विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले शेर्पा समुदायको महान चाड ग्याल्बो ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देश दिदैँ उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगति र उन्नतिको कामना गरेका छन् । आफन्त भेटघाट, साँस्कृतिक मनोरञ्जन तथा धार्मिक […]
काठमाडौँ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठका निजी सचिवालयका सदस्य र मन्त्रालयका कर्मचारीको मिलेमतोमा विदेशी शिक्षण संस्थाबाट सञ्चालित निजी कलेजहरूलाई फाइदा पुग्ने गरी निर्देशिकाको व्यवस्थामा परिवर्तन गरिएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका २०५९ को अनुसूची निजी कलेज सञ्चालकलाई अनुकूल हुने गरी परिमार्जन गरिएको हो । देशभर त्यस्ता ८३ वटा कलेज सञ्चालनमा […]
काठमाडौं । स्पेनिस ला लिगा फुटबलको लिग लिडर एट्लेटिको मड्रिडले गेटाफेसँग गोलरहित बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मैदानमा १० खेलाडीमा सीमित गेटाफे एट्लेटिकोलाई बराबरीमा रोक्न सफल भयो । शीर्ष स्थानको एट्लेटिकोले पछिल्ला पाँच खेलमा दुई खेलमा बराबरी खेलेको छ भने एक खेलमा […]
काठमाण्डौ । सहिद स्मारक सी डिभिजन लिग फुटबल आजबाट सुरु हुँदैछ । लिगको पहिलो दिन आज दुई खेल हुँदैछन् । दिउँसो साढे १२ बजे हुने आजको खेलमा एन्फा कम्प्लेक्स सातदोबाटोमा खालीबारी युथ क्लब र झापा एफसी खेल्ने छन् । यस्तै, दिउँसो साढे ३ बजे ओसिस क्लब र चर्च ब्वाइज युनाइटेड खेल्ने छन् । प्रतियोगिता आउँदो […]
NEW DELHI: Leaders of the United States, India, Australia and Japan agreed to pool financing, manufacturing and distribution capacity to send 1 billion coronavirus vaccines across Asia by the end of 2022, India’s foreign secretary said on Friday. The so-called “Quad” group of four nations want to expand global vaccinations and counter China’s growing vaccination […]
काठमाण्डौ । भारतविरुद्धको पहिलो टी २० मा इङ्ग्ल्याण्ड ८ विकेटले विजयी भएको छ । भारतले दिएको १२५ रनको लक्ष्य इङ्ग्ल्याण्डले २ विकेट गुमाएर २७ बल बाँकी छँदै पूरा गर्यो । योसँगै इङ्ग्ल्याण्डले पाँच टी(२० मा एक शून्यको अग्रता लिएको छ । इङ्ग्ल्याण्डलाई जिताउन जोशन रोयले ४९ रन बनाउँदा जोस बट्लरले २८ रनको योगदान गरे । […]
काठमाडौं । जनता समाजवादी पार्टीका सांसदहरुले आफ्नो पार्टीले सरकारको नेतृत्व लिन तयार हुनुपर्नेमा जोड दिएका छन् । जसपाको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा सांसदहरुले सरकारको नेतृत्व लिन तयार हुनुपर्ने धारणा राखेका हुन् । बैठकपछि जसपाका सांसद राजकिशोर यादवले अहिलेसम्म अरु पार्टीले आफूहरुलाई भर्याङ बनाएको र अब भने सरकारको नेतृत्व लिन तयार हुनुपर्नेमा जोड दिएको […]
काठमाडौं । वरिष्ठ पत्रकार सुशील शर्माको निधन भएको छ । बीबीसी नेपाली सेवामा लामो समय काम गरेका पत्रकार शर्माको शुक्रबार निधन भएको हो । चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा पत्रकार शर्माको २ बजेर १३ मिनेटमा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । शर्माले बीबीसी नेपाली सेवाबाट अवकाश लिएपछि विभिन्न पत्रपत्रिकामा लेख लेख्दै आएका थिए […]
काठमाडौं । कृषिमा विदेशी लगानी खुला गरेकामा सांसदहरुले आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सांसदहरुले सरकारले संसदीय समितिको निर्देशक लत्याएर विदेशी लगानी खुला गरेको भन्दै विरोध जनाएका हुन् । छलफलपछि समितिले विदेशी लगानी खुला गरेको विषयमा जवाफ माग्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र […]
काठमाडौं । पछिल्लो चौबीस घण्टामा ४८ जना कोभिड १९ संक्रमित थपिएका छन् । विगत चौबीस घण्टामा २ हजार ५१२ जनाको पीसीआर परीक्षण गरिएकामा ४८ जनाको नतिजा पोजेटिभ आएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ११८ पुगेको छ । त्यस्तै चौबीस घण्टामा ६१ जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको […]