Sajhamanch Archive

‘शवबाट कोरोना सर्दैन, व्यवस्थापनमा अवरोध नगराैँ’

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ‘शवबाट कोरोना सर्दैन, व्यवस्थापनमा अवरोध नगराैँ’.

काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा अवरोध नगर्न अनुरोध गरेको छ । देशका विभिन्न ठाउँमा कोरोना पुष्टि भएर मृत्यु भएकाहरुको शव व्यवस्थापनमा स्थानीय बासिन्दाले अवरोध गरिहरको बेला स्वास्थ्य मन्त्रालयले भने शवबाट कोरोना नसर्ने भन्दै अवरोध नगर्न अनुरोध गरेको हो । ‘कोभिड सङ्क्रमणबाट मृत्यु भएकाहरुको शव जलाएर या खाल्डोमा गाडेर वा अन्य […]

कोरोनाको कारण थप दुई जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोनाको कारण थप दुई जनाको मृत्यु.

काठमाडौं । नेपालमा कोरोनाको कारण थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । गोरखा, पालुङटारका ४४ वर्षीय पुरुष र रुपन्देही, देवदेहका ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । पालुङटारका पुरुष १७ गते कतारबाट आएका थिए । पालुङटारको जीवनज्योति […]

संसद रत्यौली खेल्न चलाइरहने संस्था होइन: मन्त्री अर्याल

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संसद रत्यौली खेल्न चलाइरहने संस्था होइन: मन्त्री अर्याल.

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले संसद रत्यौली खेल्ने ठाउँ नभएको टिप्पणी गरेकी छिन्। संसद अधिवेशन कहिले बोलाउने वा कहिले बन्द गर्ने र के बिजनेश दिने सरकारको कुरा भएको उल्लेख गर्दै मन्त्री अर्यालले संसद अधिवेशन अन्त्य र सत्तारूढ नेकपाको जारी स्थायी समिति बैठकलाई जोडेर हेर्न नहुने बताएकी हुन्। उनले स्थायी समितिका एजेन्डा […]

अमेरिकासँग वार्ता असान्दर्भिक– उत्तर कोरिया

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अमेरिकासँग वार्ता असान्दर्भिक– उत्तर कोरिया.

एजेन्सी । उत्तर कोरियालाई वासिशङ्टनसँग पुनः वार्ता शुरू गर्नुपर्ने कुनै महशुस नभएको प्योङयाङका उच्च कूटनीतिज्ञले शनिबार बताएका छन् । दक्षिण कोरियाले प्योङयाङसँगको सम्बन्ध सुधार्न चाहेको भन्ने सोलको धारणा आएको केही दिनपछि उत्तर कोरियाको यो धारणा सार्वजनिक भएको हो । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ […]

कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध, प्रहरीले हान्यो अश्रुग्यास

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध, प्रहरीले हान्यो अश्रुग्यास.

गोरखा । शनिबार मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनको क्रममा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । त्यसक्रममा प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ । पालुङटार नगरपालिका वडा नं.७ का ४४ वर्षीय पुरुषको शव गोरखा नगरपालिका वडा नं.१२ र शहीद लखन गाउँपालिका वडा नं.१ को सीमा क्षेत्र लुदी दोभानमा व्यवस्थापन गर्ने निर्णय जिल्ला सुरक्षा […]

प्रधानमन्त्री ओली शीतल निवासमा, मन्त्रीहरूलाई बालुवाटार बोलाइयो

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओली शीतल निवासमा, मन्त्रीहरूलाई बालुवाटार बोलाइयो.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन् । पार्टीभित्र संकट गहिरिँदै जाँदा प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न जानुलाई महत्वका साथ हेरिएको छ । गत आइतबार प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिपछि नेकपाभित्र विवाद चर्किएको छ भने प्रधानमन्त्रीमाथि पद छाड्न दवाव परेपछि पार्टी विभाजनउन्मुख भएको नेताहरु बताउँछन् । विवादकै क्रममा सहमतिको प्रयासस्वरुप आज तय स्थायी समिति […]

थप २३२ जनामा कोरोना,संक्रमितको संख्या १५ हजार ४९१ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप २३२ जनामा कोरोना,संक्रमितको संख्या १५ हजार ४९१ पुग्यो.

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २३२ जनामा संक्रमण देखिएको हो । आज थपिएका २३२ सहित नेपालमा संक्रमितको […]

पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु,चारजना बेपत्ता

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु,चारजना बेपत्ता.

बझाङ । बझाङको केदार स्युँ गाउँपालिका वडा नं. ८ मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर तीन जनाको मृत्यु भएको छ भने  चार जना अझै बेपत्ता छन् । शुक्रबार अविरल बर्षासँगै आएको पहिरोले च्यापिएर तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता रहेको स्थानीय कलक बोहराले जानकारी दिए । पहिरोले पुरिएर केदार स्युँ गाउँपालिका वडा नं.८ […]

जिमखाना धाउने कि साइक्लिङ गर्ने ?

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on जिमखाना धाउने कि साइक्लिङ गर्ने ?.

कोरोनाले सर्वत्र सन्त्रास र संकट मच्याइरहेकै बेला सरकारले ८२ लाख रुपैयाँ खर्चेर मन्त्री निवासमा जिमखाना बनाउने तयारी ग¥यो । नेता/मन्त्रीहरुलाई व्यायाम गर्नका लागि भन्दै जिमखाना बनाउने चर्चा भएपछि सर्वसाधरणले अर्को उपाय सुझाए, ‘जिमखाना खोल्नुभन्दा साइकल चढ्ने गर्नु । व्यायाम पनि हुन्छ, राज्यको खर्च पनि कटौती हुन्छ ।’ कोरोना भाइरसको संभावित संक्रमणबाट बच्नका लागि मुलुक लकडाउनमा […]

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु,पाँचजना घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु,पाँचजना घाइते.

विराटनगर । तेह्रथुमको आठराई गाउँपालिका वडा नं.५ सुकेपोखरी सार्की डाँडा भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठराई गाउँपालिका वडा नं.५ का ३८ बर्षीय ललित खवास र सोही स्थानका ४० बर्षीय श्याम मगर रहेका छन । हिजो बेलुका ७ बजे श्री केजी निर्माण सेवाको मे १ त ६२१९ नम्बरको […]