लाग्दैन होला । तर यदि तपाईंले यो बिरालोको तस्वीर मात्र पनि देख्नुभयो भने अवश्य डराउनु हुनेछ । नडराउने पनि कसरी? आखिर यो विश्वकै सबैभन्दा डरलाग्दो बिरालो न पर्यो । उक्त बिरालोको नाम ह्जभचमबल हो । स्विजरल्याण्डको रुटी भन्ने ठाउँमा रहेको यो बिरालोको उमेर ६ वर्षको छ […]