Sajhamanch Archive

अस्पतालमा फैलिदो बिरामीको व्यापार, सरकारीभन्दा १५ गुणा बढी निजी महँगो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अस्पतालमा फैलिदो बिरामीको व्यापार, सरकारीभन्दा १५ गुणा बढी निजी महँगो.

काठमाडौं ।वीर अस्पतालमा सामान्य बेड निःशुल्क पाइन्छ । शिक्षण अस्पतालमा दुई सय ५० रुपैयाँ तिर्नुपर्छ । तर, बयोधा अस्पतालमा भर्ना हुनासाथ १५००, नर्भिकमा २०००, ग्रान्डीमा २०९० र मेडिसिटीमा ३२५० तिर्नुपर्छ । त्यस्तै, क्याबिन लिएमा वीर अस्पतालमा १००० र शिक्षण अस्पतालमा १४०० तिरे पुग्छ । तर, नर्भिकमा पुग्नासाथ ८०००, बयोधामा ८५००, मेडिसिटीमा १०००० र ग्रान्डीमा १०२८३ […]

बिर्तामोडमा भोलिदेखि ब्रदरको निःशुल्क सर्भिस क्याम्प

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on बिर्तामोडमा भोलिदेखि ब्रदरको निःशुल्क सर्भिस क्याम्प.

बिर्तामोड । यहाँस्थित क्वालिटी कम्प्युटरको प्राङ्गणमा फागुन २४ र २५ गते ब्रदर कम्पनीका प्रिन्टर, फोटोकपी, स्क्यानर, फ्याक्स, लेवलिङ मेसिनहरुको निःशुल्क सर्भिस क्याम्प सञ्चालन गरिने भएको छ । ब्रदर कम्पनीको रिजनल डिस्ट्रीब्युटर बिर्तामोडको क्वालिटी कम्प्युटरले नेपालका लागि ब्रदर कम्पनीको एकमात्र आधिकारिक बिक्रेता सागर डिस्ट्रीब्युसन प्रालिसँगको सहकार्यमा निःशुल्क सेवा प्रदान गर्न लागेको हो । क्वालिटी कम्प्युटरका तर्फबाट […]

प्रहरीको गोली लागि विप्लब नेतृत्वको कार्यकर्ता घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रहरीको गोली लागि विप्लब नेतृत्वको कार्यकर्ता घाइते.

कपिलवस्तु । प्रहरीको गोली लागि कपिलवस्तुमा विप्लब नेतृत्वको नेकपाका कार्यकर्ता घाइते भएका छन् ।शिवराज नगरपालिका ९ मा घर खानतलासी गर्ने क्रममा भागेपछि प्रहरीले गोली हान्दा नेकपाका कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका हुन् । प्रहरीले घटनाको पुष्टि नगरे पनि प्रत्यक्षदर्शीले रोकाको खुट्टामा गोली लागेको बताएका छन् । रोकाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ । […]

दीपिकाका लागि रणवीर–‘श्रीमान् नम्बर १’

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on दीपिकाका लागि रणवीर–‘श्रीमान् नम्बर १’.

बलिउड नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणको जोडी बलिउडको सबैभन्दा सुन्दर जोडी मानिन्छ । उनीहरुको प्रेम पनि लोभलाग्दो नै छ । एक–अर्काको प्रशंसा गरेर उनीहरु थाक्दैनन् । दीपिका र रणवीरलाई ‘आइडल जोडी’ मान्नेहरुको पनि कमी छैन । यस्तैमा रणवीरले आफ्नो इन्स्टाग्राममा एक फोटो पोस्ट गरे । ‘ग्रजिया’ नामक म्यागाजिनको कभर फोटो उनले आफ्नो सोसल […]

बन्दका कारण राप्ती क्षेत्रको जनजीवन प्रभावित

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बन्दका कारण राप्ती क्षेत्रको जनजीवन प्रभावित.

सल्यान । नेत्र विक्रम चन्द विप्लवको बन्दका कारण बिहीबार राप्ती क्षेत्रको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताहरुले गाडी चल्न दिएका छैनन् । बन्दको अवज्ञा गरेको भन्दै बिहानै दुईवटा सवारीसाधनमा तोडफोड भएको प्रहरीले जनाएको छ । राप्ती राजमार्गको सल्यान दाङ खण्ड अन्तर्गत त्रिवेणीको सल्लेखोलामा ना ४ ख ६३६८ नम्बरको ट्रकमा तोडफोड भएको हो । तोडफोडबाट ट्रकका […]

सांस्कृतिक विविधता नेपालीको पहिचान: ओली

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सांस्कृतिक विविधता नेपालीको पहिचान: ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधता नेपालीको पहिचान भएको बताएका छन्। ग्याल्बो ल्होसारको उपलक्ष्यमा बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले नेपालको भूगोलमा १२५ जाति र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैंमा गौरवको विषय भएको उल्लेख गरेका छन्। ‘नेपाल आफैंमा एउटा संग्राहलय हो। यस भूगोलमा यति […]

दुई किलो सुनसहित दुईजना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दुई किलो सुनसहित दुईजना पक्राउ.

कैलाली ।  कैलालीको चिसापानीमा २ किलो ३ सय ग्राम सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। चिसापानीमा चेकजाँचका क्रममा बुधबार राति २ किलो ३ सय ग्राम सुनसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले जानकारी दिए। पक्राउ परेका ब्यक्तिको नाम भने प्रहरीले सार्बजनिक गरेको छैन्। ‘सुनसहित केही ब्यक्ति पक्राउ परेका […]

कसरी परीक्षा दिनेः कक्षा ८ को परीक्षा दिन ४ घण्टाको बाटो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on कसरी परीक्षा दिनेः कक्षा ८ को परीक्षा दिन ४ घण्टाको बाटो.

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले ८ कक्षाको परीक्षा केन्द्र तोकेपछि मेलम्ची बासबारीकी कक्षा ८ मा अध्ययनरत सरिता लुइँटेल चिन्तित छिन् । परीक्षा दिन कम्तीमा चार घण्टा उनले हिँडनु पर्नेछ । ‘हाम्रो विद्यालयको परीक्षा केन्द्र मेलम्ची नपा ४ हैबुङ थकनीगाउँको कृष्ण माध्यमिक विद्यालयमा तोकिएको छ, कसरी भ्याउने यही चिन्ता छ,’ सिन्धु पुरानागाउँ माविमा अध्ययनरत लुइँटेलले भनिन् । […]

चौधरीको सम्पत्ति २२ अर्बले बढ्यो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on चौधरीको सम्पत्ति २२ अर्बले बढ्यो.

काठमाडौँ । विनोद चौधरीको सम्पत्ति एक वर्षमा २० अर्ब रुपैयाँ बढेको छ । चर्चित अमेरिकी म्यागेजिन फोब्र्सले सार्वजनिक गरेको सन् २०१९ का विश्वभरीका धनाढ्यको सूचीमा चौधरी १ हजार ३ सय ४९ औं स्थानमा छन् । उनको कूल सम्पत्ति १ अर्ब ७० करोड डलर रहेको फोब्र्सको आकलन छ । गत वर्ष चौधरीको सम्पत्ति १ अर्ब ५० […]

भारत—पाकिस्तान सीमा क्षेत्रमा अझै पनि गोलाबारी जारी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on भारत—पाकिस्तान सीमा क्षेत्रमा अझै पनि गोलाबारी जारी.

नयाँ दिल्ली। भारत र पाकिस्तानको सीमा क्षेत्रमा अझै पनि गोली हानाहान जारी रहेको भारतीय पक्षले जनाएको छ । भारतीय सेनाका उच्च अधिकारीहरूले दुवै पक्षबाट एक अर्काप्रति गोलावारी जारी राखे पनि कुनै मानवीय क्षति भने नभएको बताएका छन् । उनीहरूले गत चौबिस घण्टामा भएका गोली हानाहानमा भारतीय पक्षमा कुनै मानवीय क्षति नभएको बुधबार दाबी गरेका हुन् […]