विर्तामोड । विर्तामोडमा जिल्ला स्तरीय हस्तलेखन प्रतियोगितामा अस्मिता बान्तबा राई र मिनु दास उत्कृष्ट भएका छन् ।अक्स्फोड एकाडेमी विर्तामोडले आयोजना गरेको प्रतियोगितामा ३६ वटा संस्थागत बिद्यालयका ३६१ जना विद्यार्थी सहभागी रहेका थिए। गत पौष २० बाट शुरु छनौट प्रक्रिया बाट उत्कृष्ट जुनियर तर्फ २९ जना र सिनियर तर्फबाट ४४ जना माध्यमिक बिद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको […]
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद सजाय तोकेको छ । लेनदेन सम्बन्धी विवादमा दायर मुद्दाको सुनुवाईपछि न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले उनलाई दोषी ठहर गर्दै उक्त सजाय तोकेको हो । दुई वर्ष अघि सप्तरीको राजविराज–८ का गोपाल कटुवालसँग खुस्बुले घरजग्गा खरिदका लागि भन्दै ३६ लाख रुपैयाँ सापटी लिएकी थिइन् । सापटी […]
शुक्रबारबाट बलिउड चलचित्र ‘थप्पड’ रिलिज भएको छ । तापसी पन्नु स्टारर यस चलचित्रले निकै राम्रो समीक्षा पाइरहेको छ । चलचित्रको विषयबस्तु र त्यसको प्रस्तुतीलाई दर्शकले रुचाएका छन् । रिलिजको पहिलो दिन चलचित्रको कमाई भने सन्तोषजनक रहेको छ । चलचित्रले शुक्रबार ३ करोड ७ लाखको व्यापार गरेको छ । सानो बजेटमा बनेको चलचित्रको यो कमाई सन्तोषजनक […]
बिर्तामोड । झापाको बिर्तामोड-३ बिराटपोखरमा बिपन्न परिवार ऋषिदेव परिवारलाइ घर हस्तान्तरण गरिएको छ। युवाहरूको समूह एमकेके ग्रुपको नेतृत्वमा निर्माण गरिएको घर आज शनिबार एक कार्यक्रमका बिच वडा नम्बर ३ का वडाध्यक्ष भोजराज सिटौलाले देवको परिवार लाई घर हस्तान्तरण गर्दै युवाहरुले समुदायमा तिरस्कारको भाव नराखी सहयोग र भावनात्मक समन्ध लाई संस्थागत गरेकोमा धन्यवाद दिएका थिए। अध्यक्ष […]
२६ वर्षको जेन एटकिन मिस ग्रेट ब्रिटेन २०२० बनेकी छिन् । कुनै समय बढी मोटी भएको भन्दै ब्वाइफ्रेण्डबाट धोका पाएकी एटकिन सन् २०२० को बेलायती सुन्दरी घोषित भएकी हुन् । लिंकनशायरकी बासिन्दा एटकिनले तीन पटकको प्रयासमा मिस ब्रिटेनको ताज जित्न सफल भएकी हुन् । यसअघि सन् २०१७ मा उनी सुन्दरी प्रतियोगितामा सेमी फाइनलसम्म र सन् […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्धमा चिसोपन नआएको बताएका छन् । सिन्धुपाल्चोकको सुकुटे महोत्सवको उद्घाटन गर्न सुकुटे पुगेका अध्यक्ष दाहालले शनिबार प्रेस संगठन नेपाल सिन्धुपाल्चोकले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले पार्टीभित्रको आन्तरिक विषयमा छलफलको क्रममा विमति देखिनु स्वाभाविक भएको पनि बताए। ‘बाहिर […]
विराटनगर। मोरङको लेटाङमा रुखबाट लडेर वृद्धको मृत्यु भएको छ । लेटाङ नगरपालिका–५ का ७४ वर्षीय मनिप्रसाद राईको रुखबाट लडेर मृत्यु भएको हो । शुक्रबार अपरान्ह ५ बजेको समयमा आफ्नै घर छेउमा रहेको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर घाईते भएका राईलाई घरतर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ […]
काठमाडौं । एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेटको पहिलो खेलमा नेपालले आज (शनिबार) मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको बैंककमा दिउँसो १२ः१५ बजे सुरु हुने खेलमा नेपाल मलेसियालाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा छ । उपाधिको लक्ष्यका साथ थाइल्याण्ड पुगेको नेपाली टोलीको मनोबल उच्च रहेको छ । यसअघिका भिडन्तमा पनि नेपाल बलियो देखिएकोले मलेसियालाई हराउन सक्षम […]
काठमाडौं। मुलुकभित्र राज्यको अर्बौं लगानी भएका अलपत्र अवस्थाका सयौं ठेक्काको काम १ वर्षभित्र सम्पन्न गर्न निर्माण व्यवसायीहरूलाई मौका मिलेको छ । सार्वजनिक खरीद नियमावली नै संशोधन गरेर एक वर्षको म्याद थप्न दबाब दिएका निर्माण व्यवसायीले ठेक्का सम्पन्न गर्ने अवसर पाएका छन् भने सम्बद्ध विभागहरूले पनि पुराना र अलपत्र ठेक्का व्यवस्थापन गर्न समय पाएका छन् । […]
काठमाडौं । नेपालमा श्रमस्वीकृति लिएर काम गर्नेमा सबैभन्दा धेरै चिनियाँ नागरिक रहेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा विभागका अनुसार चालू आवको पहिलो ६ महिनाको अवधिमा ६२६ विदेशी नागरिकले नयाँ श्रम इजाजत लिएका छन् भने ५७१ जनाले श्रम इजाजत नवीकरण गराएका छन् । जसको झण्डै ७० प्रतिशत निचियाँ नागरिक रहेको विभागले जनाएको छ । […]