Sajhamanch Archive

शिवसताक्षीमा लागुऔषध विरुद्ध प्रभातफेरी

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा लागुऔषध विरुद्ध प्रभातफेरी.

शिवसताक्षी । झापाको शिवसताक्षी विभिन्न सामाजिक संघ संघसंस्थाहरुले अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसका अवसरमा प्रभातफेरी निकालेका छन् । इलाका प्रहरी कार्यालय झिलझिले, सतासीधाम जेसिज, दुधे बजार बिकास समिति, मेची बोर्डिङ स्कुल, दोस्रो जीवन प्रतिस्थान नेपाल, सेभेनसीज स्काउट ट्रुपको आयोजनामा दूधेबजार देखि झिलझिले बजारसम्म प्रभातफेरी पछि कोणसभा गरिएको थियो । कोण सभालाई सम्बोधन […]

शिवसताक्षी ५ को वडा गौरवको आयोजनाः ‘भेलामुनी कनकाई धार्मिक पर्यटकीय स्थलको निर्माण कार्य सुरु

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी ५ को वडा गौरवको आयोजनाः ‘भेलामुनी कनकाई धार्मिक पर्यटकीय स्थलको निर्माण कार्य सुरु.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ५ ले वडा गौरवको योजना अन्तर्गत धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउन सुरु गरेको छ । वडाध्यक्ष सिकिन सिकिन पासवानले आफ्नो वडालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफ्नो उद्देश्यले वडा पवित्र माई खोलाको किनारमा भएकाले यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकासका लागि काम सुरु गरिएको बताए । यसै चालू […]

शिवसताक्षी नगरपालिकाद्वारा १ अर्व २१ करोड बढीको बजेट सार्वजनिक, शिक्षामा बढी प्राथमिकता

Published: in अर्थतन्त्र by . Leave a Comment on शिवसताक्षी नगरपालिकाद्वारा १ अर्व २१ करोड बढीको बजेट सार्वजनिक, शिक्षामा बढी प्राथमिकता.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०८० ÷०८१ का लागि १ अर्ब, २१ करोड, ४० लाख ६६ हजार बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले १२ औं नगरसभाबाट आन्तरिक श्रोत, प्रदेश सरकार, संघीय सरकारबाट अनुदान र सामाजिक सुरक्षा भत्ता गरी उक्त रकम सार्वजनिक गरेको हो । जसमा आन्तरिक आम्दानी ६ करोड ५६ लाख, लागत सहभागिता ४ […]

महिलाहरुलाई आत्मनिर्भर बनाउन वातावरण मैत्री झोला बनाउने तालिम

Published: in समाज, स्थानीय तह by . Leave a Comment on महिलाहरुलाई आत्मनिर्भर बनाउन वातावरण मैत्री झोला बनाउने तालिम.

शिवसताक्षी । शिवसताक्षी वडा नं. ५ का विपन्न महिलाहरुलाई वातावरण मैत्री झोला बनाउने तालिम दिइएको छ । वडाका महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि वडा कार्यालयले झोला बनाउने तालिम दिएको हो । प्लाष्टिजन्य पदार्थबाट बनाइएको झोला प्रयोग गर्दा नकुहिने भएकाले वातावरणमा असर पर्ने देखिएकाले कागजको कपडाबाट झोला बनाउने तालिम दिएको वडाध्यक्ष सिकिन पाश्वानले जानकारी दिए । शिवसताक्षीको […]

शिवसताक्षी ३ मा सार्वजनिक सुनुवाईः भानु मावि पाराबारीको पूर्वाधार विकासको काम नभएको गुनासो

Published: in समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी ३ मा सार्वजनिक सुनुवाईः भानु मावि पाराबारीको पूर्वाधार विकासको काम नभएको गुनासो.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं  ३ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाईमा चालु आवमा वडाको विकास आयोजनाहरुको प्रगति प्रतिवेदन वडा अध्यक्ष भाष्कर न्यौपानेले प्रस्तुत गरेका थिए। कार्यक्रममा वडाबासीका गुनासा र सहभागीहरुको सुझाब संकलन गरिएको थियो । उपभोक्ता समिति र ठेक्का मार्फत गरिएको धेरै जसो कामहरु गुणस्तरीय नभएको समेत वडाबासीहरुले […]

शिवसताक्षी १० की साङ्लोमा बाँधिएकी अवस्थामा उद्धार गरिएको महिला घर फर्किइन्

Published: (Updated: ) in विविधा, by . Leave a Comment on शिवसताक्षी १० की साङ्लोमा बाँधिएकी अवस्थामा उद्धार गरिएको महिला घर फर्किइन्.

शिवसताक्षी ।झापा शिवसताक्षी १० मा सांङ्लोमा बाँधिएकी महिलाको उद्धार गरिएको ११ महिना पछि  घर फर्केएकी छिन् । उनको स्वास्थ्यमा सुधार आएपछि घर फर्किएकी हुन् । शिवसताक्षी १० दोमुखबाट २०७९ श्रावण ७ गते साङ्लोमा बाँधिएकी मानसिक रोगी अम्बिका ढकाललाई इटहरी स्थित मायाघर नेपालले उद्धार गरि लगेको थियो ।   आज शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीको रोहबरमा […]

शिवसताक्षी नगरपालिकामा नेपाली कांग्रेसको ध्यानाकर्षण पत्र

Published: in राजनीति by . Leave a Comment on शिवसताक्षी नगरपालिकामा नेपाली कांग्रेसको ध्यानाकर्षण पत्र.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा नेपाली कांग्रेस नगर समितिले ध्यानाकर्षण पत्र बुझाएको छ । आगामी आर्थिक वर्ष २०८०÷०ं८१ को लागि प्रस्तुत हुन लागेको बजेट पुर्नविचार गर्न नगर प्रमुख मेगाहाङ्ग थोप्रालाई सुझाब सहितको ध्याकर्षण पत्र बुझाएको हो । नेपाली काग्रेसका नगर सभापति आशोक बस्नेतको नेतृत्वको टोलीले १८ बुँदाको ध्यानाकर्षण पत्र बुझाएको थियो । नेपाली कांग्रेसले बुझाएको ध्याकर्षण […]

लायन्स क्लब अफ शिवसताक्षीको अध्यक्षमा पुनः संग्रौला

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on लायन्स क्लब अफ शिवसताक्षीको अध्यक्षमा पुनः संग्रौला.

शिवसताक्षी । लायन्स क्लब आफ शिवसताक्षीको अध्यक्षमा पुन राजकुमार संग्रौला चयन भएका छन् । संंग्रौलालाई लाइन्सको क्लकको वर्ष २०२३÷०२४ को अध्यक्षमा पुनः अध्यक्षमा चयन गरेको हो । आज बसेको कार्यसमिति बैठकले आगामी कार्यकालका लागि राजकुमार संगौलालाई नै सर्व सम्मत अध्यक्ष बनाउने निर्णय गरेको हो । त्यस्तै बैठकले फष्ट भिपीमा डिल्लीरमण खतिवडा, सेकेण्ड भिपीमा दुर्गा प्रसाद […]

संस्कारका विद्यार्थीद्वारा प्लाष्टिकको झोला रोक सम्बन्धि जनचेतना मुलक कार्यक्रम

Published: in विविधा by . Leave a Comment on संस्कारका विद्यार्थीद्वारा प्लाष्टिकको झोला रोक सम्बन्धि जनचेतना मुलक कार्यक्रम.

शिवसताक्षी । संस्कार अङ्ग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरूले प्लाष्टिकको प्रयोगमा रोक सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन्। शिवसताक्षी–८झिलझिलेमा अवस्थित यस विद्यालयले छोटो समयमै शैक्षिक ,सामाजिक ,संस्कृतिक तथा वातावरण सम्बन्धि चेतनामूलक विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । नगरवासीलाई समयमै वातावरण संरक्षणमा सचेत गराउन झिलझिले र धरमपुर बजारमा प्लास्टिकको प्रयोग बन्द गरौं ,वातावरणको संरक्षण गरौं भन्ने नारा र […]

शिवसताक्षी २ मा सार्वजनिक सुनुवाई, मेयर साहेव तपाई हर्क र बालेन कहिले बन्ने ?

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी २ मा सार्वजनिक सुनुवाई, मेयर साहेव तपाई हर्क र बालेन कहिले बन्ने ?.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. २ ले सार्वजनिक सुनुवाई गरेको छ । सार्वजनिक सुनुवाईमा चालु आ.व.को विकास आयोजनाहरुको प्रगति सार्वजनिक, वडाबासीका गुनासा र सहभागीहरुको सुझाब संकलन गरिएको हो । सार्वजनिक सुनुवाईमा वडाबासीहरुले शिवसताक्षी नगरपालिका वडा नं. २ मा अघिल्लो कार्यकालको भन्दा विकासका काममा केही प्रगति भएको बताएका छन् । उनीहरुले उपभोक्ता समिति र […]