Sajhamanch Archive

फेसबुक लाइभमार्फत भयो बलात्कारको खुलासा

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, विश्व समाचार by . Leave a Comment on फेसबुक लाइभमार्फत भयो बलात्कारको खुलासा.

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्रीसहित तीनजना विपक्षी नेतामाथि बलात्कार जस्तो गम्भीर आरोप लागेको छ । इस्लामावाद बस्ने अमेरिकी ब्लगर साईन्थिया रिचीले विपक्षी पाकिस्तान पिपुल्स पार्टी (पिपिई) का तीन नेतामाथि यौन शोषणको आरोप लगाएकी हुन् । फेसबुक लाइभमा रिचीले दाबी गरेअनुसार तत्कालीन गृहमन्त्री रहमान मलिकले २०११ मा उनको बलात्कार गरेका थिए । रिचीका अनुसार यो घटना मन्त्रीकै […]

डब्ल्यूएचओले ब्राजिललाई भन्यो– कोरोनासम्बन्धी तथ्यांक सार्वजनिक गर्नू

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on डब्ल्यूएचओले ब्राजिललाई भन्यो– कोरोनासम्बन्धी तथ्यांक सार्वजनिक गर्नू.

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना सम्बन्धी तथ्यांक सार्वजनिक गर्न ब्राजिललाई अपिल गरेको छ । मृतकको वास्तविक संख्या लुकाइरहेको भन्दै आलोचना भइरहेको बेला ब्राजिल सरकारले कोरोना भाइरसबाट समग्र संक्रमित र मृत्युको तथ्यांक सार्वजनिक गर्न छाडेको छ । शनिबार ब्राजिलको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा रहेको अहिलेसम्मको समग्र मृतक र संक्रमितको तथ्यांक हटाएर केवल पछिल्लो २४ घण्टामा […]

‘जम्मु र काश्मिरमा ९३ जना मारिए’

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on ‘जम्मु र काश्मिरमा ९३ जना मारिए’.

एजेन्सी । भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरमा गएको ६ महिनामा कम्तीमा पनि ९३ जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको छ । भारतीय प्रहरीले उक्त क्षेत्रमा गएको छ महिनाभन्दा लामो समयदेखि आतंकारीका विरुद्धमा कडा काराबाही जारी राखेको बताएको थियो । त्यस क्रममा ती आतंककारी मारिएका र त्यसमा आतंककारी संगठनका केही उच्च कमाण्डरहरु पनि रहेको भारतीय […]

विश्वमा कोरोना: ४ लाख ५ हजारको मृत्यु, ७० लाख बढी संक्रमित

Published: in विश्व समाचार by . Leave a Comment on विश्वमा कोरोना: ४ लाख ५ हजारको मृत्यु, ७० लाख बढी संक्रमित.

काठमाडौं  । विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ५ हजार नाघेको छ । वल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ३७५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख ५ हजार २ सय ९४ पुगेको छ । संक्रमित हुने मानिसको संख्या ७० लाख ८६ हजार ३ पुगेको छ । […]

चीनमा भेटिए ६ नयाँ संक्रमित

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on चीनमा भेटिए ६ नयाँ संक्रमित.

एजेन्सी । पछिल्लो २४ घण्टामा चीनमा कोरोनाभाइरसका ६ नयाँ संक्रमित फेला परेका छन् । यीमध्ये ६ जनामध्ये पाँचजना संक्रमितमा कुनै लक्षण देखिएका थिएनन् । रोयटर्सका अनुसार एकदिन अघि मात्रै तीन नयाँ संक्रमित भेटिएका थिए । नेशनल हेल्थ कमिशनका अनुसार पाँचजनामा कोरोनाका कुनै पनि लक्षण देखिएका थिएनन् । जोन्स होपकिन्स युनिभर्सिटीको वेबसाइटमा भएको जानकारी अनुसार चीनमा […]

तालिबान समूहका ११ जना लडाकू मारिए

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on तालिबान समूहका ११ जना लडाकू मारिए.

काबुल । अफगानिस्तानको दक्षिणी हेल्मान्ड प्रान्तमा प्रहरीसँगको मुठभेडमा कम्तीमा ११ जना तालिबानका सदस्यको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । उक्त भिडन्तमा अरु ६ जना तालिबानी घाइते भएका छन् । प्रहरीका अनुसार शुक्रबार राति हेल्मान्ड प्रान्तका नाद अलि, वाशिर र सान्गिन जिल्लाका प्रहरी जाँच चौकीमा तालिबानी समूहले आक्रमण गरेपछि प्रहरीले जवाफी कारबाही गरेको थियो । […]

महामारीमा अर्बपतिहरु झनै धनी बने

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on महामारीमा अर्बपतिहरु झनै धनी बने.

एजेन्सी । पछिल्लो तीन महिना सामान्य अमेरिकी नागरिकका लागि कठिन रह्यो, तर अर्बपतिहरुका लागि होइन । गत मार्च १८ यता अमेरिकी अर्बपतिहरु ५.६५ खर्ब डलरले धनी भएको इन्सिटिच्युट फर पोलिसी स्टडिजले बिहीबार प्रकाशन गरेको एक रिपोर्टले देखाएको छ । यो रिपोर्ट फोर्ब्सको विश्वका अर्बपतिको सूचीको आधारमा तयार पारिएको हो । अहिले अर्बपतिको कूल सम्पत्ति ३५ […]

डब्लुएचओबाट बाहिरिने ब्राजिलका राष्ट्रपतिको चेतावनी

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on डब्लुएचओबाट बाहिरिने ब्राजिलका राष्ट्रपतिको चेतावनी.

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसको संक्रमणको गति रोक्नुभन्दा अघि लकडाउनलाई नखोल्न सरकारहरुलाई चेतावनी दिएपछि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले संगठनबाट बाहिरिने चेतावनी दिएका छन् । ‘अमेरिकाले डब्लूएचओ छाडेको बारेमा हामी अध्ययन गर्दै छौँ । र, भविष्यमा डब्लूएचओले सैद्धान्तिक पक्षपात बिना काम गर्नुपर्छ नत्र हामी पनि बाहिरिने छौँ,’ शुक्रबार राष्ट्रपति कार्यालयबाहिर पत्रकारहरुसँगको कुराकानीमा बोल्सोनारोले भने । […]

भारत-चीन सीमा विवादमा आज छलफल, समाधान होला विवाद

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on भारत-चीन सीमा विवादमा आज छलफल, समाधान होला विवाद.

विराटनगर । एक महिनायता जारी भारत चीनबीचको सीमा विवाद सामधानका दुबै देश बार्ताका लागि तयार भएका छन् । पछिल्लो समय उत्पन्न परिस्थीति सामधानका लागि आज शनिबार दुई देशका अधिकारी बार्तामा बस्न तयार भएका हुन । दुबै देशका लेफ्टिनेन्ट जनरल स्तरमा बार्ता हुनेछ । एक महिनायता चलिरहेको विवाद आजको छलफल पछि सामधान हुने अपेक्षा राखिएको छ […]

विश्व स्वास्थ्य संगठनले जारी गर्यो मास्क लगाउनेबारे नयाँ निर्देशिका

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on विश्व स्वास्थ्य संगठनले जारी गर्यो मास्क लगाउनेबारे नयाँ निर्देशिका.

एजेन्सी । विश्व स्वास्थ्य संगठनले मास्क लगाउनेबारे आफ्नो निर्देशिकामा ठूलो परिवर्तन ल्याएको छ । पछिल्लो केही महिनादेखि विश्व स्वास्थ्य संगठनका विशेषज्ञबीच मास्क लगाउँदा मानिसहरुले आफू कोरोनाभाइरसबाट सुरक्षित भएको ठान्ने हुन् कि जसका कारण स्वास्थ्यकर्मीका लागि मास्कजस्ता आवश्यक उपकरणमा कमी आउने हो कि भन्ने चिन्ता छाएको थियो । विश्व स्वास्थ्य संगठनका विशेषज्ञबीच यो तर्क अहिले पनि […]