Sajhamanch Archive

प्रदेश १, वाग्मती, गण्डकी र कर्णालीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश १, वाग्मती, गण्डकी र कर्णालीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना.

झापा । आज केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । उनका अनुसार अहिले मध्य तथा सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ । दिउँसो यी ठाउँमा पनि सामान्यदेखि […]

त्रिभुवन विश्वविद्यालयले १० दिनभित्र परीक्षाबारे निर्णय गर्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on त्रिभुवन विश्वविद्यालयले १० दिनभित्र परीक्षाबारे निर्णय गर्ने.

काठमाडौं । लकडाउनका कारण यो वर्ष स्थगित गरिएको परीक्षाबारे त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी डेढ साताभित्र निर्णय गर्ने जनाएको छ। विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षाबारे डेढ साताभित्र निर्णय हुने जानकारी दिएका छन्‌। उनले भने, ‘परीक्षासम्बन्धी गठित समितिले अहिले छलफल गर्दै छ, अब डेढ हप्ताभित्रमा परीक्षा कहिले गराउने वा नगराउने विषयमा निर्णय हुन्छ।’ उनका अनुसार […]

जंगली जनावरलाई मारिरहे झनै खतरनाक महामारी फैलिन्छ : राष्ट्रसंघ

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on जंगली जनावरलाई मारिरहे झनै खतरनाक महामारी फैलिन्छ : राष्ट्रसंघ.

संयुुक्त राष्ट्रको पर्यावरणसँग जोडिएको एक संस्थाले मानिसहरुले जंगली जनावरलाई यसरी नै मार्न र उत्पीडन गर्न जारी राखेको खण्डमा कोरोनाभाइरसजस्तो संक्रामक रोगको थप सामना गर्नुपर्ने धारणा व्यक्त गरेको छ । यूएन इन्भारोन्मेन्ट प्रोग्राम एण्ड इन्टरनेशनल लाइभस्टक रिचर्स इन्स्टिच्युटको एक रिपोर्ट अनुसार कोरोनाभाइरसजस्तो खतरनाक संक्रमणका लागि पर्यावरणलाई लगातार पुग्ने क्षती, प्राकृतिक स्रोत–साधनको दोहन, जलवायु परिवर्तन र जंगली […]

कांग्रेसको महाधिवेशन कार्यतालिका : निर्णय गर्नेहरू नै विश्वस्त छैनन्

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसको महाधिवेशन कार्यतालिका : निर्णय गर्नेहरू नै विश्वस्त छैनन्.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वनिर्धारित समय फागुनमै १४औं महाधिवेशन गर्नेगरी कार्यतालिका संशोधन गरेको छ । पार्टी कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले १० साउनभित्र अन्तरिम संरचना समायोजन गरी कार्यतालिका बनाएको छ । त्यसपछि बल्ल महाधिवेशन केन्द्रित काम सुरु हुनेछ । तर कार्यतालिकाअनुसार महाधिवेशन हुनेमा स्वयं केन्द्रीय सदस्य समेत विश्वस्त छैनन् । […]

चिया निकासी सुरू

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चिया निकासी सुरू.

इलाम। चिया उत्पादनको प्रमुख क्षेत्र रहेको सूर्योदय नगरपालिकाले चियाका लागि छुट्टै शाखा स्थापना गरेको छ । पछिल्लो समय चियामा समस्या चुलिँदै जाँदा त्यसको समाधानका निम्ति नगरपालिकाले सचिवालय गठन गरेर शाखा स्थापना गरेको हो । चिया किसान, उद्योगी र बजारको आ–आफ्नै समस्या झेल्दै आएको चिया क्षेत्रले चिया शाखा र सचिवालय पाएसँगै चियाको समस्या हल हुने अपेक्षा […]

यस्तो छ सुनले बनेको संसारकै पहिलो पाँचतारे होटल

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स by . Leave a Comment on यस्तो छ सुनले बनेको संसारकै पहिलो पाँचतारे होटल.

होटलको विलासिताले धेरैलाई आकर्षित पारेको हुनसक्छ । तर यहाँ एउटा यस्तो होटलको कुरा गर्दैछौं जुन सुनले बनेको छ । बाहिर संरचनामात्रै होइन, यो होटलको ट्वाइलेट सिटमा समेत सुनको जलप छ । भियतनामको हानेईमा बनाइएको यो पाँचतारे डोल्से हानेई गोल्डेन लेकको निर्माणमा १० करोड ६० लाख पाउन्ड अर्थात् नेपाली रुपैयाँ २३ अर्ब ८० करोड बढी खर्च […]

हठात् संसद अधिवेशन अन्त्य गर्दा १३ प्रस्ताव औचित्यहीन

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on हठात् संसद अधिवेशन अन्त्य गर्दा १३ प्रस्ताव औचित्यहीन.

काठमाडौं । सत्तारुढ दलका प्रमुख नेता र सभामुख समेतलाई जानकारी नदिई अचानक संघीय संसदको छैटौं अधिवेशन अन्त्य गर्दा संसद सचिवालयमा दर्ता भएका १३ वटा प्रस्ताव औचित्यहीन बन्न पुगेका छन् । संसद सचिवालयका अनुसार २६ वैशाखदेखि १८ असारसम्म चलेको अधिवेशनमा दर्ता भएका दुईवटा सार्वजनिक महत्वको प्रस्ताव, दुईवटा ध्यानाकर्षण प्रस्ताव र नौवटा संकल्प प्रस्तावमाथि छलफल हुन बाँकी […]

सरकारको निष्कर्ष : नेपाल भित्रिएका सलह निष्क्रिय

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सरकारको निष्कर्ष : नेपाल भित्रिएका सलह निष्क्रिय.

काठमाडौं । नेपाल भित्रिएका सलह निस्क्रिय अवस्थामा पुगेको सलह रोकथाम तथा व्यवस्थापन प्राविधिक कार्यदलले निष्कर्ष निकालेको छ । असार १३, १४ र १५ गते नेपाल–भारत सीमा नाकाका चार ठाउँबाट नेपाल प्रवेश गरेका सलहले अब कुनै पनि क्षति नगर्ने अवस्थामा पुगेको कार्यदलको दाबी छ । प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाइँका अनुसार ती तीन दिनमा अनुमानित ७० […]

राखेप सदस्य सचिव सिलवाल पदमुक्त, ढकाल बने कार्यवाहक

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on राखेप सदस्य सचिव सिलवाल पदमुक्त, ढकाल बने कार्यवाहक.

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेश सिलवाल पदमुक्त भएका छन् । राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै सिलवाल पदमुक्त भएका हुन् । युवा तथा खेलकुद मन्त्रालयले सहसचिव भक्तराज ढकाललाई कार्यबाहक सदस्य सचिवको जिम्मेवारी दिएको छ । ढकाल एक महिनाअघि मात्रै खेलकुद मन्त्रालयमा आएका हुन् । उनले नयाँ सदस्य सचिव नियुक्त नहुँदासम्म […]

अहिले गुलियो प्रस्ताव आएपनि हामी लहसिने अवस्थामा छैनौँ : प्रवक्ता शर्मा

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अहिले गुलियो प्रस्ताव आएपनि हामी लहसिने अवस्थामा छैनौँ : प्रवक्ता शर्मा.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कुनै पनि परिस्थितिमा यो कार्यकाल सरकारमा सहभागि नहुने प्रष्ट पारेको छ । सत्तारुढ नेकपाभित्रको विवाद र प्रतिपक्षी दलका नेताहरुसँग बाक्लिएको भेटघाटको सन्दर्भमा काँग्रेसले कुनैपनि हालतमा अहिले सरकारमा सहभागि नहुने प्रष्ट पारेको हो । प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेकपाका अन्य नेता र काँग्रेस सभापति शेरबहादुर देउवाको भेटपछि भइरहेका […]