Sajhamanch Archive

संघमा संशोधन अगावै प्रदेश १ मा प्रहरीसम्बन्धी विधेयक संसदमा

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on संघमा संशोधन अगावै प्रदेश १ मा प्रहरीसम्बन्धी विधेयक संसदमा.

विराटनगर । प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश १ को संसदमा प्रस्तुत गरिएको छ । संविधानमा प्रदेश सरकारको एकल अधिकार सूचीमा प्रदेश प्रहरीको व्यवस्था छ । सदनमा विधेयक प्रस्तुत गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कतिपय व्यवस्थालाई समेत ‘संघले व्यवस्था गरेअनुरुप हुनेछ’ भन्ने जस्ता विषयले कानुन ल्याउन ढिलो भएको बताएका छन् […]

प्रदेश १ मा नौ कोरोना संक्रमित थपिए, सात जना डिस्चार्ज

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा नौ कोरोना संक्रमित थपिए, सात जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६८५ पुगेको छ । मंगलबार नौ संक्रमित थपिएका छन् । सातजना कोरोना निको भएर डिस्चार्ज भएका छन् । मोरङमा ६, सुनसरीमा दुई र झापामा एकजनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा दुई महिला, चार पुरुष, सुनसरीको धरानमा एक महिला, एक पुरुष र […]

कोरोनाको संक्रमित बढेसँगै अष्ट्रेलियाको राज्यमा सीमा बन्द गर्न सेना परिचालन

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on कोरोनाको संक्रमित बढेसँगै अष्ट्रेलियाको राज्यमा सीमा बन्द गर्न सेना परिचालन.

एजेन्सी । कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण अष्ट्रेलियाको दुई ठूलो जनसंख्या भएको राज्यबीच व्यस्त सीमा बन्द गर्नका लागि सयौं प्रहरी अधिकारी तथा सेनाको जवान तैनाथ गरिएको छ । न्यू साउथ वेल्स र भिक्टोरियाबीच सय किलोमिटरभन्दा लामो सीमालाई मंगलबार राती ११ बजेर ५९ मिनेटमा बन्द गरिनेछ । पछिललो सय वर्षमा पहिलो पटक यी दुई राज्यको सीमा बन्द […]

सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो.

काठमाडौं । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद पदबाट समेत पदमुक्त भएकी छन् । पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसैअनुसार कारबाहीको निर्णय भएको समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको […]

थप २०४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार नाघ्यो

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप २०४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार नाघ्यो.

झापा । मंगलबार नेपालमा थप २ सय ४ जना कोरोनाबाट संक्रमित भएका छन्। यो सहित हालसम्म कुल संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ। त्यस्तै २४ घण्टामा ६ सय ८८ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। यीसहित ७ हजार ४ सय ९९ जना निको भइ घर फर्किएका छन्। हालसम्म ४६.४ प्रतिशत निको […]

पाँचथर, लमजुङ र बाँकेमा तीनजना मृत भेटिए

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on पाँचथर, लमजुङ र बाँकेमा तीनजना मृत भेटिए.

झापा । पाँचथर, लमजुङ र बाँकेमा तीनजना मृत अवस्थामा फेला परेका छन् । पाँचथर, याङवरक गाउँपालिका वडा नं. ४ थर्पु घर भई फिदिम नगरपालिका वडा नं.१ फिदिम बजार डेरा गरी बस्ने ४९ वर्षीय टेकनाथ शिवाकोटी आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेका छन् । लमजुङ, मध्यनेपाल नगरपालिका वडा नं.५ सर्दी खोलास्थित खेतमा सोही नगरपालिका वडा नं.४ […]

झापाका ७६ सहित प्रदेश १ मा ४ सय १८ गरे आत्महत्या

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on झापाका ७६ सहित प्रदेश १ मा ४ सय १८ गरे आत्महत्या.

विराटनगर । कोरोना महामारीको जोखिम रोक्न सरकारले गरेको लकडाउनको अवधिमा प्रदेश १ मा ४ सय १८ जनाले आत्महत्या गरेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्क अनुसार चैत ११ गतेदेखि असार १७ गतेसम्म प्रदेश १ का १४ जिल्लामा ४ सय १८ जनाले आत्महत्या गरेका हुन् । जसमा २९१ जना पुरुष, १४४ जना महिला, […]

सुन प्रतितोला ७ सय रुपैयाँले महँगियो

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुन प्रतितोला ७ सय रुपैयाँले महँगियो.

झापा । नेपाली बजारमा आज सुनचाँदीको भाउ केही बढेको छ । सोमबारको तुलनामा मंगलबार सुन तोलामा सात सय रुपैयाँले महँगिएको छ भने चाँदीको भाउ पनि १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाला सुन तोलाको ९० हजार ९ सय कायम गरेको छ । सोमबार तोलाको ९० हजार २ सयमा कारोबार भएको […]

नेकपामा सहमतिको प्रयास जारी, ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपामा सहमतिको प्रयास जारी, ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउन नेताहरु परामर्शमा व्यस्त भएका छन् । यसैक्रममा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीलाई राजीनामा दिनुपर्ने प्रचण्ड पक्षको माग र दुवै पद नछाड्ने ओलीको अडानका बीच नेकपामा […]

सन्दीप १ करोड बढीमा जमैकामा अनुबन्ध

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on सन्दीप १ करोड बढीमा जमैकामा अनुबन्ध.

काठमाडौं । नेपाली स्टार लेगस्पीनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग सीपीएल-२०२० जमैका तल्लावाहजबाट खेल्ने भएका छन् । सन्दीप लगातार तेस्रो पटक सीपीएलका लागि छनोट भएका हुन् । सन्दीपले ड्राफ्टमा आफ्नो मूल्य ९० हजार अमेरिकी डलर राखेका थिए । छनोट भएपछि सन्दीपले अब नेपाली रुपैयाँ करिब १ करोड ८ लाख पाउने छन् । आगामी अगष्ट सेप्टेम्बरमा […]