Sajhamanch Archive

मेलम्ची खानेपानी आयोजना अन्योल बन्दै, ठेक्का तोडिएको घोषणा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on मेलम्ची खानेपानी आयोजना अन्योल बन्दै, ठेक्का तोडिएको घोषणा.

काठमाडौं।  मेलम्ची खानेपानी विकास समितिले मेलम्ची आयोजनको मुख्य निर्माण कम्पनी इटालियन ठेकेदार कम्पनी सीएमसी दि रिभेनासँगको ठेक्का तोडेको घोषण गरेको छ । निर्माणस्थल छोडेर स्वदेश फर्केका डेढ महिना बढी भए पनि नेपाल फर्किने नेदेखेपसिछ समितिले ठेक्का रद्द किन नगर्ने भन्दै त्यसको कारण भए १४ भित्र जवाफ दिन समयसीमा दिइएको थियो । कम्पनीले यो अवधिमा केही […]

नेकपामा चर्किदै दुई अध्यक्षबीचको जुहारी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपामा चर्किदै दुई अध्यक्षबीचको जुहारी.

काठमाडौं । भेनेजुएलाको आन्तरिक राजनीतिमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कडा आलोचनासहितको वक्तव्य जारी गरेपछि त्यसलाई लिएर पार्टीमा मतभेद उत्पन्न भएको छ । भेनेजुएला प्रकरणमा नेकपालाई दुई अध्यक्ष दाहाल र केपी शर्मा अ‍ोलीबीच दोहोरी चलिरहेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले बुधबार ‘जनतासँग प्रधानमन्त्री’ नामक टेलिभिजन कार्यक्रममा दाहालको […]

मानवअधिकार आयोगको टोली छलफलका लागि दिल्लीमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on मानवअधिकार आयोगको टोली छलफलका लागि दिल्लीमा.

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोग टोलीले मानव तस्करी र भारतमा रहेका प्रवासी आप्रवासी नेपालीको सुरक्षाका विषयमा भारतीय सहयोगको अपेक्षा गरेको छ । आयोग टोलीले दुवै मुलुकको साझा समस्या सल्टाउनका लागि रणनीति तय गर्न छलफल गरेको दूतावासका अधिकारीको भनाइ छ । भारतीय मानवअधिकार आयोगका अध्यक्ष जस्टिन एचएल दत्तुलगायत पदाधिकारीसँग आयोग सदस्य सुदीप पाठक नेतृत्वको टोलीले छलफल गरेको […]

कबाडीमा अढेको १३ वर्षीय बालिका जीवन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on कबाडीमा अढेको १३ वर्षीय बालिका जीवन.

जनकपुरधाम । जनकपुरकी रुक्सना खातुन १३ वर्ष पुगिन् । घरनजिकै स्कुल पनि छ । प्रदेश सरकारले ‘बेटी पढाऊँ, बेटी जोगाऊँ’ अभियान चलाएको वर्षदिन पुग्यो । तर, रुक्सना सधैं स्कुलको गेटबाहिरै छिन् । गास जुटाउन रिक्सा लिएर रुक्सना जनकपुरको चोकचौराहा, हाटबजारका गल्लीगल्ली चहार्छिन् । पुस्तैनी रोग, भोक र गरिबीले उनको परिवार थला परेको छ । फ्याँकिएको […]

प्रेमीसँग साम्राज्ञी पुगिन् दिल्ली

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on प्रेमीसँग साम्राज्ञी पुगिन् दिल्ली.

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेम जीवन अहिले हावामा चंगा उडे जसरी उडिरहेको छ । साम्राज्ञी देवांशु जंग बहादुर राणाको प्रेममा छिन् । उनीहरु केही समयदेखि प्रेममा छन् । साम्राज्ञी यसपटक प्रेमलाई सार्वजनिक गर्न कुनै पनि कोणबाट लजाइनन् । मयंक खड्कासँग प्रेममा रहँदा गोप्य नै राख्न खोजेकी साम्राज्ञीले देवांशुसँगको प्रेमलाई भने सार्वजनिक कार्यक्रममा पनि खुलाइन् । […]

घाइते सांसदलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on घाइते सांसदलाई हेलिकप्टरबाट काठमाडौँ लगियो.

दाङ। दाङमा बिहिबार बेलुका भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका प्रदेशसभा सदस्य उत्तरकुमार ओलीलाई थप उपचारको लागी हेलिकप्टरबाट काठमाण्डौँ लगिएको छ। लमही स्थित फ्लोरेन्स अस्पतालमा प्राथमिक उपचार गरेर थप उपचारको लागि कोहलपुर मेडिकल कलेज लगिएको ओलीको त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाण्डौँ लगिएको प्रदेशसभा सदस्य रेवतीरमण शर्माले जानकारी दिए। नेपालगञ्ज […]

चट्याङ लागेर २ जनाको मृत्यु, चार घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चट्याङ लागेर २ जनाको मृत्यु, चार घाइते.

डडेल्धुरा । डडेल्धुराका फरकफरक स्थानमा चट्याङ लागेर शुक्रबार दुई जनाको मृत्यु भएको छ । अरु चार घाइते भएका छन् । मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–५ सलेताकी २० वर्षीया सरस्वती नाथ र बझाङको दुर्गाथली गाउँपालिका–७ का ४८ वर्षीय गोगन दौल्याल रहेका छन् । बिहान साढे २ बजे एक्कसी चट्याङ लागेर सरस्वतीको घरमै सुतिरहेको अवस्थामा मृत्यु भएको प्रहरीले […]

पोखरीमा एकजना महिला मृत

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पोखरीमा एकजना महिला मृत.

काठमाडौं । भक्तपुर नगरपालिका २ ठूलो ब्यासी स्थित पोखरीमा एकजना महिला मृत भेटिएकी छन् । सोही नगरपालिका वडानम्बर ३ बताले कि ४९ वर्षीया गंगा छुकाँ मृत भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको हो । महिला मृत भेटिएको खबर पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुर र प्रभाग ब्यासीको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले महिलाको […]

अरुण तेस्रोको पावरहाउसनजिकै बम विस्फोट

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अरुण तेस्रोको पावरहाउसनजिकै बम विस्फोट.

संखुवासभा।  संखुवासभाको चिचिला गाउँपालिका–३, पुखुवाखोला दोभानमा बन्दै गरेको अरुण तेस्रोको पावरहाउसनजिकै २ वटा बम पड्काइएको छ । बिहीबार राति पावरहाउसदेखि १ सय १५ मिटर पूर्वमा बम पड्कँदा २ वटा जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ । बम किन र कसले पड्कायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सन् २०२२ सम्म उत्पादन हुने अरुण तेस्रो […]

मौसम बदलीसँगै वर्षा र हिमपात

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मौसम बदलीसँगै वर्षा र हिमपात.

काठमाडौँ। पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मुलुकभर सुरु भएको वर्षा र हिमपात जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमबाट नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रभाव बिहिबार रातिदेखि पूर्वतर्फ बढ्दै गएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । शनिबारसम्म पश्चिमबाट मौसममा केही सुधार देखिने जानकारी दिँदै उनले पूर्वतिर भने शनिबार पनि अहिलेकै […]