एजेन्सी । पाकिस्तानमा प्रधानमन्त्री इमरान खान र पूर्व प्रधानमन्त्री नवाज सरिफबीचको विवाद चर्किएको छ । नवाज सरिफले आफ्ना अभिव्यक्तिमार्फत लगातार सरकार र सेनामाथि निशाना साँधिरहेका छन् । यता, प्रधानमन्त्री इमरानले सरिफ भारत निकट रहेको प्रचारवाजी गरिरहेका छन् । यही वाकयुद्धका दौरान सरिफले नयाँ खुलासा गरेका छन् । उनले अमेरिकी प्रविधि चोरेर आफुले पाकिस्तानी सेनालाई सुदृढ […]
काठमाडौं । सुडानको सरकार तथा विद्रोही समुहबीच शनिबार शान्ति सम्झौतामा हस्ताक्षर भएको छ ।सम्झौताले सयौँ हजार नागरिकको ज्यान लिएको दशकौँदेखिको युद्धलाई अन्त्य गरेको छ । सरकार र विद्रोहीबीच करिब एक वर्षदेखि शान्तिका लागि वार्ताहरू हुँदै आएका थिए । सम्झौताका लागि विद्रोही र सरकारी प्रतिनिधि दक्षिणी सुडानको राजधानी जुबामा भेला भएका थिए जहाँ सम्झौतामा हस्ताक्षर भएको […]
नायक सुशान्त सिंह राजपुतको निधन भएको लामो समयपछि नायक अक्षय कुमारले आफ्नो मौनता तोड्दै यो बिषयमा भनाई सार्वजनिक गरेका छन् । उनले बलिउडमा ड्रग्सको समस्या भएपनि सबैलाई एउटै नजरबाट हेर्न नहुने बताएका छन् । एक भिडियो सार्वजनिक गर्दै अक्षयले भने–‘स्टारको रुपमा हामी परिचित छौ, तर बलिउडलाई दर्शकले बनाएका हुन् । हामीले चलचित्रको माध्यमबाट देशको संकृतीलाई […]
विराटनगर । छिमेकी मुलुक भारत विश्वमा कोरोना भाइरस संक्रमणबाट प्रभावित हुनेमध्ये दोस्रो नम्बरमा छ भने ब्राजिल तेस्रो नम्बरमा छ । तर पछिल्लो समय संक्रमण दर उच्च रहेको भारतभन्दा कोरोनाका कारण मृत्यु हुनेको संख्या भने ब्राजिलमा धेरै छ । भारतमा हालसम्म ६५ लाख ४७ हजार चार सय १३ जनामा संक्रमण पुष्टि भएको छ । एकै दिन […]
नागार्नो । नागार्नो(काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा शनिबार बिहान अर्जेन्टिनाका तीन वटा फाइटर जेट विमान झारदिएको अर्मेनियाले जनाएको छ । अर्मेनियाली रक्षा मन्त्रालयले शनिबार बिहान ती विमान झारिएको जानकारी गराएको हो । यसअघि अर्मेनियाले अजरबैजानले तीन हजार भन्दा बढी सैनिक गुमाएको जनाएको थियो । उक्त क्षेत्रमा शुरु भएको भिडन्तका क्रममा तीन हजारभन्दा बढी सैनिक गुमाएको […]
ट्रम्प प्रशासनले संयुक्तराज्य अमेरिकामा शरणार्थीका रुपमा प्रवेश गर्न चाहने व्यक्तिको संख्यामा थप कटौती गर्ने योजना अघि सारेको छ । अमेरिकी तल्लो सदन कंग्रेसमा बुधबार पठाइएको पत्रमा ट्रम्प प्रशासनले आगामी सन् २०२१ मा बढीमा १५ हजार शरणार्थीलाई मात्र अमेरिकामा प्रवेश दिइने जनाइएको छ । यो चालू वर्ष २०२० को भन्दा झण्डै तीन हजारले कमी हो । […]
अभिनेता अक्षय कुमारले आफ्नो नयाँ फिल्म ‘बेल बटम’ को छायांकन पूरा गरेका छन् । फिल्मको छायांकन लकडाउनमा सुरु भएको थियो । अक्षयको कामप्रतिको लगाव र छिटो काम गर्ने शैलीका कारण फिल्मको एक महिनामै छायांकन सकिएको हो । उनी अन्य अभिनेताको तुलनामा छिटो फिल्मको छायांकन सक्ने गर्दछन् । र, फिल्म बक्सअफिसमा सफल पनि हुने गरेका छन् […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा बसेका छन्। ट्रम्पका सहयोगी होप हिक्सलाई कोरोना पोजेटिभ देखिएपछि उनी क्वारेन्टिनमा बसेका बिबिसीले जनाएको छ। चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए। ट्रम्पले होपलाई संक्रमण भएको बारे ट्वीटमार्फत् जानकारी गराएका थिए। उनले आफू र प्रथम महिला परीक्षणको नतिजा […]
एजेन्सी । आफ्नै पूर्वपतिले पेट्रोल छर्केर आगो लगाएको दुई सातापछि चीनमा एक युवतीको मृत्यु भएको छ । लामु नाम गरेकी युुवती टिकटकमा चर्चित थिइन् । टिकटकमै लाइभ गरिरहेका बेला पूर्वपतिले पेट्रोल छर्कदै उनलाई आगो लगाएर हत्या प्रयास गरेका थिए । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा दुई सातापछि निधन भएको बीबीसीले जनाएको छ। ३० वर्षीया […]
काठमाडौं । खोप आएपनि जनजीवन सामान्य हुन कम्तिमा ६ महिना लाग्ने बताइएको छ । कोरोनाविरुद्धको प्रभावकारी खोप पत्ता लागि प्रयोगमा आएको अवस्थामा पनि जनजीवन छिट्टै सामान्य नबन्ने वैज्ञानिकहरुको समूहले चेतावनी दिएको हो । कोरोना महामारीको एक मात्र अचूक औषधी यस विरुद्धको खोप रहेकाले अहिले विश्वभरका वैज्ञानिकहरु सुरक्षित र प्रभावकारी खोपको खोजीमा लागिरहेका छन् । तर […]