Sajhamanch Archive

ऋतिकको ‘सुपर ३०’ बाट निर्देशकको नाम गायब

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on ऋतिकको ‘सुपर ३०’ बाट निर्देशकको नाम गायब.

बलिउड अभिनेता ऋतिक रोशन स्टारर चलचित्र ‘सुपर ३०’ रिलिजको तयारीमा छ । तर, उक्त चलचित्रबाट निर्देशक भने गायब भएका छन् । यस कुरालाई निर्माण युनिटका सीईओ शिवासिष सरकारले प्रष्ट पारे । उनले भनेका छन्, ‘विकास बहल यस चलचित्रको निर्देशकका रुपमा हुनुहुन्न । उहाँ प्रोडक्सनमा सहभागी नभएपछि हामीले क्रेडिट नदिएका हौँ ।’ उनका अनुसार यस चलचित्रलाई […]

जलेको अवस्थामा एक बालिकाको शव फेला

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जलेको अवस्थामा एक बालिकाको शव फेला.

जनकपुर । धनुषाको मिथिला नगरपालिकामा जलेको अवस्थामा एक बालिकाको शव फेला परेको छ । मिथिला नगरपालिका–३, हरिहरपुर बस्ने नारायण रैसेलीकी छोरी ११ वर्षीया दुतिया रैसेलीको शव जलेको अवस्थामा फेला परेको हो । बुधबार राति गाउँमा बिहेको भोज खान गएकी बालिकाको शव घरभन्दा पर मगरटोलनजिक झाडीमा आधा जलेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, ढल्केवरका प्रहरी […]

मोरङमा पिकअप भ्यान दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोरङमा पिकअप भ्यान दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु.

उर्लाबारी – मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेस्थित रमिते–टाँडी सडकखण्डमा पिकअप भ्यान दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । रमिते बजारबाट जाँतेतर्फ आउँदै गरेको को१च ९३२४ नं को पिकअप सडकको उकालोमा अनियन्त्रित भई क्षेत्रीखोलामा खस्दा चालक मोरङ, लेटाङ नगरपालिका–८ का ४५ वर्षीय नगेन्द्र खड्काको मृत्यु भएको हो । दुर्घटनामा पिकअपमा सवार लेटाङ नगरपालिका–१ कै ४५ वर्षीय […]

९ लाख रकमसहित २३ जुवाडे पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ९ लाख रकमसहित २३ जुवाडे पक्राउ.

चितवन । प्रहरीले ९ लाख ३३ हजार नगदसहित २३ जुवाडेलाई चितवनबाट पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–११, भोजाडको छिम्केश्वरी टोलबाट गएराति १२ बजे उनीहरुलाई पक्राउ गरिएको चितवन प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए । जुवा खेलाइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, चितवनकी प्रहरी निरीक्षक चिलिमाया तामाङ नेतृत्वमा टोली छापा पार्न पुगेको थियो । नियन्त्रणमा […]

चट्याङ लागेर महिला घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चट्याङ लागेर महिला घाइते.

दाङ। दाङमा एक महिला चट्याङ लागेर घाइते भएकी छन् । गढवा गाउँपालिका वडा नं। ७ चन्दनपुर निवासी ७४ वर्षीय मोती विक चट्यांक लागेर घाइते भएकी हुन् । बिहिबार राति परेको चट्यांङ लागेर घाइते बिकलाई लमही अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । यस्तै चट्यांकले बिकको घर र […]

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ.

अर्घाखाँची । बालिका बलात्कार गरेको आरोपमा अर्घाखाँचीमा ६८ वर्षीय वृद्ध पक्राउ परेका छन् । अर्घाखाँचीको भूमिकास्थान–१ साम्नेगाउँकी करिब १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्युठानको मल्लरानी गाउँपालिका–२ सिउतेका ६८ वर्षिय डण्डबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । पीडित बालिका शारीरिक रूपमा कमजोर देखिन थालेपछि उनकी आमाले सोधपुछ गरेपछि मात्रै घटना सार्वजनिक भएको हो । विश्वकर्मालाई […]

टर्दै स्ववियु निर्वाचन, दलका नेता नै छैनन् सकारात्मक

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on टर्दै स्ववियु निर्वाचन, दलका नेता नै छैनन् सकारात्मक.

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा यस वर्ष स्ववियु चुनाव हुने सम्भावना टर्दै गएको छ । चुनाव फागुनमा गर्ने शैक्षिक क्यालेन्डर छ । तर, त्रिविले अहिलेसम्म मिति समेत घोषणा गर्न सकेको छैन । दलका नेता र विद्यार्थी संगठनसमेत स्ववियु चुनावका लागि सकारात्मक देखिएका छैनन् । प्रमुख प्रतिपक्षी कांग्रेस स्ववियु चुनावको पक्षमा छैन । ठुला विद्यार्थी संगठनको औपचारिकताका […]

३३ हजार कर्मचारी अपुग

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ३३ हजार कर्मचारी अपुग.

काठमाडौँ– सरकारले अध्यादेशमार्फत् कर्मचारी समायोजन गर्ने क्रम अन्तिम चरणमा पु¥याएसँगै अझै ३३ हजार कर्मचारी अपुग हुने भएको छ । संघ, प्रदेश र स्थानीय तहमा गरी एक लाख ३६ हजार ५५८ स्वीकृत दरबन्दी मध्ये अहिले एक लाख तीन हजार कर्मचारी पूर्ति हुने भए अझै ३३ हजार दरबन्दी खाली रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको […]

भन्सार छली गर्ने अधिकृतसहित आठविरुद्ध साढे ७ करोडको मुद्दा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on भन्सार छली गर्ने अधिकृतसहित आठविरुद्ध साढे ७ करोडको मुद्दा.

काठमाडौं । न्यून बिजीकरण गरी भन्सार छली गरेको आरोपमा कर्मचारीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन अधिकृत पवित्रकुमार खड्का र नायब सुब्बा धीरजकुमार थापासहित आठ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीहरूविरुद्धको मुद्दामा सात करोड ५९ लाख ६३ हजार एक सय ९० रुपैयाँ बिगो दाबी […]

फेरि मौसम गडबढ स् भू–मध्य सागरको वायुले केही दिन मौसम प्रभावित हुने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on फेरि मौसम गडबढ स् भू–मध्य सागरको वायुले केही दिन मौसम प्रभावित हुने.

काठमाडौँ । भू–मध्य सागरको वायुको प्रभावले फेरी देशैभरीको मौसम प्रभावित भएको छ । सोही प्रभावले गत साताझै मध्यमदेखि हल्का वर्षा र हिमपात फेरी दोहोरिएको छ । उच्च पहाडी र हिमाली भेगमा यो क्रम अझै केही दिन जारी रहने भएको छ । भू–मध्य सागरको उच्चवायु मण्डलमा विकास भएको प्रणालीको असरले देशैभरीको मौसमलाई प्रभावित बनाएको जल तथा […]