Sajhamanch Archive

Nepal receives first batch of COVAX vaccine against COVID-19

Published: in English by . Leave a Comment on Nepal receives first batch of COVAX vaccine against COVID-19.

KATHMANDU : Nepal on Sunday received the first batch of COVAX vaccine against COVID-19 provided under the World Health Organisation’s COVAX facility. COVAX is the global initiative to ensure rapid and equitable access to COVID-19 vaccines for all countries, regardless of income level. The first batch of the coronavirus vaccines from the COVAX facility arrived […]

दीपेन्द्रको शतकमा एपीएफलाई बलियो लक्ष्य

Published: in खेलकुद by . Leave a Comment on दीपेन्द्रको शतकमा एपीएफलाई बलियो लक्ष्य.

काठमाडौं । दीपेन्द्रसिंह ऐरीले क्रिकेट करियरको प्रतिस्पर्धात्मक खेलमा पहिलो शतक प्रहार गर्दा नेपाल पुलिस क्लबले एपीएफलाई २५९ रनको बलियो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५८ रन बनाएको थियो । पुलिसका लागि दीपेन्द्रले शतकीय पारी खेले । प्रतिस्पर्धात्मक क्रिकेट करियरमा पहिलो […]

काठमाडौं आइपुग्यो कोभ्याक्स सुविधाको कोरोना खोप

Published: in मुख्य समाचार, स्वास्थ्य by . Leave a Comment on काठमाडौं आइपुग्यो कोभ्याक्स सुविधाको कोरोना खोप.

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको पहिलो खेप आइतबार बिहान काठमाडौं आइपुगेको हो । स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप ग्रहण गरे । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो । […]

Second phase of COVID-19 vaccination today

Published: in English by . Leave a Comment on Second phase of COVID-19 vaccination today.

KATHMANDU : The second phase of the nationwide immunization against coronavirus is beginning today. Prime Minister KP Sharma Oli is inaugurating the second phase of the immunization campaign by taking a shot of the COVID-19 vaccine, according to Chief of the Child Health and Vaccination Unit under the Department of Health Service, Dr Jhalak Sharma […]

३२ करोड लगानीमा आधुनिक तरकारी बजार

Published: in अर्थतन्त्र by . Leave a Comment on ३२ करोड लगानीमा आधुनिक तरकारी बजार.

काठमाडौं । भक्तपुरको सूर्यविनायकमा ३२ करोड लगानीमा नेपालकै सबैभन्दा ठूलो र आधुनिक कृषि बजार तरकारी बजार सञ्चालनमा आउन लागेको छ। सूर्यविनायक हरित कृषि थोक बजार नामक कृषि बजार फागुन महिनाभित्रै सञ्चालनमा ल्याउने पवर्धकको योजना छ। सूर्यविनायक नगरपािलकाको वडा नं ८, आदर्श सिपाडोल क्षेत्रमा तरकारी बजार सुरु गर्ने अन्तिम तयारी भइरहेको छ। २०७५ फागुनमा बजार निर्माण […]

अब इलामबाट ६१ किलोमिटरमै दमक

Published: in अर्थतन्त्र by . Leave a Comment on अब इलामबाट ६१ किलोमिटरमै दमक.

झापा । इलाम सदरमुकामबाट सबैभन्दा छोटो दुरीमा पूर्व–पश्चिम राजमार्ग जोड्ने द्रुतमार्ग निर्माण भइरहेका बेला सदरमुकामबाटै झापाको दमक जोड्ने अर्को महत्वपूर्ण सडक निर्माण सुरु भएको छ। जिल्लाको दक्षिण–पश्चिमी क्षेत्र भएर जाने सडकले सोझै पूर्व–पश्चिम राजमार्गस्थित झापाको दमक बजार छुनेछ । सदरमुकामनजिकै फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट सिद्धिथुम्का–जितपुर–फुलुंगी–महमाई हुँदै मार्चेबुङसम्म ५५ किलोमिटरको सडक निर्माण सुरु भएको हो। स्थानीयका अनुसार […]

३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्यो.

काठमाडौँ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुगेको छ । खोप लिएर आएको टर्किस एयरलाइन्सको विमान बिहान करिब ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । शनिबार युनिसेफले आयोजना गरेको कोरोना खोपसम्बन्धी अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्स सुविधाअन्तर्गतको पहिलो चरणमा आइतबार कोरोना खोप नेपाल […]

प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप

Published: in राजनीति by . Leave a Comment on प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप लगाएका छन् । दोस्रो चरणको खोप कार्यक्रमअन्तर्गत प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसहित आइतबार बिहान त्रिभूवन विश्वविद्याय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर खोप लगाएका हुन् । खोप लगाएको केही समयमै खोप केन्द्रबाट निस्किसकेका प्रधानमन्त्री ओलीले खोप लगाएर कोरोना पराजित गर्ने अभियान सफल बनाउन सबैलाई आग्रह […]

Second phase of COVID-19 vaccination today

Published: in English by . Leave a Comment on Second phase of COVID-19 vaccination today.

KATHMANDU : The second phase of the nationwide immunization against coronavirus is beginning today. Prime Minister KP Sharma Oli is inaugurating the second phase of the immunization campaign by taking a shot of the COVID-19 vaccine, according to Chief of the Child Health and Vaccination Unit under the Department of Health Service, Dr Jhalak Sharma […]

वाग्मती र प्रदेश १ का विभिन्न ठाउँमा ८ घण्टासम्म बत्ती जाने

Published: in समाज by . Leave a Comment on वाग्मती र प्रदेश १ का विभिन्न ठाउँमा ८ घण्टासम्म बत्ती जाने.

काठमाण्डौ । वाग्मती प्रदेश र प्रदेश १ का विभिन्न ठाउँमा आज पनि बत्ती जाने भएको छ । वाग्मती प्रदेशको धुन्चे वितरण केन्द्रको सान्जेल फिडर, स्याफ्रु फिडर र रसुवागढी फिडरअन्तर्गतका क्षेत्रहरुमा आज ६ घण्टा बत्ती जाने भएको हो । यी क्षेत्रहरुमा बिजुलीको लाइन मर्मत गर्नुपर्ने भएकाले बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्मका लागि लाइन काट्न लागिएको […]