Sajhamanch Archive

अन्धाधुन्ध गोली चलाउँदा ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on अन्धाधुन्ध गोली चलाउँदा ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो.

काम देशको रक्षा गर्नुपर्ने, जनताको सेवक एक सैनिक जवान। तर‚ उनैले थाइल्याण्डमा नरसंहार मच्चाए। सन्की स्वाभावका उनले थाइल्याण्डमा २५ जनाको ज्यान लिनुका साथै ३१ जना गम्भीर घाइते बनाएका छन्। शनिबार थाइल्याण्डको एक शहरमा मानिसहरु किनमेल गर्न सपिङ महलमा व्यस्त थिए। उनीहरुलाई थाहा थिएन कि आफुहरुले अनाहकमा ज्यान गुमाउनु पर्ला भनेर। जब एक सैनिक जवानले सैनिक […]

महाअभियोगको सुनुवाइमा साक्षी बस्ने दुई अधिकारीलाई ट्रम्पले गरे बर्खास्त

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on महाअभियोगको सुनुवाइमा साक्षी बस्ने दुई अधिकारीलाई ट्रम्पले गरे बर्खास्त.

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुविरुद्धको महाअभियोगको सुनुवाइमा साक्षीको रुपमा प्रस्तुत भएका दुई उच्च अधिकारीलाई बर्खास्त गरेका छन् । उनले युरोपियन युनियनका लागि अमेरिकी राजदूत गोर्डन सण्डल्याण्ड र युक्रेनका सम्बन्धका विज्ञ लेफ्टिनेन्ट कर्णेल एलेक्जेण्डर भिण्डम्यानलाई बर्खास्त गरेका हुन । भिण्डम्यानलाई बर्खास्त गरेको केही घण्टापछि नै ट्रम्पले अमेरिकी राजदूत सण्डल्याण्डलाई फिर्ता बोलाएका हुन । उनीहरु […]

अल कायदा नेता कासिमको मृत्यु भएको घोषणा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on अल कायदा नेता कासिमको मृत्यु भएको घोषणा.

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले यमनमा अमेरिकी सेनाले गरेको आतंकवाद विरोधी अभियानमा अल कायदा नेता कासिम अल–रिमी र उनका सहायक अयमान अल जवाहिरीको मृत्यु भएको घोषणा गरेको छ ।  ह्वाइट हाउसले शुक्रबार उक्त जानकारी गराएको हो ।  कासिम अल रिमी अरबी प्रायद्वीपका आतंकवादी संगठनको नेता हुन् । ‘राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले यमनमा आतंकवाद विराधी […]

चुम्बन गर्दै जिब्रो चुडाल्ने महिला पक्राउ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on चुम्बन गर्दै जिब्रो चुडाल्ने महिला पक्राउ.

काठमाडौं। अमेरिकाको मिचिगनको म्याकोम्ब काउन्टिमा एकजना ५२ वर्षीया महिला युलेत्ते वेजवर्थलाई आक्रमक दुर्व्यवहार गरेको अभियोग लगाइएको छ । तिनले आफ्नो इच्छाविपरीत चुम्बन गरेको भन्दै एकजना पुरुषको एक इन्च जिब्रो छोकेर चुँडाइदिएको प्रहरीले जनाएको छ । प्रहरीले एउटा अपार्टमेन्टको शयन कक्षमा फेला पारेको सो जिब्रोको टुक्रा ती पीडितको जिब्रोमा डाक्टरले प्रत्यारोपण गरेका छन् । मिचिगनका वकिलहरुले […]

बस दुर्घटना हुँदा १० नेपाली घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on बस दुर्घटना हुँदा १० नेपाली घाइते.

भारत । भारतको उत्तर प्रदेशमा बुधबार राति बस दुर्घटना हुँदा कम्तीमा १० जना नेपाली नागरिक घाइते भएका छन् । भारतीय संचारमाध्यमका अनुसार भारतको शिमलाबाट रुपैडिहातर्फ आउँदै गरेको बस हरिद्वार हाइवेमा दुर्घटना भएको हो । हरिद्वार डिपोको बस बुधबार राति कांठबाट अगाडि जाँदै गर्दा ट्रकमा ठोक्किएको हो । समान दिशामा गुडिरहेको ट्रकको पछिल्लो भागमा बस ठोक्किएको […]

कोरोना भाइरस: मर्नेको संख्या पाँच सय ६५ पुग्यो, २८ हजार बढी संक्रमित

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना भाइरस: मर्नेको संख्या पाँच सय ६५ पुग्यो, २८ हजार बढी संक्रमित.

 कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय ६५ पुगेको छ । भाइरसका कारण आजसम्म चीनमा मात्रै पाँच सय ६३ मानिसको मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । यसबाहेक कोरोना संक्रमणबाट फिलिपिन्स र हङकङमा एक–एक जनाको मृत्यु भएको छ । चीनमा मात्रै कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार १८ पुगेको छ । […]

सभामुखले रोष्ट्रममै च्यातिदिइन् राष्ट्रपति ट्रम्पको भाषण

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on सभामुखले रोष्ट्रममै च्यातिदिइन् राष्ट्रपति ट्रम्पको भाषण.

वारिङटन । अमेरिकी इतिहासमा संसदको सभामुखले कुनै राष्ट्रपतिले संसदमा गरेको वार्षिक सम्बोधन भाषण संसदकै रोष्ट्रममा च्यातिदियो भन्ने कल्पनासम्म गर्न सकिन्न । तर यस पटक अमेरिकी कङ्ग्रेसकी सभामुख न्यान्सी पेलोसीले सबैलाई आश्चर्य पार्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषणको प्रति रोष्ट्रममै च्यातिदिइन् । अमेरिकी राष्ट्रपति ट्रम्पले कङ्ग्रेसमा ‘स्टेट अफ दी यूनियन’ नामको वार्षिक सम्बोधन भाषण समाप्त गरेलगत्तै सभामुख […]

कोरोना भाइरस प्रकोपको पछिल्लो अपडेट: ४९२ को मृत्यु, २४ हजार ५ सय संक्रमित, २५ देशमा विस्तार

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना भाइरस प्रकोपको पछिल्लो अपडेट: ४९२ को मृत्यु, २४ हजार ५ सय संक्रमित, २५ देशमा विस्तार.

कोरोना भाइरसका कारण विश्वभर २४ हजार ५०० भन्दा बढी संक्रमित भएका छन् । तीमध्ये ४९२ को मृत्यु भइसकेको छ र मर्ने झण्डै झण्डै सबै जसो चीनका रहेका छन् । चीनको मुल भूमिभन्दा बाहिर हङकङका १ जना र फिलिपिन्सका १ संक्रमितको मृत्यु भएको घटना बाहिर आएको छ । बाँकी मर्ने सबै चीनभित्रकै छन् । चीनको हुबेई […]

मर्न पाऊँ भन्दै १० हजार जनताले गरे सरकारसँग याचना

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on मर्न पाऊँ भन्दै १० हजार जनताले गरे सरकारसँग याचना.

दुनियाँमा सायद सबै मानिसको इच्छा हुन्छ धेरैभन्दा धेरै वर्ष बाँच्ने । मानिसले बाँच्नकै लागि अनेक गर्छ । तर दुनियाँमा एउटा यस्तो देश छ, जहाँका एक–दुई होइन, १० हजार जना मानिसले मर्न पाऊँ भनेर सरकारसँग हारगुहार गरिरहेका छन् । १० हजार जनताले इच्छामृत्युको माग गरिरहेको देश हो, नेदरल्याण्ड । नेदरल्याण्डका स्वास्थ्य मन्त्रीले संसदमा बोल्ने क्रममा यस्तो […]

कोरोनाले हङकङमा एकजनाको ज्यान लियो

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाले हङकङमा एकजनाको ज्यान लियो.

हङकङ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गरेका छन् । हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो । उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनी १३ औं व्यक्ति थिए । उपचाररत ती व्यक्तिको स्वास्थ्य अवस्था बिग्रिएसँगै […]