Sajhamanch Archive

युवालाई कृषिमा आकर्षित गर्न सरकारले २५ प्रतिशत प्रतिफल सुनिश्चित गरिदिने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on युवालाई कृषिमा आकर्षित गर्न सरकारले २५ प्रतिशत प्रतिफल सुनिश्चित गरिदिने.

काठमाडौं।युवालाई कृषिमा आकर्षित गर्न सरकारले आगामी आर्थिक वर्षदेखि लागत खर्चमा न्यूनतम् २५ प्रतिशत प्रतिफल सुनिश्चित गरिदिने तयारी गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रममार्फत यस्तो व्यवस्था गर्न लागेको हो। कृषि पेशाबाट विमुख भएका र वैदेशिक रोजगारबाट फर्केका युवा तथा कृषि कर्ममै खटिएका किसानको लागत खर्च सुनिश्चित गर्न मन्त्रालयले […]

भारतको डरलाग्दो आँकडा – पहिले १० हजार संक्रमित हुन ७५ दिन, अहिले ७२ घण्टा

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतको डरलाग्दो आँकडा – पहिले १० हजार संक्रमित हुन ७५ दिन, अहिले ७२ घण्टा.

काठमाडौं । भारतमा बुधबार कोरोना संक्रमितको संख्या ५२ हजार ९ सय ८७ पुगेको छ । पछिल्लो ३ दिन संक्रमण बढ्ने रफ्तार सबैभन्दा तीव्र रह्यो । आइतबारसम्म संक्रमित संख्या ४२ हजार ५ सय ५ थियो । त्यसयता, तीन दिनमा यो संख्या ह्वात्तै बढेको हो । यसअघि भारतमा कोरोनाको पहिलो संक्रमण भेटिएपछि १० हजारमा संक्रमण फैलन ७५ […]

पास भएकालाई पनि नाकाबाटै फर्काइँदै

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on पास भएकालाई पनि नाकाबाटै फर्काइँदै.

काठमाडौं । लकडाउनको अन्योलबीच सरकारले पठनपाठन, विद्यार्थी भर्ना र परीक्षा सन्दर्भमा ठोस योजना ल्याउन सकेको छैन । लकडाउनको ४४ औं दिन पुगिसक्दासमेत ठोस योजना ल्याउन नसकेको पाइएको हो । लाखौं विद्यार्थी ‘अबको विकल्प के? भन्दै प्रश्न उठाउन थालेका छन् । मुख्यत एसईई, कक्षा ११, १२ को परीक्षा, पठनपाठन, विद्यार्थी भर्ना अभियान पूर्ण प्रभावि बन्न पुगेको […]

चार लाखभन्दा बढी नेपाली श्रमिक स्वदेश फर्किन इच्छुक

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on चार लाखभन्दा बढी नेपाली श्रमिक स्वदेश फर्किन इच्छुक.

काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका चार लाखभन्दा बढी नेपाली श्रमिक स्वदेश फर्किन चाहेको बताएका छन् । प्रतिनिधि सभाको श्रम, तथा उद्योग र उपभोक्ता तथा आपूर्ति समितिको बुधबारको बैठकमा उहाँले सो जानकारी दिनुभएको हो । मन्त्रालयका अनुसार विदेशमा झन्डै चार लाख नागरिक तत्काल स्वदेश फर्किन चाहेका […]

गणतन्त्रमा सेनालाई पुरानै नजरले नहेरौँ : परराष्ट्रमन्त्री

Published: in राजनीति by . Leave a Comment on गणतन्त्रमा सेनालाई पुरानै नजरले नहेरौँ : परराष्ट्रमन्त्री.

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली सेनालाई हेर्ने नजरिया (दृष्टिकोण) मा परिवर्तन आउनुपर्ने बताएका छन् । सेनालाई विगतको राजतन्त्रकाल वा माओवादी द्वन्द्वकालकै जस्तो दृष्टिकोणले हेर्न नहुने मन्त्री ज्ञवालीको तर्क छ । नेपाली सेनालाई हिजोकै जस्तो पुरानो नजरले हेर्न नहुने बताउँदैै मन्त्री ज्ञवालीले भने, ‘सेनालाई हेर्ने दृष्टिकोणबारे आज गणतन्त्र आएपछि हाम्रो नजरियामा परिवर्तन आउनुपर्छ ।’ कोरोना […]

विश्वमा कोरोना : एक लाख ६० हजारको मृत्यु, २३ लाख संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्वमा कोरोना : एक लाख ६० हजारको मृत्यु, २३ लाख संक्रमित.

कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट विश्वभर मृत्यू हुनेको संख्या एक लाख ६० हजार नाघेको छ । २३ लाख ३० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । वल्डोमिटरको विहानको तथ्याङ्क अनुसार १ लाख ६० हजार ७५४ जनाको मृत्यू भएको छ । ज्यान गुमाउनेमा सबैभन्दा बढी अमेरिकाका नागरिक छन् । अमेरिकामा ३९ हजारभन्दा बढीको मृत्यु हुँदा ७ […]

स्पेनका बालबालिका घरबाहिर निस्कन पाउने, लकडाउन खुकुलो बनाउने तयारी

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on स्पेनका बालबालिका घरबाहिर निस्कन पाउने, लकडाउन खुकुलो बनाउने तयारी.

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पाँच हप्तादेखि जारी लकडाउनका कारण घरभित्रै बसिरहन बाध्य स्पेनका बालबालिकाहरु घर बाहिर निस्किन पाउने भएका छन् । स्पेन सरकारले २७ अप्रिलदेखि बालबालिकाहरुलाई बाहिर निस्किन दिने भएको हो । प्रधानमन्त्री पेद्रो सान्चेजले २७ अप्रिलदेखि लकडाउन केही खुकुलो बनाउने र बालबालिकाहरुलाई घरबाहिरको ताजा हावा लिन दिने प्रतिबद्धता जनाएका […]

विराटनगरमा १२ संक्रमितको अवस्था सामान्य, डाक्टर पनि क्वारेन्टाइन बस्ने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on विराटनगरमा १२ संक्रमितको अवस्था सामान्य, डाक्टर पनि क्वारेन्टाइन बस्ने.

विराटनगर । विराटनगरको कोरोना विशेष अस्पतालमा भर्ना भएका १२ संक्रमितको उपचार सुरु भएको छ । शुक्रबार राति अस्पताल भर्ना भएका एक नेपाली र ११ जना भारतीय नागरिकलाई औषधि दिन थालिएको छ । कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राका अनुसार संक्रमित सबैको अवस्था सामान्य छ । उनीहरुलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उदयपुरको […]

चट्ट्याङ लागेर १ को मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चट्ट्याङ लागेर १ को मृत्यु.

सोलुखुम्बु,। सोलुखुम्बु माहाकुलुङ गाउँपालिका ३ बक्सर बस्ने २१ बर्षीया निमा लमु शेर्पाको चट्ट्याङ लागेर मृत्यु भएको छ । शुक्रबार अपरान्ह साढे ४ बजे आफ्नै बारीमा मकै गोडिरहेको अबस्थामा चट्ट्याङ लाग्दा निमाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कोरोना संक्रमित १२ जना विराटनगरको कोरोना अस्पतालमा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमित १२ जना विराटनगरको कोरोना अस्पतालमा.

काठमाडौं । उदयपुरको मस्जिदमा रहेका कोरोना संक्रमितलाई विराटनगरको कोरोना विशेष अस्पतालमा ल्याइएको छ । शुक्रबार राति १२ बजे कोरोना संक्रमित १२ जना र उनीहरु सँगै रहेका अन्य चार जनालाई पनि एम्बुलेन्समा विराटनगर ल्याइएको हो । संक्रमितमध्ये ११ जना भारतीय नागरिक र एक जना नेपाली हुन् । संक्रमित १२ जनालाई कोशी अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेसनमा […]