Sajhamanch Archive

विमानस्थलमा भएको आगलागीमा ६ करोड क्षति

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विमानस्थलमा भएको आगलागीमा ६ करोड क्षति.

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र सोमबार साँझ भएको आगलागीमा ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगलागी सुरु भएको एयरपोर्ट टी कफी एण्ड कन्फेक्नसरीमा मात्रै दुई करोड रुपैयाँ बराबरको क्षति भएको दावी त्यसका सञ्चालक गोपालबाबु श्रेष्ठले गरेका छन् । विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार एक घण्टासम्म लागेको आगोबाट टर्मिनल भवनको पूर्वाधारमा […]

प्रेम अस्वीकार गरेपछि महिला प्रहरीको राइफलले आफैलाई हाने गोली

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रेम अस्वीकार गरेपछि महिला प्रहरीको राइफलले आफैलाई हाने गोली.

काठमाडौं। प्रेम दिवसमा आफूले राखेको प्रेम प्रस्ताव अस्वीकार भएपछि सिभिल ड्रेसमा रहेका प्रहरी जहानले शुक्रबार बिहान ड्युटीमा रहेकी महिला प्रहरीको थ्रीनटथ्री राइफलले आफैलाई गोली हानेर आत्महत्या प्रयास गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको निवासमा ड्युटीमा रहेकी एक महिला प्रहरीको राइफल तानी आफैलाई गोली हानेका […]

प्रियंका र आयुष्मानले भैसेपाटीमा किने घर

Published: in टिप्स/जानकारी, लोकप्रिय by . Leave a Comment on प्रियंका र आयुष्मानले भैसेपाटीमा किने घर.

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले फागुणको १५ गते बिहे गर्न लागेको चर्चा चलिरहेको छ । तर, यो जोडीले आज आफ्नो बिहेको मिति सार्वजनिक गर्ने बताएको छ । यसैविच, प्रियंका र आयुष्मान बिहेपछि छुट्टै घरमा बस्ने तयारीमा लागेका छन् । यसैले पनि यी दुइले भैसेपाटीमा नयाँ घर किनेका छन् । नायिका प्रियंका कार्कीले […]

जंङ्गली हात्तीको उपद्रोको कारण स्थानीय त्रसित

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जंङ्गली हात्तीको उपद्रोको कारण स्थानीय त्रसित.

कमल । जंङ्गली हात्तीको उपद्राकोे कारण अहिले कमल गाउँपालिका वडा नम्वर ३ सानोकेर्खाका स्थानीय हैरान भएका छन् । २० दिन देखि लगातार रुपमा जंङ्गली हात्तीले गाउँपसेर घर भत्काउने धान खाने , फलफुल खाने गर्नाले स्थानीयवासी हैरान भएका हुन् । यसरी हात्ती गाउ पस्न थाले पछि स्थानीयवासीको निद्रा र भोक हराएको छ । हात्ती भगाउनका लागी […]

तालिवानीहरुसँगको वार्ताको वातारण सकारात्मक : अमेरिकी विदेशमन्त्री पोम्पेओ

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on तालिवानीहरुसँगको वार्ताको वातारण सकारात्मक : अमेरिकी विदेशमन्त्री पोम्पेओ.

काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले तालिवानीहरुसँगको शान्ति वार्तामा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन् । दुवै पक्ष अफगानिस्तानमा जारी विवाद समाधानका लागि एक वर्षदेखि युद्ध विराम गरी वार्तामा संलग्न रहेका छन् । गत सेप्टेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानसँग वार्ता नहुने बताएपनि पछिल्ला दिनहरुमा भएका प्रयास सकारात्मक भएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति ट्रम्पले तालिवानीहरुसँगको […]

बिएण्डसीको सम्बन्धनका लागि आयोगमा निवेदन दर्ता

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on बिएण्डसीको सम्बन्धनका लागि आयोगमा निवेदन दर्ता.

झापा । बिएण्डसी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउन माग गर्दै सञ्चालक दुर्गा प्रसाईंले बिहीबार चिकित्सा शिक्षा आयोगमा निवेदन दिएका छन्।प्रसाईंले बिहीबार आयोग पुगेर सम्बन्धन प्रक्रियाका लागि निवेदन दर्ता गराएका बिएण्डसीका जनसम्पर्क अधिकृत प्रमेश गिरीले जानकारी दिएका हुन्। मेडिकल कलेज सञ्चालक प्रसाईंका अनुसार सम्बन्धन माग्दै दिएको निवेदन आयोगले दर्ता गरेको छ। ‘निवेदन दर्ता गरेको छु। […]

साउदीमा बढेको तलब कामदारले पाएनन्

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on साउदीमा बढेको तलब कामदारले पाएनन्.

काठमाडौं। नेपाल सरकारले डेढ वर्षअघि नै साउदी अरबमा कार्यरत श्रमिकको न्यूनतम मासिक पारिश्रमिक वृद्धि गरेपनि अधिकांश रोजगारदाताले वृद्धि गरिएको पारिश्रमिक कार्यान्वयन कार्यान्वयन नगरेको पाइएको छ । नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी साउदी अरबमा वैदेशिक रोजगारीका विभिन्न क्षेत्रमा कार्यरत नेपालीको पारिश्रमिक वृद्धि गरे पनि रोजगारदाताले कार्यान्वयन नगरेका हुन् । नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी […]

सप्तकोशीको जेट बोट अनिश्चितकालका लागि बन्द

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सप्तकोशीको जेट बोट अनिश्चितकालका लागि बन्द.

सुनसरी । सुनसरीको चतरास्थित सप्तकोशीमा निजी कम्पनीले चलाउँदै आएका जेट बोट अनिश्चितकालका लागि बन्द भएका छन् । स्थानीयवासीको अवरोध तथा व्यावसायिक असुरक्षा बढेको भन्दै बोट सञ्चालकले बुधबारदेखि नै सेवा बन्द गरेको सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेशन प्रालिका सञ्चालक राजेन्द्र कार्कीले जानकारी दिए । वरुण वाटरवेज, बराहक्षेत्र मरिन एण्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन […]

बालुवाटार जग्गा प्रकरण सुशासनको पाइला हो : मन्त्री अर्याल

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बालुवाटार जग्गा प्रकरण सुशासनको पाइला हो : मन्त्री अर्याल.

पोखरा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बालुवाटार जग्गा प्रकरण सुशासनको पाइला भएको बताएकी छिन् । सहकारी विभागले गण्डकी प्रदेशका स्थानीय तहका पदाधिकारीबीच सहकारी नियमन तथा प्रबर्द्धन विषयमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । उनले बालुवाटार प्रकरण मुलुकमा सुशासन कायम गर्ने पाइला भएको बताइन् । मुलुकमा […]

दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित पाँंच जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित पाँंच जना पक्राउ.

भक्तपुर । प्रहरीले भक्तपुरको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित पाँंच जनालाई पक्राउ गरेको छ। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं.४ चारदोबाटोबाट तीन जनालाई र सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटारबाट दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। ठिमीको चारदोवाटोबाट सिन्धुपाल्चोक यमुना डाँडा गाउँपालिका वडा नंं.४ बस्ने वर्ष २६ का रामकुमार खड्का, भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नंं. […]