Sajhamanch Archive

काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको हो । बैठकमा कोरोना भाइरस (कोभिड- १९) महामारीका सम्बन्धमा छलफल हुने छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन निर्देशन […]

मोरङको गोठगाउँमा सञ्चालनमा आयो कोरोना अस्पताल

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on मोरङको गोठगाउँमा सञ्चालनमा आयो कोरोना अस्पताल.

विराटनगर । कोरोना भाइरस (कोभिड-१९) का संक्रमित बढ्न थालेपछि प्रदेश १ सरकारले मोरङको गोठगाउँमा कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ । यसअघि विराटनगर र धरानमा कोरोना अस्पताल सञ्चालन गरिरहेको छ । अहिले पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा नयाँ अस्पताल सञ्चालनमा ल्याएको हो यहाँ ५२ जनालाई भर्ना गरिएको छ । उनका अनुसार यहाँ संक्रमण पुष्टि भएका तर लक्षण […]

चालिस कटेसी हुनसक्ने शारीरिक समस्या

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on चालिस कटेसी हुनसक्ने शारीरिक समस्या.

हाम्रो शारीरिक अवस्था सधै एकनास रहँदैन । बाल्यकाल हुँदै किशोरावस्था हाम्रो शारीरिक विकासको चरण हुन् । यस अवधीमा शरीरका अंगहरु बढ्ने, परिवर्तन हुन, बलियो हुने क्रम चल्छ । त्यसपछिका अवधिमा यस किसिमको विकास क्रम धिमा हुन्छ । र, एउटा चरणपछि भने हाम्रो शरीरका अंगहरु कमजोर र शिथिल हुन थाल्छ । खासगरी चालिस बर्ष पार गरेपछि […]

आरडीटी गरेर घर पठाएको दुई दिनपछि कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on आरडीटी गरेर घर पठाएको दुई दिनपछि कोरोना संक्रमण पुष्टि.

महोत्तरी । बर्दिबास नगरपालिकाले र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरेर क्वारेन्टिनबाट घर पठाएका एक पुरुषमा कोरोना संक्रमणा पुष्टि भएको छ । बर्दिबास १२ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आइतबार आएको हो । ‘उहाँसहित ९ जनाको १६ गते नै स्वाब पठाएका थियौं तर रिपोर्ट आउन ढिला भयो’ नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत सुरेन्द्रकुमार चौधरीले […]

प्रदेशसभामै ‘फ्लाइङ किस’, ‘लोकल रक्सी’ निषेधविरुद्ध सांसद

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on प्रदेशसभामै ‘फ्लाइङ किस’, ‘लोकल रक्सी’ निषेधविरुद्ध सांसद.

विराटनगर । प्रदेश नम्बर एकको प्रदेशसभामा अहिले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सांसदबीच छलफल चलिरहेको छ। सत्तापक्षका र प्रतिपक्षका सांसदहरू नीति तथा कार्यक्रमको समर्थन र विरोध गरिरहेका छन्। आइतबार प्रदेशसभाको बैठकमा सत्तापक्षका एक सांसदले नीति तथा कार्यक्रमको फ़्ल्याइङ्ग किस दिँदै पूर्णरूपले समर्थन गरेको बताए। प्रतिपक्षी सांसदहरूले भने सरकारले परम्परागत र स्थानीय स्रोत साधनमा सरकारले […]

तालिबान समूहका ११ जना लडाकू मारिए

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on तालिबान समूहका ११ जना लडाकू मारिए.

काबुल । अफगानिस्तानको दक्षिणी हेल्मान्ड प्रान्तमा प्रहरीसँगको मुठभेडमा कम्तीमा ११ जना तालिबानका सदस्यको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । उक्त भिडन्तमा अरु ६ जना तालिबानी घाइते भएका छन् । प्रहरीका अनुसार शुक्रबार राति हेल्मान्ड प्रान्तका नाद अलि, वाशिर र सान्गिन जिल्लाका प्रहरी जाँच चौकीमा तालिबानी समूहले आक्रमण गरेपछि प्रहरीले जवाफी कारबाही गरेको थियो । […]

रौतहट नरसंहार प्रकरणः आलमका सहयोगी पक्राउ

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on रौतहट नरसंहार प्रकरणः आलमका सहयोगी पक्राउ.

काठमाडौँ । रौतहटको राजपुरमा करिब एक दर्जन व्यक्तिको ज्यान जाने गरी भएको घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रोनगढ नगरपालिका–४ का ५५ वर्षीय मुक्ति साह छन् । साह पूर्वमन्त्री तथा सांसद मोहमद अफताब आलमका सहयोगी रहेको खुल्न आएको छ । भारतबाट नेपाल प्रवेश गरेको भन्ने विशेष सूचनाको आधारमा साहलाई […]

अर्जुनधाराका दुईसहित थप २१३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on अर्जुनधाराका दुईसहित थप २१३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि.

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ। आइतबारको नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन्। जसमा २०९ जना पु्रुष र ४ जना महिला रहेका छन् । यस्तै […]

बेलझुण्डीबाट १० संक्रमित डिस्चार्ज्ड, ५ जना कोरोनासँगै फर्किए घर

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on बेलझुण्डीबाट १० संक्रमित डिस्चार्ज्ड, ५ जना कोरोनासँगै फर्किए घर.

दाङ । दाङको बेलझुण्डीस्थित कोरोना विषेश अस्पतालमा उपचाररत १० जना आइतबार डिस्चार्ज्ड भएर घर फर्किएका छन्। जिल्ला कोरोना फोकल पर्सन कलम चन्दका अनुसार बाँकेका ५, बर्दियाका १, कपिलवस्तुका २ र दाङका २ जना आइतबार डिस्चार्ज्ड भएका हुन। दाङको घोराही उपमहानगरपालिका र गढवा गाउँपालिकाका १-१ जना डिस्चार्ज्ड भएका चन्दले जानकारी दिए। रिपोर्ट अनुसार डिस्चार्ज्ड हुनेमध्ये घोराही […]

मध्यरातमा ट्रेनिङ छाडेपछि ६ युवा खेलाडीलाई ६ महिना प्रतिबन्ध

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on मध्यरातमा ट्रेनिङ छाडेपछि ६ युवा खेलाडीलाई ६ महिना प्रतिबन्ध.

एजेन्सी । महामारी नियन्त्रण नियमको उल्लंघन गरेको भन्दै चिनियाँ फुटबल संघ (सीएफए) ले शनिबार चीन यू १९ राष्ट्रिय टिमका ६ खेलाडीलाई ६ महिनाको लागि निलम्बन गरेको छ। यू १९ टिमले मे १७ देखि जुन ६ सम्मका लागि सांघाईमा ३५ जना खेलाडीलाई बोलाएको थियो । जसमध्ये ६ खेलाडीहरु ताण किअग्लोन, लियु झुरुन, पेङ हाओ, रेन लिहाओ, […]