Sajhamanch Archive

प्रहरी हवल्दारले कन्चटमा गोली हानी गरे आत्महत्या

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on प्रहरी हवल्दारले कन्चटमा गोली हानी गरे आत्महत्या.

सुनसरी । सुनसरी जिल्ला अदालतमा खटिदै आएका प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले गोली हानी आत्महत्या गरेका छन् । खतिवडा जिल्ला अदालत सुनसरीको ४ नम्वर जिल्ला न्यायाधिश शंकर बहादुर राईको बडिगार्डका रुपमा सिविलमा खटिएका सुरक्षाकर्मी हुन् । सुनसरी प्रहरी प्रमुख कमल थापाका अनुसार अदालतको छतमा गएर खतिवडाले आफुसँग भएको पेस्तोलबाट आफ्नै कन्चटमा गोली हानेको थिए । दाहिने […]

कक्षा ११ मा यसै वर्षबाट नयाँ पाठ्यक्रम

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on कक्षा ११ मा यसै वर्षबाट नयाँ पाठ्यक्रम.

काठमाडौँ । यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुन नसकेपछि विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने भएको हो । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव […]

बङ्गलादेशमा डुङ्गा दुर्घटना, २३ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on बङ्गलादेशमा डुङ्गा दुर्घटना, २३ जनाको मृत्यु.

एजेन्सी । बङ्गलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार विहान भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ । सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा अन्य कैयौ बेपत्ता भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन् । यस दुर्घटनामा परेका २३ व्यक्तिको शव जलक्षेत्रबाट बाहिर निकालिएको सरकारी अधिकारी इनायट […]

सलह किरा प्रति किलो ५० रुपैयाँका दरले बुधबारे जेसीजले खरिद गर्ने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सलह किरा प्रति किलो ५० रुपैयाँका दरले बुधबारे जेसीजले खरिद गर्ने.

बुद्धशान्ति । बुधबारे जेसीजले झापामा सलह किरा देखिए किसानले संकलन गरेको सलह किरा प्रति किलो ५० रुपैयाँका दरले किनिदिने भएको छ । ‘किसानका लागि जेसीज’ भन्ने अभियान अन्तर्गत सो कार्य गरिने भएको हो । बुधबारे जेसीजको सोमबार सम्पन्न बोर्ड बैठक तथा क्यालेन्डर बिमोचन कार्यक्रममा सो निर्णय भएको हो । सलह किरा नेपाल भित्रीसकेको अवस्थामा झापामा […]

प्रदेश १ मा २१ प्रतिशत धान रोपाइँ

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on प्रदेश १ मा २१ प्रतिशत धान रोपाइँ.

झापा  । मनसुनको सक्रियतासँगै प्रदेश नं– १ मा अहिले सम्ममा २१ प्रतिशत धान रोपाइँ भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । “मौसम अनुकूल छ, वर्षा भइरहेको छ, किसानको खेत र बीउ तयार अवस्थामा रहेकोले एक साताभित्रै रोपाइँको प्रतिशत उल्लेखीय वृद्धि हुनेछ”, निर्देशनालयका निमित्त निर्देशक प्रकाश डाँगीले भने । यस प्रदेशमा अहिलेसम्म ३७ प्रतिशत मात्र सिँचाइ […]

बिहान चाडै उठ्दा स्वस्थ, बुद्धिमान र धनी भइन्छ ?

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on बिहान चाडै उठ्दा स्वस्थ, बुद्धिमान र धनी भइन्छ ?.

अंग्रेजीमा एउटा प्रशिद्ध भनाई छ, ‘अर्ली टु बेड एन्ड अर्ली टु राइज, मेक अ मेन हेल्दी, वेल्दी एन्ड वाइज ।’ यसको अर्थ हो जो व्यक्ति बिहान चाडै उठ्छन्, राती चाडै सुत्छन् उनीहरु स्वस्थ हुन्छन् । बुद्धिजीवि हुन्छन् । र, उनीहरु धनी पनि हुन्छन् । के सुत्ने र उठ्ने यस्तो तालिकाले वास्वतमै स्वस्थ्य, बुद्धि र धन […]

‘पियोर कोदोको रक्सीले चियर्स गर्नुपर्छ’

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on ‘पियोर कोदोको रक्सीले चियर्स गर्नुपर्छ’.

विराटनगर । प्रदेश १ की सांसद उषाकला राईले स्वदेशी घरेलु मदिरालाई ‘ब्राण्ड’ गर्ने र विदेशी उत्पादनलाई ‘ब्यान्ड’ गर्नुपर्ने बताइन् । प्रदेशसभा बैठकमा उनले स्वदेशी बहुमूल्य जडिबुटीहरूलाई प्रतिबन्ध गर्ने र विदेशीलाई ब्राण्डिङ गर्ने काम भएको बताएकी हुन् । विनियोजन विधयेकमाथिको छलफलमा उनले नेपाली उत्पादनलाई ब्राण्ड बनाउनुपर्नेमा जोड दिइन् । हामीले घरेलु रक्सी, गाँजा, रातो चन्दन ब्यान्ड […]

नागरिकले ‘लापरबाही’ गरेको भन्दै खुकुलो लकडाउन कडा पार्ने सरकारी तयारी

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नागरिकले ‘लापरबाही’ गरेको भन्दै खुकुलो लकडाउन कडा पार्ने सरकारी तयारी.

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले खुकुलो लकडाउन (लुजडाउन) मापदण्ड कडाईका साथ लागू गर्न निर्देशन दिएको छ । सीसीएमसी निर्देशक समितिको सोमबार बसेको बैठकले भाषा परीक्षा, उद्योग सञ्चालन लगायतको मापदण्ड पालना नभएको भन्दै असन्तुष्टि जनाएको छ । अघिल्लो बैठकले मापदण्ड बनाएर लागू गर्न भनेपनि नभएको भन्दै सोमबारको बैठकले कडाईका साथ लागू गर्न भनेको […]

खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु.

विराटनगर । मोरङमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनपालथान गाउँपालिका वडा नं.६ का २२ वर्षीय मो. सजाद मियाँ रहेका छन् । धनपालथान गाउँपालिका–५ स्थित सोही ठाउँ बस्ने लखना रायको खेत जोत्ने क्रममा को २ त ६२१८ नम्बरको ट्याक्टर अचानक पल्टिन जाँदा खेतमा काम गरिरहेका मियाँको घटनास्थलमै मृत्यु […]

कमल गाउँपलिकाले मनायो अन्तराष्ट्रिय धान दिवस

Published: (Updated: ) in समाज, स्थानीय तह, by . Leave a Comment on कमल गाउँपलिकाले मनायो अन्तराष्ट्रिय धान दिवस.

कमल । १७ औं अन्तराष्ट्रिय धान दिवस आज मुलुकभर विभिन्न कार्यक्रमगरि सम्पन्न भएको छ । “धान उत्पादनमा वृद्धि, आत्मानिर्भरता र संमृद्धि ” भन्ने नारा सहित १७ औ अन्तराट्रिय धान दिवश मनाईएको हो । यसै क्रममा आज झापाको कमल गाउँपलिकाले पनि विभिन्न कार्यक्रमगरी धान दिवश मनाएको छ । कमल गाउँपालिका कृषि विकास शाखाको आयोजनामा भएको कार्यक्रममा […]