Sajhamanch Archive

यूएईबाट आएकामध्ये सबैभन्दा बढी प्रदेश १ का

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on यूएईबाट आएकामध्ये सबैभन्दा बढी प्रदेश १ का.

काठमाडौं । यूएईबाट शुक्रबार काठमाडौं ल्याइएको १६९ जनामध्ये सबैभन्दा बढी प्रदेश १ का नागरिक छन् । उद्दार र व्यवस्थापनको कार्यमा खटिइरहेको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का अनुसार प्रदेश नं. १ का ४६, २ का २३ र बागमतीका ३७ जनालाई काठमाडौं ल्याइएको छ । गण्डकी प्रदेशका २८, प्रदेश नं. ५ का १८, कर्णालीका ४ र सुदुर […]

र्‍याच फेमिली ट्रष्टद्वारा राहत वितरण

Published: (Updated: ) in समाज, स्थानीय तह, by . Leave a Comment on र्‍याच फेमिली ट्रष्टद्वारा राहत वितरण.

बुद्धशान्ति । विश्वभर फैलिएको कोरोना भाइरसले विश्व नै आक्रान्त पारेर मुलुक गत चैत११ देखि निरन्तर बन्दाबन्दी भएको अवस्थामा छ । यस बन्दाबन्दिको अवस्थामा दैनिक ज्यालादारी गरी खाने श्रमिकवर्ग, असक्त, अपाङ्गता भएका व्यक्ति र अतिविपन्न परिवार भोकभोकै रहनु नपरोस् भनी एक सामाजिक संस्थाले झापाको बुद्धशान्ति गाउँपालिकालाई आफ्ना नागरिकलाई बाड्न राहत स्वरुप खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ […]

नेपालमा थप २७८ जनामा कोरोना,सङक्रमितको संख्या २९ सय नाघ्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on नेपालमा थप २७८ जनामा कोरोना,सङक्रमितको संख्या २९ सय नाघ्यो.

काठमाडौं । शुक्रबार थप २७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म ३३३ जनाले कोरोनाभाइरसको संक्रमण जितेर घर फर्किएको पनि शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

गर्भावस्थामा संगीत : के भन्छ अध्ययन ?

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on गर्भावस्थामा संगीत : के भन्छ अध्ययन ?.

तपाईंले सुन्नु भएकै होला, गर्भवतीले संगीत सुन्नु राम्रो हो । त्यसो त गीत संगीत सुन्न कसलाई पो मन पर्दैन र ? आफ्नो मुडअनुसार संगीत सुन्नाले मनमा शान्ति आउने, तनाव कम हुने तथा स्फूर्ति बढ्ने अनुभव धेरैको होला । ध्वनिको प्रभाव एकाग्रता, निन्द्रा, मानसिक विकास तथा भाषिक क्षमतामा विकास गराउनेमा हुन्छ। ताइवानको कलेज अफ नर्सिङ, कौसियुङ […]

उद्योग वाणिज्य संघको एम्बुलेन्समा लागु औषध ओसारपसार

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on उद्योग वाणिज्य संघको एम्बुलेन्समा लागु औषध ओसारपसार.

तुलसीपुर उद्योग वाणिज्य संघको एम्बुलेन्सलाई लागु औषध ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको छ। कोहलपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ च ३८९ नम्बरको एम्बुलेन्सलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँमा बिहीबार राति जाँच गर्ने क्रममा ब्राउनसुगर फेला परेपछि एम्बुलेन्ससहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा एम्बुलेन्स चालक दंगीशरण गाउँपालिका वडा नं.६ श्रीगाउँ निवासी तिलक […]

लकडाउन खुकुलो बनाउन सांसदको सुझाव

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on लकडाउन खुकुलो बनाउन सांसदको सुझाव.

काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले तत्काल लकडाउन खुकुलो बनाउन सरकारलाई सुझाव दिएका छन् । शुक्रबारको बैठकमा सांसदहरुले लकडाउन स्वतःस्फुर्त रुपमा उलंघन हुन थालेको भन्दै लकडाउनको मोडल परिवर्तन गर्न र जोखिम कम भएको क्षेत्रमा खुकुलो बनाउन सुझाव दिएका हुन् । लकडाउनको अवधारणालाई तत्काल चेञ्ज गर्न जरुरी छ । लकडाउनको कारणले आर्थिक जनजीवन र रोजगारसँग जोडिएको क्षेत्र असाध्यै […]

सय धनाढ्य कलाकारको सूचीमा अक्षय

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on सय धनाढ्य कलाकारको सूचीमा अक्षय.

फोर्ब्स म्यागेजिनले सन् २०२० मा सर्वाधिक कमाई गर्ने कलाकारको सूची निकालेको छ । यो बर्ष सर्वाधिक कमाई गर्ने मनोरञ्जन दुनियाँका सेलिब्रिटीहरुको सूचीमा बलिउडबाट नायक अक्षय कुमार मात्र परेका छन् । अक्षय कुमार यो सूचीको ५२ औं नम्बरमा छन् । नायक अक्षय कुमारले ४८।५ मिलियन डलर आम्दानी गरेको फोब्र्सले उल्लेख गरेको छ । अक्षयले हलिउड सेलिब्रिटी […]

क्वारेन्टिनमा ६५ वर्षीय वृद्धको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on क्वारेन्टिनमा ६५ वर्षीय वृद्धको मृत्यु.

जुम्ला । जुम्लाको क्वारेन्टिनमा एक जनाको मृत्यु भएको छ। चन्दननाथ नथरपालिका वडा नं.८ तलिउम गाउँमा रहेको धुपीढुस्का माध्यमिक विद्यालयको क्वारेन्टिनमा एक जनाको मृत्यु भएको हो। क्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु भएको जानकारी चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले दिएकी छन्। उनका अनुसार मृतक जेठ २१ गते बाहिर जिल्लाबाट जुम्ला आएका थिए। स्वास्थ्यकर्मीको टोली पुगेर मृतकको […]

विदेशबाट नेपालीको उद्दार कार्य सुरु, म्यानमारबाट २६ जना काठमाडौं आइपुगे

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on विदेशबाट नेपालीको उद्दार कार्य सुरु, म्यानमारबाट २६ जना काठमाडौं आइपुगे.

काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार कार्य सुरु गरेको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका छन् । म्यानमार सेनाको एयरफोर्स उनीहरुलाई लिएर काठमाडौंमा अवतरण भएको विमास्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी रामकृपाल शाहले बताए । कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड-१९ क्राइसिस म्यानेजमेन्टर सेन्टर […]

महात्मा गान्धीको प्रतिमा तोडफोड

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on महात्मा गान्धीको प्रतिमा तोडफोड.

एजेन्सी । अमेरिकामा रहेको भारतीय दूतावास अगाडि अवस्थित महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ । अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमामा तोडफोड भएको हो । प्रतिमामा आक्रमण गरेर तोडफोड गर्ने व्यक्तिको खोजी भइरहेको र पत्ता लगाएर कानुन अनुसार कारबाही गरिने अमेरिकी प्रहरीले जनाएको छ । गत […]