Sajhamanch Archive

भियतनामले कसरी कोरोनालाई हरायो ?

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भियतनामले कसरी कोरोनालाई हरायो ?.

चीनसँगको लामो सीमा र ९.७ करोड जनसंख्या भएको भियतनामा कोरोना संक्रमितको संख्या ३३० देखिएको छ भने एकजनाको पनि मृत्यु भएको छैन । भियतनामले आखिर के गर्यो र, जसका कारण भाइरल फैलन पाएन ? विशेषज्ञका अनुसार भियतनामले संक्रमणमाथि नियन्त्रण पाउनका लागि थोरै समय पायो र उसले त्यसको भरपुर प्रयोग गर्यो । भियतनामले संक्रमण नियन्त्रणमा लिनका लागि […]

चीनको राजधानीमा ७९ जना कोरोना संक्रमित, स्थानीय अधिकारी बर्खास्त

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on चीनको राजधानीमा ७९ जना कोरोना संक्रमित, स्थानीय अधिकारी बर्खास्त.

काठमाडौँ । चीनको राजधानी बेइजिङमा कोरोनाभाइरस संक्रमितको संख्या ७९ पुगको छ । सोमबार थप ३६ जनामा संक्रमण पुष्टि भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुरले जानकारी दिएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार थप चीनभरमा ४९ जनामा कोरोनाभाइरसको संक्रमण फेला परेको जनाएको छ । यसमध्ये ३९ जना स्थानीय संक्रमण र १० जना विदेशबाट चीन आएका रहेका छन् […]

इतिहासमा आज – अखिल भारतीय कंग्रेसद्वारा देश विभाजनको प्रस्ताव पारित

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on इतिहासमा आज – अखिल भारतीय कंग्रेसद्वारा देश विभाजनको प्रस्ताव पारित.

एजेन्सी । आज १५ जुन । सन् १९४७ मा नयाँ दिल्लीमा भएको अखिल भारतीय कंग्रेसको अधिवेशनले बेलायतको भारत विभाजनको योजनालाई स्वीकार ग¥यो । यससँगै बेलायतबाट स्वतन्त्रता प्राप्तिसँगै भारत र पाकिस्तान नामका दुई देश अस्तित्वमा रहने तय भयो र विभाजन प्रक्रिया अघि बढ्यो । त्यसपछि ‘भारत स्वतन्त्र ऐन १९४७’ बेलायतको संसदबाट पारित भयो । १८ जुलाईमा […]

इटालीको कोरोना–फ्री गाउँ, जहाँ स्थानीय सरकारले गर्दैछ १ युरोमै घर बिक्री

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on इटालीको कोरोना–फ्री गाउँ, जहाँ स्थानीय सरकारले गर्दैछ १ युरोमै घर बिक्री.

एजेन्सी । कोरोनाभाइरस (कोभिड–१९) बाट अति प्रभावित देशहरुको सूचीमा पर्छ, इटाली । तर यहाँको दक्षिणी शहर कलाब्रियास्थित सानो गाउँ चिन्कोफ्रोन्डीमा अहिलेसम्म कोभिड–१९ का बिरामी भेटिएका छैनन् । अनि, कसैले यो ‘कोरोना फ्री’ गाउँमा बस्न चाहन्छ भनेपनि उसले पैसाका कारण टाउको दुखाउनुपर्दैन, किनकी यहाँ केवल १ युरो अर्थात् नेपाली १ सय ३६ रुपैयाँ ६५ पैसामा घर […]

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या.

एजेन्सी । महेन्द्र सिंह धोनीको बायोपिकमा बनेको फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । मुम्बईको बान्द्रास्थिती फ्ल्याटमा उनको शव भेटिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । उनले किन आत्महत्या गरे भन्ने बारे जानकारी प्राप्त छैन । मिडिया रिपोटएका अनुसार सुशान्तका सहयोगीले यस घटनाबारे प्रहरीलाई जानकारी दिएका हुन् । सुशान्त […]

उल्कापिण्ड खसेपछि बनेको पोखरीको पानी एकाएक भयो गुलाबी,

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on उल्कापिण्ड खसेपछि बनेको पोखरीको पानी एकाएक भयो गुलाबी,.

भारतको महाराष्ट्रको लोनार पोखरीको पानीको रङ्ग परिवर्तन भएर गुलाबी भएको छ । विशेषज्ञले यसको कारण लावणता जथा जलाशयमा उत्पन्न लेउका कारण यस्तो भएको हुनसक्ने अनुमान गरेका छन् । लोनार पोखरी मुम्बईभन्दा करिब ५ सय टाढा बुलढाणा जिल्लामा पर्दछ । यो पर्यटकबीच निकै लोकप्रिय छ । यो पोखरीको निर्माण करिब ५० वर्ष अघि धर्तीमा उल्कापिण्ड ठोक्किँदा […]

अमेरिकी प्रहरीले फेरि अर्का अश्वेत युवालाई मारिदियो

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिकी प्रहरीले फेरि अर्का अश्वेत युवालाई मारिदियो.

एजेन्सी । अमेरिकामा रङ्गभेदविरोधी आन्दोलन भइरहँदा फेरि अर्को अश्वेत युवालाई प्रहरीले गोली हानी मारिदिएको छ। एटलान्टा राज्यको एक रेस्टूराँ नजिकै कारमा सुतिरहेका बेला रेसर्ड ब्रुक्स नाम गरेका अश्वेत युवामाथि प्रहरीले गोली चलाएको थियो। प्रहरीले गोली हानेर ब्रुक्सलाई मारिदिएपछि एटलान्टा प्रहरी प्रमुख एरिका सिल्ड्सले राजीनामा दिएकी छिन्। प्रहरी प्रशासनले भने शुक्रबार झडपका क्रममा ब्रुक्सलाई गोली हानिएको […]

तेल ट्याङकरमा विष्फोट,१० जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on तेल ट्याङकरमा विष्फोट,१० जनाको मृत्यु.

एजेन्सी । चीनको झुजियाङ राज्यको वेनलिङ शहरस्थित राजमार्गमा एक तेल ट्याङकरमा विष्फोट हुँदा १० जनाको मृत्यु भएको छ । विष्फोटमा परेर ११७ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार विष्फोटबाट आसपासका घर र फ्याक्ट्रीमा पनि क्षति पुगेको छ । शनिबार भएको सो विष्फोटमा केही कार र दुईवटा गाडी समेत ध्वस्त भएका छन् । विष्फोटपछि […]

नयाँ स्थानीय संक्रमण भेटिएपछि बेइजिङमा लकडाउन लागू

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on नयाँ स्थानीय संक्रमण भेटिएपछि बेइजिङमा लकडाउन लागू.

एजेन्सी । कोरोनाभाइरस संक्रमणको नयाँ केसहरु भेटिएपछि चीनको राजधानी बेइजिङका केही भागमा शनिबार लकडाउन गरिएको छ । शहरको एउटा होलसेल खाद्य बजारसँग सम्बन्धित नयाँ क्लस्टर फेला परेसँगै लकडाउन लागू गरिएको हो । दक्षिणी बेइजिङको फेङताई जिल्लाका ११ आवसीय क्षेत्रका मानिसहरुलाई घरभित्र बस्न निर्देशन दिइएको छ । संक्रमणको फैलावट रोक्नका लागि नजिकैको सिन्फादी बजारलाई बन्द गरिएको […]

नेपाल मामिलामा फेरियो भारतीय सेना प्रमुख रणवणेको बोली

Published: in विश्व समाचार by . Leave a Comment on नेपाल मामिलामा फेरियो भारतीय सेना प्रमुख रणवणेको बोली.

एजेन्सी । भारतीय सेना प्रमुख एमएम नरवणेले नेपाल र भारतबीच गहिरो सम्बन्ध रहेको बताएका छन्। नेपाल र भारतबीच सीमा सम्बन्धी विवाद बढिरहेको बेला भारतीय सेना प्रमुखले यस्तो बताएका हुन्। कालापानी क्षेत्र समेटेर नक्सा जारी गर्दै गर्दा कसैको उक्साहटमा नेपालले यस्तो गरेको बताएका रणवणेले एकाएक बोली फेरेका हुन्‌। नेपालको भारतविरोधी गतिविधिमा कसैको हात भारतीय सेना प्रमुख […]