काठमाडौं । करिव तीन महिना लामो लकडाउन खुकुलो बनाउने विषयमा सरकार अलमलमा परेको छ । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समिति र यसैको सचिवालयका रुपमा काम गरिरहेको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परम्परमा बाझिने प्रस्ताव अघि सारेपछि लकडाउन कहिलेबाट खुकुलो हुन्छ भन्ने अलमल बढेको हो । उच्चस्तरीय समितिको शनिबार बसेको बैठकमा संयोजक ईश्वर पोखरेलले सयभन्दा कम […]
कैलाली । डायलासिसका क्रममा मृत्यु भएकी कैलालीकी ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । धनगढी उपमहानगरपालिका–४ की महिलालाई शुक्रबार बिहान सेती अस्पतालको डायलासिस सेन्टरमा लगिएको थियो । डायलासिस सेवा सञ्चालन गरिररहेको विरंग हेल्थ केयरमा ¥यापिड डायग्नोस्टिक टेस्ट आरडीटी गर्दा नेगेटिभ आएपछि भर्ना गरिएकी उनको केहीबेरमा नै मृत्यु भएको थियो । […]
लकडाउनका कारण बेलायतमा रोकिएका साढे तीन सय नेपालीलले स्वदेश फर्किन जरुरी भएको भन्दै लण्डनस्थित नेपाली दूतावासमा आफ्नो नाम दर्ता गराएका छन् । विदेशमा रोकिएका नागरिकलाई देश फर्काउने सरकारको नीतिअनुसार दूतावासले विवरण उपलब्ध गराउन आह्वान गरेपछि उनीहरु दूतावासको सम्पर्कमा आएका हुन् । दूतावासले शुक्रबारसम्मको पाँच दिनको समय उपलब्ध गराएर नेपाल फर्किन जरुरी भएका नेपालीलाई आफ्नो विवरणसहित […]
एजेन्सी । बोरुसिया डर्टमण्डका युवा स्टार जाडोन सान्चेलाई घरमा कपाल काटेको भन्दै कारवाही गरिएको छ । सान्चोले फेस मास्क नलगाई घरमा कपाल काटेको फोटो सार्वजनिक भएपछि जर्मन फुटबल लिग डीएफएले सान्चो सहित उनको सहकर्मी मानुएल अकान्जीलाई जरीवाना लगाएको हो । डिएफएलले खेलाडीहरुले स्पष्ट रुपमा स्वच्छता र संक्रमण संरक्षण मापदण्डहरुको उल्लंघन गरेको जनाएको छ । डर्टमण्डले […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोकर्ण विष्टले आर्थिाक वर्ष २०७७/०७८ मा रोजगारीलाई प्राथमिकता दिई बजेट ल्याइनु सकारात्मक भएको बताएका छन्। प्रतिनिधिसभाको शनिबारको बैठकमा विभिन्न मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफल क्रममा उनले यस्तो बताएका हुन्। केन्द्र, प्रदेश र स्थानीय तहबीच र विभिन्न मन्त्रालयबीच प्रभावकारी समन्वय हुन नसके अपेक्षकृत परिणाम आउन नसक्नेतर्फ सरकारको ध्यान जान जरुरी […]
सप्तरी । बुधबार साँझदेखि सप्तरीको महादेवा गाउँपालिका–२ अकवरपुरका ४ वर्षीय बालक सुजित यादव हराएको हल्ला गाउँभरी फैलियो । घर नजिकैका गाउँलेहरु मिलेर सुजितलाई खोज्ल थाले । राती ९ बजेसम्म सुजित फेला नपरेपछि गाउँलेले स्थानीय प्रहरीलाई खबर गरे । रातभरी सुजितको खोजी गर्दा प्रहरीले पनि भेट्न सकेन । अन्ततः बिहीबार दिउँसो घरबाट २ सय मिटर टाढा […]
यहाँ आकर्षक भनेको अनुहारको सौन्दर्यलाई संकेत गरिएको होइन । कुनै कुनै व्यक्ति यस्ता हुन्छन्, जसलाई तपाईं फर्की–फर्की हेर्नुहुन्छ । उनको व्यक्तित्व, शारीरिक हाउभाउ, बोलीबचन सबैकुरा तपाईंलाई गजब लाग्छ । उनीहरुसँग भेटौं, बातचित गरौं भन्ने लाग्छ । अर्थात त्यस्तो व्यक्ति, जसमा एक किसिमको चुम्बकिय आकर्षण हुन्छ । आखिर उनीहरुमा त्यस्तो के गुण हुन्छ ? आकर्षक व्यवहार […]
शनिबार कर्णाली प्रदेशका ९८ जनामा कोरोना पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पताल सुर्खेतमा रहेको प्रयोगशालामा गरिएका स्वाब परीक्षणमध्ये ९८ जनामा कोरोना पोजेटिभ देखिएको हो। शनिबार थपिएका संक्रमितमध्ये सल्यानका ३७, दैलेखका ४६, सुर्खेतका ९, जाजरकोटका ४ र डोल्पाका एक जना रहेका छन्। डोल्पामा भेटिएका ती ५८ वर्षीय पुरूषको भने निधन भइसकेको छ। […]
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण कैलाली र डोल्पामा एक-एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ । उनको कोरोना पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका […]
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले संघीय सांसदको हैसियत वडाध्यक्षको जस्तो भएको टिप्पणी गरेका छन् । स्थानीय पूर्वाधार विकास (सांसद विकास कोष) का नाममा योजना छनोट गर्ने गरी बजेट लिने अध्यासले संघीय सांसदको हैयित वडाध्यक्षको जस्तो हुन पुगेको उनले बताए । शनिबार प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटको मन्त्रालयगत शीर्षकमाथि भएको छलफलमा सांसद […]