Sajhamanch Archive

कोरोनाबाट बच्न सलमानको सुझाव:नमस्कार गरौँ

Published: (Updated: ) in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on कोरोनाबाट बच्न सलमानको सुझाव:नमस्कार गरौँ.

कोरोना भइरसबाट बच्नको लागि बलिउड स्टार सलमान खानले आफ्ना फ्यानहरुलाई सुझाव दिएका छन् । सामाजिक संजालमा एक फोटो पोष्ट गर्दै कोरोनाबाट बच्ने उपाय उल्लेख गरेका छन् । सलमानले कोरोनाबाट बच्नको लागि हात नमिलाउन आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘नमस्कार, हाम्रो सभ्यता नमस्कार र सलाममा छ । जब कोरोना भाइरस खत हुन्छ तब मात्र […]

विराट बहुउद्देश्यीय आफ्नै भवनमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on विराट बहुउद्देश्यीय आफ्नै भवनमा.

बिर्तामोड । विराट बहुउद्देश्यीय सहकारी संस्था आजदेखि आफनै भवनमा सरेको छ । संस्था स्थापनादेखि भाडामा बस्दै आएको सहकारीले बिर्तामोड नगरपालिका वडा नं.३ सैनिक मोडमा भवन निर्माण गरी आफनै भवनमा सरेर आजबाटै कारोबार पनि सुरु गरेको छ । संस्थाका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा भएको भवन उद्घाटन तथा कार्य शुभारम्भ कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष […]

टिपरको ठक्करबाट हजुरबुबा र नातिनीको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on टिपरको ठक्करबाट हजुरबुबा र नातिनीको ज्यान गयो.

मोरङ । विराटनगरमा टिपरको ठक्करबाट गएराति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम-२ बस्ने वर्ष ४० को बाबुराम सरदार र ६ वर्षीय आरही कुमारी सरदार रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए । घिनाघाट-विराटचौक सडकखण्ड अन्तर्गत मिलनचोकमा पश्चिमतर्फ आउँदै गरेको को १ क २९१७ नम्बरको टिपरले विपरित दिशातर्फ आउँदै गरेको […]

११ वर्षिया बालिकाको उपचारका लागि सहयोगको याचना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ११ वर्षिया बालिकाको उपचारका लागि सहयोगको याचना.

बिर्तामोड । आर्थिक अभावका कारणले गर्दा मृगौलामा इन्फेक्सन भएर अस्पताल भर्ना हुन नसकेकी नेहा धमला वि.क को सहयोगको याचना गरिएको छ । अर्जुनधारा नगरपालिका वडा नं.३ खुदुनाबारीस्थित भानु प्रा.वि कक्षा चारमा अध्ययनरहत विद्यार्थी वि.क आर्थिक अवस्था नाजुक भएका कारण अस्पतालसम्म भर्ना गर्न नसकेकोले बिर्तामोडमा रहेको गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित संस्थाले वि.क को उपचारार्थ […]

चाँडै निको हुनुस्, स्वास्थ्यलाभको कामना : पूर्वराजा शाह

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on चाँडै निको हुनुस्, स्वास्थ्यलाभको कामना : पूर्वराजा शाह.

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन्। पूर्वराजा शाहले आज आफ्ना पूर्व प्रमुख सचिव पशुपति भक्त महर्जनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जमा पठाएर प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका हुन्। प्रधानमन्त्री ओली दोस्रो पटकको मिर्गौला प्रत्यारोपणका लागि सोमबारै त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्। उनको बुधबार बिहान […]

दूरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न नपाइने : मन्त्री खतिवडा

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on दूरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न नपाइने : मन्त्री खतिवडा.

काठमाडौं । अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले दूरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न नपाइने बताएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको २२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले लाइसेन्स होल्ड गर्नेमाथि निर्मम ढंगले कानुनी अधिकार प्रयोग गरी अगाडि बढ्न प्राधिकरणलाई निर्देशन दिए। उनले सेवा प्रदान गर्छु भनेर लाइसेन्स लिने र कारबाही […]

नीरफूल’ सर्दा ‘म यस्तो गीत गाउँछु २’ लाई होला त फाइदा !

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on नीरफूल’ सर्दा ‘म यस्तो गीत गाउँछु २’ लाई होला त फाइदा !.

करिव ६ महिना सुनसान बनेको फिल्मी बजार गतसाता रिलिज दुई फिल्म ‘सेन्टी भाइरस’ र ’आमा’ले केही चहलपल गराएको छ । यी दुई फिल्मले हलमा गराएको दर्शकको चहल पहलको फाइदा आगामी ३० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘म यस्तो गीत गाउँछु २’लाई पनि पुग्ने अनुमान फिल्मकर्मीको रहेको छ । ती दर्शक हलमा आउँछन्, आउँदैनन् । त्यो देखिने […]

टिप्पर दुर्घटना हुँदा चालकको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on टिप्पर दुर्घटना हुँदा चालकको ज्यान गयो.

पाल्पा । पाल्पामा आज बिहान भएको टिप्पर दुर्घटनामा चालकको मृत्यु भएको छ । तानसेन हार्थोक सडक खण्डको तिनलाँकुरी भन्ने ठाउँमा भएको दुर्घटनामा चालक नवलपरासी सुनवल नगरपालिका वडा नं.३ का ३२ वर्षीय मधु मगरको घटनास्थलमै ज्यान गएको हो । ढुङ्गा लिन तानसेनबाट सर्देवा जाँदै गरेको लु २ ख १८५४ नम्बको टिप्पर दुर्घटनामा परेको हो । जिल्ला […]

राष्ट्रियसभाबाट अर्थमन्त्री डा.खतिवडासहित १८ जना सांसदहरु बिदा हुँदै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रियसभाबाट अर्थमन्त्री डा.खतिवडासहित १८ जना सांसदहरु बिदा हुँदै.

काठमाडौं । राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा गरेर १८ जना सांसदहरु आजबाट बिदा हुँदैछन् । बिदा हुनेमा नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद् छन् । अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाको कार्यकाल पनि आजबाटै सकिँदैछ । उनी राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका थिए । दुईवर्षे कार्यकाल सकिने नेकपाका सांसदहरुमा हरिचरण […]

पुराणको आय-व्यय सार्वजनिक

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पुराणको आय-व्यय सार्वजनिक.

बिर्तामोड । बिर्तामोड २ चारपानेस्थित विवेकाश्रम तथा साङ्ग्वेद संस्कृत माध्यमिक विद्यालयले ४९ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको श्रीमद्भागवत सप्ताह महापुराणको आय- व्यय सार्वजनिक गरिएको छ । विद्यालयले भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउने र निर्माणाधीन विद्यालयको भवन सम्पन्न गर्ने उदेश्यले माघ १२ देखि २१ गते सम्म आयोजना गरेको महायज्ञबाट संकलित आय व्यय मुल आयोजक समितीले […]