Sajhamanch Archive

कोरोना भाइरसका कारण हजार बढी विवाह स्थगीत

Published: (Updated: ) in विविधा, विश्व समाचार by . Leave a Comment on कोरोना भाइरसका कारण हजार बढी विवाह स्थगीत.

एजेन्सी । दक्षिणपश्चिम चीनको गुइजाव प्रान्तस्थित वुचुवाई काउन्टी, जुन्यी सिटीका करिब एक हजार जोडीले आफ्नो विवाह स्वतःस्फूर्त रुपमा स्थगित गरेका छन् । उनीहरुको यस्तो कदमले चौतर्फी प्रशंसा बटुलेको छ ।स्थानीय स्वास्थ्य संस्थाका डाक्टर लिउ सावती तीमध्ये एक हुन् । मानिस–मानिसबीच पनि कोरोना भाइरल सर्न थालेपछि लिउ र उनकी नर्स प्रेमिकाले आफ्नो विवाह स्थगीत गर्ने निर्णय […]

सरकारले तोकेको भन्दा २८ लाख बढी शुल्क उठाउन खोजेको अभिभावक गुनासो

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सरकारले तोकेको भन्दा २८ लाख बढी शुल्क उठाउन खोजेको अभिभावक गुनासो.

विराटनगर । पटक पटक विभिन्न विवादहरुमा मुछिँदै आएको विराटनगरस्थित नोवेल मेडिकल कलेजले एमबीबीएस अध्ययनका लागी बिद्यार्थीसँग सरकारले तोकेको भन्दा २८ लाख रुपैयाँ बढी शुल्क उठाउन खोजेको अभिभावकहरुले गुनासो गरेका छन । सरकारले तोकेको भन्दा २८ लाख रुपैयाँ बढी शुल्क लाग्ने बताएपछि आन्दोलित बनेका अभिभावकहरुले आइतबार जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण समेत गराए । चिकित्सा शिक्षा आयोगले […]

भ्रमण वर्ष २०२० कोरोना र दुर्घटनाले धर्मरायो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on भ्रमण वर्ष २०२० कोरोना र दुर्घटनाले धर्मरायो.

काठमाडौं । भ्रमण वर्ष २०२० मा वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्य छ । यसमा सबैभन्दा ठूलो भूमिका चीन र भारतबाट आउने पर्यटककै रहन्छ । तर, वर्षको सुरुवातबाटै चीनमा फैलिएको कोरोनाले नेपाल आउने पर्यटकलाई ‘व्यारियर’ खडा गरिदिएको छ । सन् २०१९ मा भारतबाट २ लाख ५४ हजार १ सय ५० जना (जहाजबाट आएका मात्र) ले […]

स्व.लम्सालद्वारा लिखित ‘आघात प्रेम’ उपन्यास वार्षिकीमा विमोचन

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा, समाज by . Leave a Comment on स्व.लम्सालद्वारा लिखित ‘आघात प्रेम’ उपन्यास वार्षिकीमा विमोचन.

बिर्तामोड । कनकाई नगरपालिका वडा नं.६सुरुङ्गा निवासी पुस्कर लम्सालको उपन्यास आघात प्रेमको विमोचन गरिएको छ । शनिवार एक कार्यक्रमकाबीच कनकाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष लक्ष्मी ओलीले उपन्यासको विमोचन गरेका हुन् । आर्यन सिटौला र कुसुम कट्वाल सिटौला प्रकाशक रहेको पुस्तक ८६ पृष्ठको छ । पुस्तक लेखनका क्रममा लम्सालको निधन भएपछि सिटौलाद्वयले पुस्तक प्रकाशनमा […]

‘अस्ट्रेलियन ओपन’ को महिलातर्फको उपाधि केनिनलाई

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on ‘अस्ट्रेलियन ओपन’ को महिलातर्फको उपाधि केनिनलाई.

एजेन्सी । अमेरिकी खेलाडी सोफिया केनिन अस्ट्रेलियन ओपन टेनिसको महिलातर्फको नयाँ विजेता बनेकी छिन् । करियरको पहिलो ग्राण्डस्लामको उपाधि जितेकी केनिनले फाइनलमा स्पेनकी खेलाडी गारबिन मुगुरुजालाई पराजित गरिन् । विश्व वरियतामा १४औँ स्थानमा रहेकी केनिनले मुगुरुजाको एक सेटको अग्रतालाई उल्ट्याइन् । यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी केनिनले मुगुरुजालाई ४–६, ६–२ र ६–२ को सेटमा पराजित […]

यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी राणा पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी राणा पक्राउ.

सुनसरी । यौन दुर्व्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सौरभ समशेर राणा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले राणालाई पक्रेको हो । शनिबारदेखि नै राणा प्रहरीको निगरानीमा रहेका र आज पक्राउ पुर्जी जारी भएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राणाले यौन हिंसा गरेको भन्दै एक महिलाले उजुरी दिएपछि उनलाई […]

हिन्दू महासभा अध्यक्ष रणजीत बच्चनको गोली हानी हत्या

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on हिन्दू महासभा अध्यक्ष रणजीत बच्चनको गोली हानी हत्या.

एजेन्सी । उत्तर प्रदेशको राजधानी लखनउमा आज बिहान अखिल भारतीय हिन्दू महासभाका प्रदेश अध्यक्ष रणजीत बच्चनको गोली हानेर हत्या गरिएको छ । प्रदेश अध्यक्ष रणजीत बच्चन आफ्ना भाइसँग आज बिहान ‘मर्निङ्ग वाक’ मा गएका बेला राजधानी लखनउ नजिक हजरतगञ्ज इलाकामा उनको गोली हानेर हत्या गरिएको हो ।घटनामा रणजीतका भाइलाई पनि गोली हानिएको थियो र उनलाई […]

चोरीमा संलग्न पूर्वहवल्दारसहितको गिरोह पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चोरीमा संलग्न पूर्वहवल्दारसहितको गिरोह पक्राउ.

काठमाडौं । नेपाल प्रहरीका एक जना भगौडा हवल्दार समूह नै बनाएर चोरीमा सक्रिय रहेको पाइएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले पूर्वहवल्दार दोलखाका ३० वर्षीय रवि कार्कीलाई चोरी आरोपमा पक्राउ गरेसँगै उनको विभिन्न अपराधिक घटनामा संलग्नता खुलेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापा भन्छन्, ‘कार्कीसहित भंगालका १९ वर्षीय राजन खनाल र काभ्रेका २० […]

एमसीसीबारे सुझाव संकलन गर्न खनालको संयोजकत्वमा नेकपाले बनायो कार्यदल

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमसीसीबारे सुझाव संकलन गर्न खनालको संयोजकत्वमा नेकपाले बनायो कार्यदल.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ । केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले उठाएको प्रश्नमा जवाफ दिँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदल गठन गर्ने घोषणा गरेका हुन् । वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली सदस्य […]

राष्ट्रियसभा बैठक : सांसदहरुद्वारा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रियसभा बैठक : सांसदहरुद्वारा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण.

काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै ब्रिजेशचन्द्र लालले नेपाल र चीन सरकारबीच भएको सीमा व्यवस्थापन प्रणाली सम्बन्धी सम्झौताबारे सरकारको धारणा माग गरे। पिजन होलमा परराष्ट्रमन्त्रालयबाट परराष्ट्रमन्त्रीको हस्ताक्षर सहित जानकारीको लागि पेस गरिएको भनिदै नेपाल र चीन सरकारबीच सम्पन्न भएको सिमा व्यवस्थापन प्रणाली सम्बन्धी […]