Sajhamanch Archive

४४ वर्षको उमेरमा दोस्रो बच्चाको आमा बनिन् शिल्पा शेट्टी

Published: in टिप्स/जानकारी, विश्व समाचार by . Leave a Comment on ४४ वर्षको उमेरमा दोस्रो बच्चाको आमा बनिन् शिल्पा शेट्टी.

एजेन्सी । बलिउडकी सुन्दर अभिनेत्री शिल्पा शेट्टी ४४ वर्षको उमेरमा दोस्रो बच्चाकी आमा बनेकी छिन् । उनी शुक्रबार महाशिवरात्रिको दिन छोरीकी आमा बनेकी हुन् । शिल्पाले आफ्नी छोरीको नाम समिशा शेट्टी कुन्द्रा राखेकी छिन् । उनले आफ्नो अफिशियल इन्स्टाग्राममा तस्बिर शेयर गरेर छोरीको जन्म भएको जानकारी दिएकी हुन् । शिल्पाले सरोगेसीको माध्यमबाट छोरीको जन्म दिएकी […]

अष्ट्रेलियाका रग्वी खेलाडीबाट तीन छोराछोरीसहित श्रीमतीको जलाएर हत्या

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on अष्ट्रेलियाका रग्वी खेलाडीबाट तीन छोराछोरीसहित श्रीमतीको जलाएर हत्या.

सिडनी। अष्ट्रेलियाका रग्वी खेलका एक पूर्व खेलाडीले आफ्नी श्रीमती र तीन छोराछोरीको जलाएर हत्या गरेका छन्। बिबिसीमा प्रकासित समाचारका अनुसार ४२ वर्षिय रोवन बक्स्टर उनीहरू चढेको गाडीमा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेका हुन्। आगो लगाएपछि बक्स्टरले स्वयंलाई छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट उनको समेत मृत्यु भएको छ। घटनामा परि ३१ वर्षिय श्रीमती हना […]

चर्चबाट फैलियो दक्षिण कोरियामा कोरोना, २५ लाख मानिसलाई घरभित्रै बस्न आग्रह

Published: in विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on चर्चबाट फैलियो दक्षिण कोरियामा कोरोना, २५ लाख मानिसलाई घरभित्रै बस्न आग्रह.

दक्षिण कोरियाले कोभिड-१९ भाइरससँगको आफ्नो लडाइँ गम्भीर मोडमा पुगेको बताएको छ। शुक्रबारमात्र १०० जना नयाँ संक्रमित भेटिएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले कोभिड-१९ सँगको लडाइँ गम्भीर मोडमा पुगे पनि त्यसलाई रोक्नका लागि सरकारले सबै प्रयास जारी राख्ने कुनै गल्ती हुन नदिने बताएका छन्। शुक्रबारसम्म २ सय ४ जना कोरियालीमा कोभिड-१९ देखिएको छ भने एक […]

दलित युवामाथि कुटपिट, गुप्ताङ्गमा पेट्रोल हालियो

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on दलित युवामाथि कुटपिट, गुप्ताङ्गमा पेट्रोल हालियो.

एजेन्सी । राजस्थानको नागौर जिल्लामा चोरी गरेको आरोपमा दुई दलित दाजुभाइलाई बर्बर तरिकाले पिटेको र गुप्ताङ्गमा पेट्रोल हालेको भिडियो बाहिर आएको छ । यो घटना गत फेब्रुअरी १६ मा पाँचौडी क्षेत्रमा भएको हो । भिडियो भाइरल भएपछि प्रहरीले पीडित युवकहरुलाई सम्पर्क गरी ७ आरोपीहरु विरुद्ध मुद्दा दर्ता गरेको छ । यस मामिलामा पाँच जनालाई प्रहरीले […]

ग्यास लिक हुँदा एक दर्जन बढी व्यक्तिको ज्यान गयो

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on ग्यास लिक हुँदा एक दर्जन बढी व्यक्तिको ज्यान गयो.

एजेन्सी । पाकिस्तानको कराँची शहरको केमारी इलाकामा रहस्यमयी ग्यास लिक हुँदा एक दर्जन बढी व्यक्तिको मृत्यु भएको छ । तर अहिलेसम्म यो ग्यासको स्रोत पत्ता लाग्न सकेको छैन । सिन्ध प्रान्तको स्वास्थ्य विभागले बताए अनुसार मृतकको संख्या १४ पुगेको छ । अधिकारीले विगत दुई दिनदेखि ग्यास कहाँबाट निस्किएको हो भनेर पत्ता लगाउन खोजिरहेको छ । […]

अस्ट्रेलियामा दुई साना बिमान ठोक्किए, चार जनाको मृत्यु

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on अस्ट्रेलियामा दुई साना बिमान ठोक्किए, चार जनाको मृत्यु.

अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ । प्रहरीले दुबै बिमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ । ती दुई बिमान म्यान्गालोर शहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए । दुबै बिमान कानुनी रूपमा वैध रहेका […]

युवतीको तस्बिर पठाएर दर्जनौँ सैनिकको स्मार्टफोन ह्याक……

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on युवतीको तस्बिर पठाएर दर्जनौँ सैनिकको स्मार्टफोन ह्याक…….

एजेन्सी । युवतीको तस्बिर पठाएर आफ्ना दर्जनौँ सैनिकको स्मार्टफोन ह्याक गरिएको इजरायली सेनाले जनाएको छ । सेनाका एक प्रवत्ताका अनुसार सैनिकहरुलाई युवतीको तस्बिर पठाइएको थियो र उनीहरुलाई एउटा एप्लिकेशन डाउनलोड गर्नका लागि लोभ्याइएको थियो । तर सैनिकहरुले त्यो एप्लिकेशन डाउनलोड गर्दा फोन ह्याक हुनसक्छ भनेर थाहा पाएनन् । इजरायली सेनाले हमास सङ्गठनसँग जोडिएका मानिसहरुले आफ्ना […]

केजरीवाल तेस्रो पटक दिल्लीका मुख्यमन्त्री

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on केजरीवाल तेस्रो पटक दिल्लीका मुख्यमन्त्री.

एजेन्सी । आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले आज तेस्रो पटक दिल्लीका मुख्यमन्त्रीका रुपमा सपथ लिएका छन् । दिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा उपराज्यपाल अनिल बैजलले केजरीवाललाई पद तथा गोपनियताको शपथ दिलाएका हुन् । अरविन्द केजरीवालपछि मनीष सिसोदियाले मन्त्री पदको शपथ लिए । केजरीवालको शपथ ग्रहणमा कुनै पनि राज्यका मुख्यमन्त्रीलाई निम्ता पठाइएको थिएन । यसका […]

सैन्य फोर्सको आक्रमणमा ३१ को मृत्यु,

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on सैन्य फोर्सको आक्रमणमा ३१ को मृत्यु,.

यमन । यमनको होथी विद्रोहीले साउदी र युएई नेतृत्वको सैन्य गठबन्धनको हमलामा ३१ जना मारिएको दाबी गरेको छ । उनीहरुको मृत्युले संयुक्त राष्ट्रसंघले युद्धग्रस्त देशलाई निःशस्त्र पार्न असफल भएकोसमेत यमनले आरोप लगाएको छ । उत्तरी अल जावफ प्रान्तमा भएको हवाइ हमलामा ती बालबालिका र महिला मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सैन्य गठबन्धनले विद्रोहीलाई लक्षित […]

कलेजका छात्रालाई अण्डरवेयर खोल्न लगाएपछि ….

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on कलेजका छात्रालाई अण्डरवेयर खोल्न लगाएपछि …..

एजेन्सी । भारतको गुजरातस्थित भुज शहरमा एक कलेजका विद्यार्थी महिनावारी भए नभएको परीक्षण गर्न जबर्जस्ती अण्डरवेयर खोल्न लगाइएको आरोप लागेको छ । श्री सहजानन्द गर्ल्स इन्स्टिच्युट (एएजीआई) का होस्टेल प्रमुखले प्रधानाध्यापकलाई केही युवतीले महिनावारीका बेला होस्टेलको धार्मिक परम्परा तोडेको बताएपछि छात्रामाथि यस्तो गरिएको जानकारीमा उल्लेख छ । प्रधानाध्यापकलाई यसबारे जानकारी दिएपछि छात्राहरुलाई स्वामीनारायण सम्प्रदायको नियमबारे […]