Sajhamanch Archive

मिनी ट्रक खोलामा खस्दा चालकको ज्यान गयो

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on मिनी ट्रक खोलामा खस्दा चालकको ज्यान गयो.

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं.३ झौखेलस्थित कालीखोलामा आइतबार राति मिनी ट्रक दुर्घटनामा चालकको मृत्यु भएको छ। भक्तपुर ब्यासीबाट झौखेलतर्फ जाँदै गरेको बा ५ ख ३११ नम्बरको महाशक्ति ईंट्टाभट्टाको मिनी ट्रक दुर्घटना हुँदा सडकबाट खोलामा झरेको हो। उक्त कालीघाटमा भएको उक्त दुर्घटनामा चाँगुनारायण–३ झौखेल बस्ने अन्दाजी ३५ वर्षका ट्रक चालक नवराज लाछिवाको मृत्यु भएको […]

धुमधामका साथ भइरहेको विवाह रोकियो

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on धुमधामका साथ भइरहेको विवाह रोकियो.

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका वडा नं.९ लोखिममा धुमधामका साथ भइरहेको बालविबाह रोकिएको छ। आइतबार तामझामका साथ दुलहीको घरमा जन्ती आएको सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर उक्त बालविवाह रोकेको वडाध्यक्ष भुपालसिं राईले बताए। वडाध्यक्ष राईका अनुसार लोखिमका एक १९ वर्षीय किशोर र १६ वर्षीया किशोरीबीच मञ्जुरीमा नै विवाह भइरहेको थियो। प्रहरी र जनप्रतिनिधि बेहुलीको […]

सुकिला–मुकिला बच्चामा रोगको खतरा ?

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on सुकिला–मुकिला बच्चामा रोगको खतरा ?.

हामीलाई लाग्छ, बालबच्चालाई हिलो–मैलोबाट अलग राखेमा उनीहरु स्वस्थ्य एवं निरोगी हुन्छन् । त्यही कारण उनीहरुलाई माटोमा खेल्न, पानीमा भिज्न, हिलोमा लडीबुडी गर्न छुट दिदैनौं । फोहोर–मैलाको सम्पर्कमा जान दिदैनौं । सफासुग्घर वा सुकिलो मुकिलो राखेपछि उनीहरु निरोगी हुन्छन् भन्ने लाग्छ । तर, उदेगलाग्दो कुरा के छ भने यसरी घरभित्र सुकिला मुकिला बनाएर राखिएका बालबच्चामा रोगको […]

श्रीमतीद्वारा श्रीमानको हत्या

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on श्रीमतीद्वारा श्रीमानको हत्या.

सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकामा श्रीमतीले श्रीमानको हत्या गरेकी छन्। वडा नम्बर ६ भुम्केज्युलाकी ३६ वर्षीया महिलाले ३८ वर्षीय डिल्लीबहादुर घर्तीको हत्या गरेकी हुन्। आइतबार राति साढे ८ बजे घरमा काठ चिर्ने फलाम प्रहारबाट गम्भीर घाइते भएका घर्तीको सल्यान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए। हत्या […]

खेतीपातीमा व्यस्त पूर्वसभामुख महरा

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on खेतीपातीमा व्यस्त पूर्वसभामुख महरा.

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पुर्ख्यौली गाउँ रोल्पा पुगेर खेतिपातीमा लागेका छन् । उनले बारी जोत्दै गरेको एउटा फोटो हालै सार्वजनिक भएको छ । तीन दिन उनी अगाडि रोल्पा गएका थिए । खेतिपातीको समय सुरु भएकाले उनले पुर्ख्यौली गाउँ आएको बताएका छन् । ‘राजनीति गरेदेखि सधैं बाहिरको बाहिरै रहनुपर्यो, आफ्नो बारी जोत्ने मौका नै मिलेको […]

चीनमा भेटिए ६ नयाँ संक्रमित

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on चीनमा भेटिए ६ नयाँ संक्रमित.

एजेन्सी । पछिल्लो २४ घण्टामा चीनमा कोरोनाभाइरसका ६ नयाँ संक्रमित फेला परेका छन् । यीमध्ये ६ जनामध्ये पाँचजना संक्रमितमा कुनै लक्षण देखिएका थिएनन् । रोयटर्सका अनुसार एकदिन अघि मात्रै तीन नयाँ संक्रमित भेटिएका थिए । नेशनल हेल्थ कमिशनका अनुसार पाँचजनामा कोरोनाका कुनै पनि लक्षण देखिएका थिएनन् । जोन्स होपकिन्स युनिभर्सिटीको वेबसाइटमा भएको जानकारी अनुसार चीनमा […]

सार्वजनिक यातायातमा अब मास्क अनिवार्य, भाडा बढ्नसक्ने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सार्वजनिक यातायातमा अब मास्क अनिवार्य, भाडा बढ्नसक्ने.

काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाउने तयारी गरेपछि यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन गर्न नयाँ निर्देशिका बनाएको छ । यात्रुको स्वास्थ्य सुरक्षाका लागि यातायात व्यवसायी र स्वयम यात्रुलाई जिम्मेवार बनाउने गरी निर्देशिका ल्याउने तयारी भइरहेको छ । विभागका महानिर्देशक गोगबहादुर हमाल लकडाउन खुकुलो पार्दै लैजाने सरकारी नीति रहेकाले बाध्यात्मक रुपमा सार्वजनिक यातायात खोल्नुपर्ने अवस्था […]

लकडाउन खुकुलो बनाउने मोडालिटी अझै टुंगिएन

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लकडाउन खुकुलो बनाउने मोडालिटी अझै टुंगिएन.

काठमाडौं । लकडाउन खुकुलो बनाउने मोडालिटीबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा छलफल भएको छ । तर मध्यरातमा सकिएको बैठकले कुनै ठोस निर्णय भने गर्न सकेन । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा लकडाउन खुकुलो बनाउने पाँच चरणको कार्ययोजना पेश भएको थियो । तर कोरोना संक्रमणको अवस्थाबारे थप विश्लेषण गरेर भोलि फेरि छलफल गर्ने सहमति भएको […]

बाबुराम भट्टराईको नाममा किन लाग्यो टिपेक्स ?

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बाबुराम भट्टराईको नाममा किन लाग्यो टिपेक्स ?.

काठमाडौं । डेढ महिना लामो कसरतपछि जनता समाजवादी पार्टी (जसपा) का नेताहरूले दुई अध्यक्षसहित ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति बनाएर निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिए । आयोगमा निवदेन पनि दर्ता भयो, तर चर्चाको विषय चाहिँ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको बरियतालाई लिएर भएको छ । डा. भट्टराई पार्टीको चौथो बरियतामा झरेको भन्दै सामाजिक सञ्चालमा […]

संयम र आश्माको माया

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on संयम र आश्माको माया.

चलचित्र ‘आभाष’ यदि तपाइले हेर्नुभएको छ भने, नायक संयम पुरी र नायिका आश्मा डीसीलाई पक्कै संझने भएको होला । यो जोडीले एकसाथ यो चलचित्रमा काम गरेपनि, यसपछि भने यो जोडी पर्दामा जम्न सकेन । तर, पर्दामा नजमेपनि रियल लाइफमा भने यो जोडी जमेको छ । संयम पुरीको अभिनयको त हजारौ फ्यान थिए । जीवन्त अभिनय […]