बैतडी । जिल्लाको दशरथचन्द नगरपालिका १ स्थित मणिलेक माध्यमिक विद्यालयमा अध्ययनरत छात्रामा बेहोस हुने समस्या देखिन थालेको छ। विद्यालयका अध्ययनरत कक्षा ७ देखि माथिका छात्रामा यो समस्या देखिएको विद्यालयले जनाएको छ। छात्रामा बेहोस हुने, छट्पटाउने, काम्ने समस्या रहेको प्रधानाध्यापक त्रिभुवनसिंह रावलले बताए। साथै उनीहरूले अरुलाई लखेट्ने पनि गरेका छन्। केही महिनाबाट विद्यालयमा यो समस्या रहेको छ […]
सुर्खेत । वीरेन्द्रनगरमा भ्रष्टाचारविरुद्धको ‘नागरिक निगरानी समूह’ गठन गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत शाखाले सरोकारवालासँगको छलफलमा खिम रेग्मीको संयोजकत्वमा १८ सदस्यीय सो समूह गठन गरेको हो । जनसहभागिताको अभ्यासबाट समाजमा हुने भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले लब्धप्रतिष्ठित व्यक्तिलाई समेटेर उक्त समूह गठन गरिएको शाखा प्रमुख ज्ञानराज सुवेदीले जानकारी दिए । कर्णाली प्रदेश […]
विराटनगर। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका १०० सामुदायिक विद्यालयलयमा आगामी शैक्षिकसत्रदेखि विज्ञान र प्रविधि विषयको अध्यापन गराइने बताएका छन् । राष्ट्रिय युवा परिषदद्वारा शुक्रवार आयोजित दुईदिने प्रदेशस्तरीय विज्ञान तथा प्रविधि युवा सम्मेलन–२०१९को दोस्रो दिन उहाँले युरोप र अमेरिकामा अध्यापन गराइने पाठ्यक्रमलाई आधार बनाई मुलुकको समृद्धिमा सहयोग पुग्नेगरी काम गरिने धारणा व्यक्त गरे […]
कमल गाउँपालिका सामुदायिक विद्यालयका दुई शिक्षकलाई विदाई गरिएको छ । गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयहरुको नियमित घुम्ति वैठकमा दुई जना सेवा नृवित्त शिक्षकलाई विदाई गरिएको हो । रनिको प्राथमिक विद्यालय कमल गाउँपालिका वडा नं. ७ का प्रधानाध्यापक ईन्द्र केसी र श्री नवदुर्गे प्राथमिक विद्यालय कमल – १ का प्रधानाअध्यापक भक्तिप्रसाद पौडेललाई विदाई गरेको कमल गाउँपालिकाका स्रोतव्याक्ति […]
सल्यान । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। नेपालगञ्जबाट रुकुम सिलिंगेका लागि छुटेको भे १ ज १००२ न फोर्स गाडी जिल्लाको बागचौर नगरपालिका १ कालाखेत बजार नजिकै दुर्घटना हुँदा १४ जना घाइते भएका हुन्। शनिवार दिउँसो भएको भएको दुर्घटनामा गाडी सडकबाट झन्डै १५ मिटर तल शारदा नदीमा खसेको छ। घाइतेहरूमध्ये २ […]
लहान । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म निरपेक्षता खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित सनातन हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग गरेका छन्। ‘मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ अन्तर्गत चौथो दिन शनिबार बिहान सिरहाको लहानमा अध्यक्ष थापाले मुलुकको भू-राजनीतिक अवस्था, धार्मिक, साामजिक, सांस्कृतिक, अवस्थालाई मध्यनजर गर्दै राजसंस्थासहितको लोकतन्त्र कायम गर्न गोलमेच सम्मेलनको माग गरेका छन्। […]
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सुखी नेपाली र समृद्ध नेपालको अभियान साकार पार्न सामाजिक जागरण आवश्यक रहेको बताएका छन्। आज चौथो नेपाल लायन्स महोत्सव(फेस्टिबल) भक्तपुरको उद्घाटन गर्दै उनले राजनीतिक परिवर्तनपछि समृृद्धि र विकासका लागि सामाजिक जागरण आवश्यक रहेको बताए। लायन्स क्लबले सामाजिक कार्यमार्फत युवालाई देशको समृद्धि, व्यक्तित्व विकास र सामाजिक कार्यमा संलग्न गर्दै आएको आफूले […]
दशक अगाडि स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री निरुता सिंहले ठुम्का लगाएको फिल्म आफ्नो मान्छेु मा समावेश गीत चट्ट रुमालु लाई दर्शकले फेरि एकपटक हेर्न पाउने भएका छन् । यो गीतलाई चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म यात्राु मा रिएरेन्ज गरेर समावेश गरिएको छ । आउँदो मंगलवार गीत सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ […]
झापा। झापा गोल्डकपको चौथो संस्करण शनिबार सुरु हुँदैछ। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गर्ने छन्। उद्घाटन खेलमा आयोजक झापा ११ एफसी र सहारा क्लब पोखरा बीच भिडन्त हुनेछ। १८ फागुनदेखि २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार तथा उपविजेता टोलीले […]
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५२ ट्याक्सी चालकलाई कारबाही गरेको छ। भनेको स्थानमा जान नमान्ने, तोकिएभन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई शुक्रबार नियन्त्रणमा लिई महाशाखाको टोलीले कारवाही गरेको हो। वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बढी भाडा लिई यात्रुलाई दुःख दिने ट्याक्सी चालकलाई नियन्त्रणमा लिएर कारवाही गरिएको जानकारी […]