नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र क्षेत्रको विकास गर्ने हो भने गुटबन्दी त्याग्न आग्रह गरेकी छन् । नेपाली चलचित्रको एक शुभचिन्तक भन्दै सामाजिक सञ्जालमा स्टाटस कोर्दै उनले लेखेकी छन्–‘यदि नेपाली चलचित्रको विकास गर्ने हो भने निर्माताहरूले आफूलाई मै हुँ भन्ने भावना नराखी नवकलाकारप्रति गरिने व्यवहारमा सुधार गर्नुपर्छ । साथै, समूहगत स्वार्थ राखी स्थापित कलाकारप्रति पक्षपाती व्यवहार […]
विराटनगर । भारतीय सीमावर्ती क्षेत्र जोगवनीबाट विराटनगर हुँदै तीन हजार नेपाली भित्रिएका छन । १४ जेठयता सोमबारसम्म विराटनगर हुँदै ६ सय १९ महिलासहित तीन हजार ६ जना विराटनगर भित्रिएका हुन । नेपाल भित्रिएकाहरुलाई स्थानीय प्रशासनले होल्डिङ एरियामा राखेर सम्बन्धित स्थानीय तहमा पठाउँदै आएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार […]
भारत कोरोना प्रभावित देशको सूचीको तेस्रो स्थानमा पुगेको छ । पछिल्लो २४ घण्टामा २३ हजार ९ सय ३२ जनामा कोरोना संक्रमित थपिएसँगै भारत कोरोना प्रभावित देशको सूचीको तेस्रो स्थानमा पुगेको हो । भारत भन्दा माथि ब्राजिल र अमेरिका छन् । वल्डो मिटरको तथ्याङक अनुसार सोमबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार ८ […]
काठमाडौं । कोरोना भाइरस प्रकोपबाट बच्न मास्क अनिवार्य गरिएको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले मास्क प्रयोग गर्न पनि मापदण्ड तयार पारेको छ । तर भारतका एक व्यापारीले भने भाइरसबाट बच्न सुनको मास्क नै लगाएका छन् । ४ लाख ७७ हजार नेपाली रुपैयाँमा उनले मास्क खरिद गरेका हुन् जहाँ सुन जडान गरिएको छ । सुनजडित […]
श्रीमान् र श्रीमती घरभित्र भएर पनि बोलचाल हुँदैन किन ? एउटै शयन कक्षमा भएर पनि आपसमा भलाकुसारी हुँदैन किन ? एउटै ओछ्यानमा भएर पनि अन्तरङ्ग क्षण साटिरहेका हुँदैनन् किन ? किनभने उनीहरूबीचमा अहिले घुस्रिएको छ, सामाजिक सञ्जाल । अर्थात् फेसबुक, इन्स्टाग्राम, ट्विटर इत्यादि । जब उनीहरू सामाजिक सञ्जालभित्र प्रवेश गर्छन्, आफ्ना पार्टनर भुल्छन् । फेसबुक, […]
१ दैनिक धुने : दाह्रीले धूलो र तेल छिटो टिप्ने हुनाले यसलाई दैनिक स्याम्पु वास गर्नु जरुरी छ । दाह्रीको लागि बनेको ब्वाइज बेयर्ड स्याम्पुद्धारा दाह्री धुनुपर्छ । जुनपायो त्यहीं स्याम्पू प्रयोग गर्नाले छालामा असर पुर्याउंछ । २ दैनिक ब्रश गर्ने : बिहाननुहाएर सुख्खा भइसकेपछि दाह्री ब्रश गर्नुपर्छ । यसले दाह्रीको राम्रो केयर गर्नुका साथै […]
विश्वमा कोरोना संक्रमितको संख्या १ करोड १३ लाख ७१ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख ८८ हजार ९ सय कोरोना संक्रमित फेलापरेसँगै संक्रमितको संख्या १ करोड १३ लाख ७१ हजार ४ सय ७८ पुगेको हो । कोरोना विश्वको २१३ देशका फैलिएको छ । वल्डोमिटरको तथ्याङक अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार […]
काठमाडौ । आइतबारबाट सार्वजनिक यातायात सञ्चालन हुने बताइएपनि यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंले बताएको छ । महासंघका जिम्मेवार व्यक्तीले आजबाट सार्वजनिक सवारीसाधन सञ्चालन हुने बताएपछि सामाचार प्रकाशित भएको थियो । तर महासघंले यस्तो निर्णय नभएको विज्ञप्तिमार्फत जनाएको हो । नियमित रुपमा यस विषयमा छलफल भइरहे पनि कुनै निर्णय भइनसकेको महासघंका […]
काठमाडौं । सत्तारुढ नेकपाभित्रको अन्तरविरोध र गुटबन्दी जटिल बन्दै जाँदा दोस्रोपुस्ताका नेताहरुले पनि बेग्लै भेला र छलफल थालेका छन् । केपी ओली, प्रचण्ड र माधव नेपाल तीनै पक्षका दोस्रो पुस्ताका ११ जना नेताहरुले शुक्रबार बिहान एकै ठाउँमा भेला भएर शीर्षनेताहरुलाई विवाद चर्किने गतिविधिहरु नगर्न खबरदारी गर्ने निर्णय गरेका हु्न् । शुक्रबार बिहान पुल्चोकस्थित कृषिमन्त्री घनश्याम […]
निर्देशक तथा कलाकार दीपाश्री निरौलाले नायक राजेश हमालका फ्यानसँग माफी मागेकी छन् । उनले राजेश हमाललाई सुपरस्टार नै होइनन् भन्ने हैसियत आफ्नो नभएको पनि बताएकी छन् । एक टेलिभिजन अन्तर्वार्तामा उनले ‘राजेश हमाल महानायक हुन् र?’ भन्दै प्रश्न सोझाएपछि उनको चर्को आलोचना भइरहेको छ। राजेश हमाललाई रुचाउने मानिसहरूले दीपाको आलोचना गरेपछि दीपाले सामाजिक सञ्जालमा स्टाटस […]