Sajhamanch Archive

गर्मीमा पसिनाको व्यवस्थापन कसरी गर्ने ?

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on गर्मीमा पसिनाको व्यवस्थापन कसरी गर्ने ?.

– डा. अरुणकुमार सिंह गर्मीमा शरीरबाट पसिना निस्कनु सामान्य समस्या हो । कसै–कसैलाई जाडो महिनामै पनि सामान्य हिँडाइमै पसिना आउँछ । मानिसको शरीरमा २० देखि ४० लाखसम्म पसिना ग्रन्थि हुन्छन् । पसिना छालाको भित्री पत्रमा भएको ग्रन्थिमा बन्छ । यो ग्रन्थिको काम शरीरको तापमान नियन्त्रण गर्नु हो । छालाको माथिल्लो सतहमा नुनमुक्त पानी उत्पन्न हुन्छ र त्यही नै पसिना हो । […]

गर्मीको खानपान

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on गर्मीको खानपान.

 गर्मीमा बासी खानेकुरा खानु हुँदैन । यदि पकाएको खाना उब्रिएर पछि खानुपरे त्यसलाई राम्रोसँग फ्रिजमा राख्नुपर्छ । यो मौसममा सरुवा रोगका कीटाणु बढी सक्रिय हुने हुँदा पानीलाई उमालेर वा निर्मलीकरण गरेर मात्र पिउनुपर्छ । गर्मीका कारण पसिना बढी आउने र घामले शरीरको पानी सोस्ने हुँदा झोल खानेकुरा पर्याप्त मात्रामा खानुपर्छ । खानासँग गेडागुडीको रस, फलफूल तथा सलाद खानु उपयुक्त […]

छालामा बेसनका फाइदाहरु

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on छालामा बेसनका फाइदाहरु.

बेसनको प्रयोगले छालालाई घामबाट जोगाउनुका साथै छालामा भएका दाग, डन्डिफोर पनि कम गर्छ ।  सुक्खा तथा तैलीय छालाका लागि बेसन लाभदायक हुन्छ । तैलीय छाला हुनेहरूले बेसनमा गुलाब जल र दही मिसाएर लगाउने अनि १ घण्टापछि सफा पानीले अनुहार धुने । अनुहार नरम, सफा तथा चम्किलो देखिन्छ ।  सुक्खा छालाका लागि बेसनमा दूध, मह तथा एक चिम्टी […]

नेताको फुटबल मोह

Published: in खेलकुद by . Leave a Comment on नेताको फुटबल मोह.

सधैंभरि राजनीतिक खेलमैदानमा दौड्ने नेपालका नेताहरूलाई पनि विश्वकपको ज्वरोले छोएको छ । राजनीतिक भेटघाटदेखि राज्यको नीति बनाउने तथा संसद्मा जनताका कुरा उठाउनसम्म समय दिनुपर्ने बाध्यता पनि छ । व्यस्त दैनिकीबाट समय निकालेर विश्वकपका कुनै न कुनै खेल हेर्ने फुर्सद निकालेकै छन् नेपाली नेताहरूले । अधिकांश नेताले बाल्यकालमा फुटबल खेलेको बताए पनि राजनीतिमा लागेपछि राजनैतिक खेलले […]

यस्ती छिन् झरनाकी छोरी सुहानी

Published: (Updated: ) in फोटो by . Leave a Comment on यस्ती छिन् झरनाकी छोरी सुहानी.

काठमाडौं । अभिनेत्री झरना थापाकी छोरी सुहानी थापाले फिल्ममा डेब्यु गर्ने भएकी छिन् । सुहानीले फिल्म ‘ए मेरो हजुर ३’ बाट फिल्म प्रवेश गर्न लागेकी हुन् । झरनाकी छोरी सुहानीको होम प्रोडक्सनबाटै डेब्यु हुन लागेको हो । फिल्मको दोस्रो संस्करणलाई पनि झरना स्वयंमले निर्देशन गर्नेछिन् । भदौबाट छायांकन हुने फिल्म ‘ए मेरो हजुर ३’ लाई […]

रोल्पा जलजला समाज कतारले “घर्ति बचाऊ अभियान”मा दुईलाख सङ्कलन

Published: (Updated: ) in परदेश (प्रवास) by . Leave a Comment on रोल्पा जलजला समाज कतारले “घर्ति बचाऊ अभियान”मा दुईलाख सङ्कलन.

कतार । रोल्पा जलजला सेवा समाज कतारले दिल बहादुर घर्ति बचाउ अभियानमा संकलन गरिएको रकम सार्वजनिक गरेको छ । समाजले पत्रकार सम्मेलन गरि उक्त रकम सार्वजनिक गरेको हो । साउदी अरबमा जेल जीवन बिताइरहेका घर्तिलाई समाजले सुचारु गरेको अभियानमा जलजल समाज अन्तरर्गत गाबिस स्तरीय संघ सस्थाहरुको सक्रियतामा जनप्रगतिसिल सेवा समाज नयाँ बस्ती लुङग्री ३, गुम्चाल […]

भिषण वर्षाको सम्भावना, सतर्क रहन अपिल

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on भिषण वर्षाको सम्भावना, सतर्क रहन अपिल.

काठमाडौं । जल तथा मौसम पूर्वामानुमान महाशाखाले असार १८ गतेसम्म देशका विभिन्न भागमा मध्यम तथा भिषण वर्षा हुन सक्ने जनाएको छ। ‘मनसुन सक्रिय भएकाले देशका पूर्व र पश्चिमका धेरै जसो स्थानमा हल्का देखि मध्यम र एक दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ, भने मध्य र आसपासका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना देखिन्छ,’ […]

सत्यराज आचार्यको ‘स्वीकृति’ सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on सत्यराज आचार्यको ‘स्वीकृति’ सार्वजनिक.

काठमाडौं । गीतकार एचके धितालको शब्दमा संगीतकार प्रमोद पन्तद्वारा संगीतबद्ध सत्यराज आचार्यको स्वरमा ‘स्वीकृति’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। बैकुण्ठ अधिकारीकाे एरेन्ज, उत्सव दाहालको छायांकन रहेको यो भिडियोको सम्पादन गरेका हुन्, निशान घिमिरेले। प्रकाश धितालले निर्देशन गरेको भिडियोमा मनोज वली र सुनिसा बजगाइँले अभिनय गरेका छन्।

थकित अर्जेन्टिना, जोशिलो फ्रान्सः अनुभवीले जित्छन् की युवाले

Published: in खेलकुद by . Leave a Comment on थकित अर्जेन्टिना, जोशिलो फ्रान्सः अनुभवीले जित्छन् की युवाले.

काठमाडौँ । सन् २०१४ को विश्वकप फुटबलको फाइनल, सन् २०१५ र ०१६ मा कोपा अमेरिकाको फाइनल । यसरी पछिल्ला ४ वर्ष अर्जेन्टिनाले तीनवटा फाइनल खेल्यो । उपाधि जित्न नसकेपनि यस्तो दुर्लभ प्रदर्शनलाई राम्रै मान्नुपर्छ । फेरि सबै फाइनलमा अर्जेन्टिनाले अत्यन्तै प्रतिस्पर्धात्मक खेल देखाएको थियो । त्यसैले अर्जेन्टिनी टोलीमा खास परिवर्तन भएन । सन् २०१० को […]

यी हुन् संसारका १० अचम्मका होटल, तस्बिर हेरेपछि भन्नुहुनेछ ‘वाह’

Published: (Updated: ) in विविधा by . Leave a Comment on यी हुन् संसारका १० अचम्मका होटल, तस्बिर हेरेपछि भन्नुहुनेछ ‘वाह’.

तपाईंले देश विदेशमा भएका एक से एक शानदार होटलबारे सुन्नुभएको होला, कुनै पाँचतारे त कुनै साततारे र कुनै आफ्नो भव्यताका लागि चर्चित छन् । तर आज हामी तपाईंलाई संसारका यस्ता अचम्मका होटलबारे जानकारी दिँदैछौं जसबारे थाहा पाउँदा तपाईं त्यहाँ पक्कै जान चाहनुहुन्छ । यो हो स्विटजरल्याण्डको एश्चर क्लिप होटल जुन एक पहाडको फेदमा बनाइएको छ […]