Sajhamanch Archive

लकडाउन उल्लङ्घन गर्ने २ हजार ७ सय गाडी प्रहरी नियन्त्रणमा

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on लकडाउन उल्लङ्घन गर्ने २ हजार ७ सय गाडी प्रहरी नियन्त्रणमा.

काठमाडौ । लकडाउन उल्लङ्घन गर्ने २ हजार ७ सय वटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहानै उपत्यकाका विभिन्न ठाउँबाट यी गाडीलाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लकडाउन उल्लङ्घन गर्नेमा दुई पाङग्रे गाडी धेरै छन् । २६ सय वटा दुई पाङग्रे र एक सय वटा चार पाङग्रे गाडी […]

पाँच व्यक्तिमा कोरोना देखिएपछि प्रादेशिक क्वारेन्टिन १४ दिनका लागि सिल

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार by .

जनकपुरधाम । प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाम नजिकै बनाइएको प्रादेशिक क्वारेन्टिनलाई बुधबारदेखि सिल गरिएको छ। जनकपुरधाम उपमहानगरपालिकाको छिमेकी नगराइन नगरपालिका वडा नं ५ गङ्गुलीमा सञ्चालित प्रादेशिक क्वारेन्टिनलाई बन्द गरिएको हो। उक्त क्वारेन्टिनमा बसेका कोरोना शङ्कास्पदमध्ये पटकपटक गरेर पाँच व्यक्तिमा कोरोनाको सङ्क्रमण देखा परेपछि १४ दिनका लागि बन्द गर्ने निर्णय जिल्ला सङ्कट व्यवस्थापन समितिले […]

गाउँमा झगडा मिलाएर फर्कदै गरेका प्रहरी ईञ्चार्जको बाटोमै मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गाउँमा झगडा मिलाएर फर्कदै गरेका प्रहरी ईञ्चार्जको बाटोमै मृत्यु.

ताप्लेजुङ । गाउँमा झगडा मिलाएर कार्यालयतर्फ फर्कदैं गरेका ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ७ मा रहेको खेवाङ प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) बालकुमार राईको बाटैमा मृत्यु भएको छ। सुरुम्खिमको बुरुम्खिममा भएको झगडा मिलाएर फर्कदै गरेका उनलाई तावाखोला नजिक आई पुगेपछि अचानक गाह्रो भएको थियो। तावाखोला खेवाङ प्रबेश मार्ग हो अचानक असहज महशस भएपछि […]

गाई फार्ममा आगलागी, चार गाई मरे

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गाई फार्ममा आगलागी, चार गाई मरे.

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं.४ स्थित लक्ष्मीनारायण चोकको एक गाई फार्ममा आगलागी भएको छ । गएराति भएको आगलागीबाट कम्तिमा चार वटा गाईहरु जलेर मरेका छन् । केही गाई घाइते भएका छन् । बौद्ध प्रहरीका अनुसार सो गाई फार्म खड्ग ढकालले सन्चालन गर्दै आएका थिए । गएराति करिब ९ बजेर २५ मिनेटमा आगलागी […]

हवाइ उडान तथा सीमा नाका जेठ मसान्तसम्म बन्द गरिने

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on हवाइ उडान तथा सीमा नाका जेठ मसान्तसम्म बन्द गरिने.

सरकारले आन्तरिक तथा वाह्य हवाइ उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठकले हवाइ उडानका अलवा सीमा नाका पनि जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो। मंगलबार बसेको समितको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिएका छन्। यसअघि जेठ १८ सम्म […]

प्लास्टिक : स्वस्थ्य र पर्यावरण दुवैका लागि हानिकारक

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on प्लास्टिक : स्वस्थ्य र पर्यावरण दुवैका लागि हानिकारक.

कोरोना भाइरसको नकारात्मक असरलाई एकातिर छाड्ने हो भने अर्को पाटो निकै लाभदायक देखिएको छ, खासगरी प्रकृति र पर्यावरणमा। अनियन्त्रित रुपमा बढ्दै गएको भौतिक गतिविधि ठप्प हुँदा विश्वकै आकाश सफा, स्वच्छ भएको छ । धर्तीले विश्राम पाएको छ। प्रकृति आफ्नै लयमा सुस्ताउँदैछ । पर्यावरण एवं प्रकृतिमा देखिएका यी सकारात्मक परिवर्तनसँगै हामीले आफ्नो जीवनशैलीलाई कति परिमार्जन गर्न […]

काम गर्ने र नगर्नेले कति कति तलब पाउने भन्ने निर्णय छिट्टै गर्छौं : उद्योगमन्त्री भट्ट

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on काम गर्ने र नगर्नेले कति कति तलब पाउने भन्ने निर्णय छिट्टै गर्छौं : उद्योगमन्त्री भट्ट.

काठमाडौं । उद्योगमन्त्री लेखराज भट्टले काम गर्ने र काम गर्न नसक्ने कर्मचारीहरुलाई कति भुक्तानी गर्ने भन्नेबारेमा मन्त्रालयले छिट्टै निर्णय गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघको आयोजनामा भएको ‘रिस्टार्टिङ इन्डष्ट्रि एण्ड लेवर’ नामक वेभिनार भर्चुअल बैठकमा मन्त्री भट्टले श्रमिकको चैत र बैशाखको तलबको विषयमा सरकारले निर्णय गरिसकेको भन्दै अबका दिनमा नियमित रुपमा काम गर्ने र […]

अम्पुन चक्रवातको असर तीन दिनसम्म, प्रदेश १ र २ बढी प्रभावित हुने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अम्पुन चक्रवातको असर तीन दिनसम्म, प्रदेश १ र २ बढी प्रभावित हुने.

काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात अम्पुनको अप्रत्यक्ष प्रभाव नेपालमा कम्तिमा तीन दिनसम्म पर्ने भएको छ । अम्पुनको अप्रत्यक्ष प्रभावले गण्डकी प्रदेशदेखि पूर्वको भूभागमा बदली भई केही स्थानमा पानीसमेत परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार चक्रवातका कारण प्रदेश १ र प्रदेश २ बढी प्रभावित हुने छ । उच्च हिमाली […]

शाखा अधिकृतलाई खाममा घुस दिन खोज्ने मोरङका सिडिई अख्तियारको फन्दामा

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on शाखा अधिकृतलाई खाममा घुस दिन खोज्ने मोरङका सिडिई अख्तियारको फन्दामा.

मोरङ । प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घुस रकम बुझाउन खोज्ने जल तथा सिचाइँ विकास डिभिजन मोरङका प्रमुख (सिडिई) आनन्द कुमार झालाई आज अख्तियारले प्रक्राउ गरेको छ। डिभिजन प्रमुख झाले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रकम बुझाउन खोजेका थिए। […]

खेलकुद विधेयक संघीय संसदबाट पारित

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on खेलकुद विधेयक संघीय संसदबाट पारित.

काठमाडौं । खेलकुदसम्बन्धी विधेयक राष्ट्रिय खेलकुदको विकास विधेयक २०७६ं संघीय संसदबाट पारित भएको छ । यसअघि संघीय संसदको दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा)बाट पारित भएको विधेयक बुधबार प्रतिनिधिसभामा भएको संशोधन स्वीकार गर्दै राष्ट्रिय सभाबाट पुनः पारित भएको हो । ५ चैत २०७५ मा दर्ता भएको यो विधेयक १६ साउन २०७६ राष्ट्रिय सभाले पारित […]