Sajhamanch Archive

३८ जिल्लामा फैलियो कोरोना भाइरस, (तथ्यांकसहित)

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ३८ जिल्लामा फैलियो कोरोना भाइरस, (तथ्यांकसहित).

काठमाडौं । हालसम्म कोरोनाभाइरसको संक्रमण नेपालका ३८ जिल्लामा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारमात्रै ललितपुर, सिन्धुली, लमजुङ र रामेछाप जिल्लामा पहिलो पटक संक्रमण पुष्टि भएको छ । ती जिल्लाहरुमा १–१ जनामा कोरोनासंक्रमण पुष्टि भएको हो । यस्तै काठमाडौंमा ३ जना संक्रमित थपिएका छन् । योसँगै काठमाडौंमा संक्रमितको संख्या १२ पुगेको छ भने […]

हामीलाई घर पठाऊ, नभए गोली हान’ भन्दै भारतीय मजदुरको प्रदर्शन

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हामीलाई घर पठाऊ, नभए गोली हान’ भन्दै भारतीय मजदुरको प्रदर्शन.

काठमाडौं । दाङका इँटा भट्टामा कार्यरत भारतीय मजदुरहरुले आफूहरुलाई स्वदेश फर्काइदिन माग गर्दै घोराहीमा प्रदर्शन गरेका छन् । हिन्दी भाषमा ‘नेपाल सरकार हामीलाई घर पठाऊ होइन भने यहीँ गोली हान्देऊ’ लेखिएका नारासहित उनीहरुले प्रदर्शन गरेका हुन् । लकडाउनसँगै इँटाभट्टामा काम बन्द भएपछि भारतका मजदुरहरु सोमबार साँझ आफैं गाडीको व्यवस्था गरेर घर जाने भन्दै घोराहीबाट नेपालगञ्जतर्फ […]

बस रिजर्भ गरेर काफल खान गएका युवाहरु प्रहरीको नियन्त्रणमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बस रिजर्भ गरेर काफल खान गएका युवाहरु प्रहरीको नियन्त्रणमा.

गोरखा । लकडाउनको समयमा बस रिजर्भ गरेर काफल खान गाएका ३० जना युवाहरुलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । सिरानचोक गाउँपालिका वडा नं.४ छोप्राकको मैदानबाट गाडी लिएर उनीहरु वडानम्बर २ नयाँबजार नजिकैको जंगलमा गएका थिए । विशेष सूचनाको आधारमा प्रहरी पुगेर उनीहरुलाई नियन्त्रणमा लिएको एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए । ‘त्यो बाटोमा हाम्रो प्रहरीको कुनै […]

मेचीनगरका सहकारी संस्था दैनिक दुई घण्टा खुल्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी, by . Leave a Comment on मेचीनगरका सहकारी संस्था दैनिक दुई घण्टा खुल्ने.

मेचीनगर । मेचीनगर नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरु अब दैनिक दैनिक दुई घण्टा सञ्चालनमा आउने भएका छन् । आर्थिक विकास शाखा प्रमुुख दीपेन्द्र कार्कील आज सूचना जारी गरी विहान १० देखि मध्यान्ह १२ बजेसम्ममात्र मेचीनगर क्षेत्रभित्र कार्यक्षेत्र रहेका सहकारी संस्थाहरुलाई सञ्चालन गर्न आग्रह गरेका छन् । कोरोना भाइरस (कोभिड -१९ ) को रोकथाम तथा […]

लोक सेवाले पहिलो चरणको परीक्षा भइसकेको पदपूर्ति नरोक्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on लोक सेवाले पहिलो चरणको परीक्षा भइसकेको पदपूर्ति नरोक्ने.

काठमाडौं । लोक सेवा आयोगले एक चरणको परीक्षा सञ्‍चालन भइसकेका पद बाँकी परीक्षा नरोक्ने भएको छ। लोक सेवा आयोगको आज बसेको बैठकले गरेका निर्णयअनुसार एक चरणका परीक्षा भइसकेका परिक्षा सहज वातावरण भएपछि सञ्चालन गर्ने निर्णय गरेको छ। शाखा अधिकृत र नायब सुब्बा पदका बाँकी परीक्षा लकडाउन सकिएर अवस्था सामान्य भएपछि हुने भएका छन्। कोरोना भाइरस […]

निर्माण कम्पनीको गाडी चलाउँदै आएका थिए धनुषाका संक्रमित

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on निर्माण कम्पनीको गाडी चलाउँदै आएका थिए धनुषाका संक्रमित.

धनुषा । सोमबार धनुषामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका व्यक्ति पेशाले निर्माण कम्पनीमा सवारी चालक रहेको खुलेको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी कोष हरि निरौलाले २८ वर्षीय ती व्यक्ति धनुषाको लक्ष्मीनियाँ गाउँपालिका अरेरबाका बासिन्दा भएको बताए । ‘आज भेटिएका संक्रमितको स्थायी घर धनुषा भए पनि उनी लगभग २१/२२ दिनदेखि काठमाडौंमै बसिरहेका छन्’, प्रजिअ निरौलाले  भने। उनका […]

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसुति कक्षमा सतर्कता

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसुति कक्षमा सतर्कता.

सुनसरी । कोरोना संक्रमित स्वास्थ्यकर्मीले जाँच गरेको महिला भर्ना भएपछि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसुति कक्षमा अतिरिक्त सावधानी अपनाइएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएकी धनकुटाकी ३४ वर्षीया नर्सले स्वास्थ्य जाँच गरी रेफर गरेको खुलेपछि बिपीको प्रसुति वार्डमा अतिरिक्त सावधानी अपनाइएको हो । धनकुटाबाट रेफर भएर आएकी महिलाको कोरोना परीक्षण रिपोर्ट नआएसम्मका […]

विराट भन्छन्–‘मेरो जीवनमा अनुष्काको प्रवेश हुनु अगाडि म सधैं आफ्नो बारेमा मात्र सोच्ने गर्दथेँ 

Published: (Updated: ) in खेलकुद, टिप्स/जानकारी by . Leave a Comment on विराट भन्छन्–‘मेरो जीवनमा अनुष्काको प्रवेश हुनु अगाडि म सधैं आफ्नो बारेमा मात्र सोच्ने गर्दथेँ .

क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्मा वैवाहिक जीवनमा रमाइरहेका छन् । उनीहरूको प्रेम र वैवाहिक जीवन सुन्दर तरिकाले अगाडि बढिरहेको छ । तर, हालै मात्र एक भिडियो च्याटमा क्रिकेटर कोहलीले आफूले अनुष्कालाई प्रेम प्रस्ताव नराखेको बताएका छन् । फुटबलर सुनिल क्षेत्रीसँग इन्स्टाग्राममा कुराकानी गर्दै विराटले भनेका छन्–‘हामीले बिहे गर्ने कुरामा कुनै शंका नै थिएन […]

जहाँ क्‍वारेन्टाइनमा योगा सिकाइन्छ

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on जहाँ क्‍वारेन्टाइनमा योगा सिकाइन्छ.

जुम्ला । जुम्ला जिल्लाको एकीकृत क्‍वारेन्टाइनमा योग अभ्यास भइरहेको छ। कर्णाली प्राविधिक शिक्षालय जुम्लामा निर्माण भएको जिल्लास्तरीय एकीकृत क्‍वारेन्टाइनमा भारतबाट आएका २९ जना छन्। जहाँ मुगुका १ जना, हुम्लाका एक जना र बाँकी सबै जुम्लाका छन् । त्यहाँ बसेका सबैले बिहान ७ देखि ८ बजेसम्म योग अभ्यास थालेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालयको संयोजनमा डा.प्रतिभा शर्मा […]

सरकारले गुमेको भूमि फिर्ता ल्याउँछ भन्ने रत्तिभर विश्वास छैन : सांसद थापा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारले गुमेको भूमि फिर्ता ल्याउँछ भन्ने रत्तिभर विश्वास छैन : सांसद थापा.

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले गुमेको भूमि फिर्ता ल्याउन सक्छ भन्नेमा आफूलाई विश्वास नरहेको बताएका छन् । सीमामा अलपत्र परेका नेपालीहरु र खाडी मुलुकमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउन नसकेको उल्लेख गर्दै उनले भने, ‘जसले आफ्नो मान्छे चिन्न सक्दैन । जसले आफ्नो मान्छे जोगाउन सक्दैन । त्यसले माटो जोगाउन पनि सक्दैन। मेरो […]