Sajhamanch Archive

भागरथीको हत्या आशंकामा एक सरकारी कर्मचारीसहित तीनजना नियन्त्रणमा

Published: in समाज by . Leave a Comment on भागरथीको हत्या आशंकामा एक सरकारी कर्मचारीसहित तीनजना नियन्त्रणमा.

काठमाडौं । प्रहरीले बैतडीको दोगडाकेदार नगरपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्या प्रकरणमा संलग्न भएको आशंकामा तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। तीनजनामध्ये एक सरकारी कर्मचारी छन्। ती सरकारी कर्मचारीलाई प्रहरीले मंगलबार दिउँसो कञ्चनपुरको महेन्द्रनगरबाट नियन्त्रणमा लिएर बैतडी लगेको छ। शंकास्पद ती कर्मचारीसमेत नियन्त्रण्मा लिइएका अन्यको विवरण प्रहरीले खुलाएको छैन। ‘हामीले बलात्कार र […]

Petroleum smuggling rampant at Nepal-India borders amid soaring prices of fuel

Published: in English by . Leave a Comment on Petroleum smuggling rampant at Nepal-India borders amid soaring prices of fuel.

KATHMANDU: Nepal Police on Monday arrested petroleum tanker operators on the charge of smuggling diesel from Nepal to India. According to the District Police Office, Parsa, police arrested three individuals accused of smuggling 1,060 liters of diesel to India. Shambhu Prasad Mahato from Birgunj Metropolitan-22 and Ashok Pakhrin from Raksirang Rural Municipality-3 and Ramkrishna Upreti […]

पत्रकार दवाडीलाई पत्नी शोक

Published: in समाज by . Leave a Comment on पत्रकार दवाडीलाई पत्नी शोक.

शिवसताक्षी । सताक्षी प्रेस क्लबका निवर्तमान अध्यक्ष छबिलाल दवाडीलाई पत्नी शोक परेको छ । शिवसताक्षी ११ दुधे निवासी पत्रकार दवाडीकी पत्नी अनिता दवाडीको आज मंगलबार दिउँसो साढे ३ बजे अचानक निधन भएको हो । घरायसी कामकै सिलसिलामा रहेकी श्रीमती दवाडी एक्कासी बेहोस भएर लडेपछि तत्काल उपचारका लागि विर्ता सिटी अस्पताल विर्तामोड पुरयाइएको थियो । उनलाई […]

एमिकस क्युरीका कार्कीको राय– संविधानमा हरेक कुरा लेख्न सम्भव हुँदैन

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on एमिकस क्युरीका कार्कीको राय– संविधानमा हरेक कुरा लेख्न सम्भव हुँदैन.

काठमाडौं । प्रतिनिधिसभा विघटनको विषयमा जारी बहसमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले विघटनको पक्षमा राय राखेका छन् । सो मुद्दामा राय लिनका लागि गठन गरिएको पाँच सदस्यीय एमिकस क्युरीका तर्फबाट राय राख्दै उनले विघटनको पक्षमा राय राखेका हुन् । ०४७ सालको संविधानको धारा ५३ को ४० मा रहेको प्रधानमन्त्रीले संसद् भंग गर्न सक्ने व्यवस्था अहिलेको संविधानमा […]

अनलाइनबाट पुनः श्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on अनलाइनबाट पुनः श्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि.

काठमाडौँ । वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति लिने कामदारको संख्या दैनिक बढिरहेको जनाएको छ । वैदेशिक रोजगार विभागका अनुसार हाल दैनिक एक सय भन्दा बढीले अनलाइनबाट पुन श्रम स्वीकृति लिइएको बताएको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले अनलाइन कार्यान्वनको सुरुको दिनमा अनलाइनबाट दैनिक दश पन्ध्र जनाले पुन श्रम स्वीकृति लिने […]

सरकारको पीसीआर परीक्षण शुल्क समान बनाउने तयारी

Published: in स्वास्थ्य by . Leave a Comment on सरकारको पीसीआर परीक्षण शुल्क समान बनाउने तयारी.

काठमाडौं । कोभिड–१९ संक्रमितको दर ओरालो लाग्दै गर्दा सरकारले पीसीआर परीक्षण शुल्क घटाउँदै लगेको छ । गएको माघ ३० गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा पीसीआर परीक्षण शुल्क दुई हजार रुपैयाँबाट घटाएर एक हजार बनाउने निर्णय गरेको थियो । तर, निजी क्षेत्रमा भने पीसीआर शुल्कबारे सरकारले कुनै निर्णय लिन सकेको छैन । निजी अस्पतालहरुको […]

देवकोटामा सरस्वतीको मन्दिर शिलान्यास

Published: (Updated: ) in शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on देवकोटामा सरस्वतीको मन्दिर शिलान्यास.

बिर्तामोड । बिर्तामोड ९ स्थित देवकोटा आधारभुत विद्यालयमा सरस्वतीको मन्दिर शिलान्यास गरिएको छ। सरस्वती पुजाको अवसरमा आज एक कार्यक्रमको बिच बिर्तामोड नगरपालिकाका प्रमुख धुर्व कुमार शिवाकोटी र उप प्रमुख पवित्रा महतरा प्रसाईले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । स्थानीय युवाहरूको अगुवाइमा मन्दिर स्थापना र विद्यालयको भौतिक संरचना व्यवस्थापन गरिने बताइएको छ। विद्यालयमा फुलबारी व्यवस्थापन ,कक्षाकोठा […]

Women dies in attrack by wild Elephant in Bhadrapur

Published: in English by . Leave a Comment on Women dies in attrack by wild Elephant in Bhadrapur.

Jhapa; A women has died after being attacked by a wild elephant in Bhadrapur. 50 years old Sita Dahal of Kamaldhap in Bhadrapur Municipality-2 has died after being attacked by an elephant yesterday 1:30 pm onward. Monday afternoon, she and her friends went to cut grass in the forest. According to Rakesh Thapa, Deputy Superintendent […]

जनताको जीवनमा खुशी भर्न समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्छ : प्रधानमन्त्री ओली

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज by . Leave a Comment on जनताको जीवनमा खुशी भर्न समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्छ : प्रधानमन्त्री ओली.

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना व्यक्त गरेका छन् । वसन्त पञ्चमी (श्रीपञ्चमी) तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना गरेका हुन् । वैदिककालदेखि नै […]

कोभिशिल्ड खोपलाई डब्ल्यूएचओको आपतकालीन प्रयोगका लागि अनुमति

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोभिशिल्ड खोपलाई डब्ल्यूएचओको आपतकालीन प्रयोगका लागि अनुमति.

काठमाण्डौ । नेपालमा प्रयोग भइरहेको कोरोना भाइरसविरुद्धको खोप कोभिशिल्डलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । डब्ल्यूएचओले भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिशील्ड र दक्षिण कोरियाको अस्ट्राजेनेका–एसकेबायोले उत्पादन गरेको खोपलाई सूचीकृत गरेको हो । नेपालमा अहिले भारतले अनुदानमा उपलब्ध गराएको कोभिशिल्ड खोपबाट खोप अभियान चलिरहेको छ । डब्ल्यूएचओले विज्ञप्तिमा निकालेर […]