प्रतिनिधि छनौट प्रक्रियामा सहभागी हुन सेयर सदस्यहरुलाई जरुरी सूचना आदरणीय सेयर सदस्यज्यूहरु, सहकारी मापदण्ड २०६८ मा ब्यवस्था भए बमोजिम यस संस्थाको विनियम २०६६ को परिच्छेद ५ दफा २२ को उपदफा ४ को ४ः१ अन्तर्गत आठौ वार्षिक साधारणसभाबाट पारित निर्णय बमोजिम आगामी भदौ २१ गते शनिबार हुने १०औं वार्षिक साधारणसभामा सहभागी हुनको निम्ति प्रतिनिधि छनौट […]
आज मिति २०७६ साल असार १० गतेका लागि निर्धारित यस शिवसताक्षी नगरपालिकाको चौथो नगरपरिषद उद्घाटन समारोहमा प्रमुख आतिथ्यताको विषयमा आमसञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित सामग्रीका विषयमा यस नगरपालिकाको ध्यानाकर्षण भएको छ । सबै स्थानीयतहले हरेक वर्ष असार १० गते भित्रै बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्नु पर्ने व्यवस्था अनुसार नगर कार्यपालिका बैठकमा तयारीबारे छलफल […]
श्री सतासी बहुमुखी सहकारी संस्था लिमिटेड, बिर्तामोड, झापाका ऋणीहरुलाई कर्जा चुक्ता गर्ने ३५ दिने सूचना सूचना प्रकाशन मिति २०७६ असार ५ गते यस संस्थाका तपशिलमा उल्लेखित सदस्य ऋणीहरुले तमसुक अनुसार तोकिएको समयमा तिर्नु बुझाउनु पर्ने साँवाँ, व्याज आदि नतिरी नबुझाई ऋण सम्बन्धी शर्त उल्लङ्घन गर्नु भएको तथा पटक पटक लिखित मौखिक तागेता गर्दासमेत ऋण भुक्तान […]
बिर्तामोड नगरपालिका कार्यालय झापाको सहकारी अन्तरसम्वाद सम्बन्धी सूचना बिर्तामोड नगरपालिकाको आयोजनामा निम्न मिति, समय र स्थानमा बिर्तामोड नगरपालिका क्षेत्र भित्र रहेका सहकारी संस्थाहरुसँग आगामी वर्षको नीति तथा कार्यक्रमहरुका विषयमा अन्तरसम्वाद कार्यक्रम आयोजना गरिएकाले संस्थाका तर्फबाट अध्यक्ष वा एकजना प्रतिनिधि अनिवार्य सहभागी भइदिनु हुन अनुरोध छ । मितिः २०७६ असार २ गते सोमबार ।। समयः बिहान […]
यस बिर्तामोड उद्योग वाणिज्य संघको बैठकको निर्णय अनुसार संघको वार्षिक साधारणसभा निम्न मिति, समय र स्थानमा हुने निश्चित भई साधारण सदस्यज्यूहरुलाई पत्रचार गरी सकिएको छ । कारणबस पत्र प्राप्त नभएमा यसै सूचनालाई निमन्त्रणा ठानी साधारणसभामा अनिवार्य उपस्थिति भइदिनु हुन हार्दिक अनुरोध गर्दछौं । कार्यक्रम मितिः २०७६ वैशाख २२ गते आइतबार समयः दिनको ११ः०० बजे स्थानः […]
अष्ट्रेलियास्थित अष्ट्रेलिया इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआइविटी) मा अध्ययनरत नेपाली विद्यार्थीहरु सो कलेजलाई बन्द गरिदिने अष्ट्रेलियन क्वालिटी अथोरिटी (अस्क्वा)को निर्णयबाट समस्यामा परेको भन्ने विषयप्रति नेपाल शैक्षिक परामर्श संघ ECAN को गम्भिर ध्यानाकर्षण भएको छ । नेपाल शैक्षिक परामर्श संघ ECAN नेपालस्थित शैक्षिक परामर्शदातृ संस्थाहरुको सबैभन्दा ठूलोे व्यवसायिक छाता संगठन भएकाले उल्लेखित र यस्ता प्रकृतिका […]
सरकारले उद्यमी–व्यवसायीमैत्री वातावरण बनाएको भनेर दावी गरे पनि बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदरले उद्योग व्यवसाय थलिएको छ । बैंकहरूको लगातारको चर्को ब्याजदरले लागत बढेर प्रतिस्पर्धात्मक क्षमता गुमेकोले उद्योगी–व्यवसायी ब्याज घटाउन माग राख्दै सडकमा उत्रनुपर्ने अवस्था आएको छ । बैंकहरुबीच अस्वाभाविक रुपमा ब्याजदर वृद्धिको प्रतिस्पर्धा चलेको छ । वर्षमा चार पटकसम्म ब्याज बढेको छ । […]
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
बिर्तामोड नगरपालिका कार्यालयको अत्यन्त जरुरी सूचना सहकारी ऐन २०७४ र बिर्तामोड नगरपालिका सहकारी ऐन २०७५ को दफा ५२ अनुसार सहकारी संघ–संस्थाहरुले आर्थिक वर्ष समाप्त भएको मितिले ३ महिना भित्र लेखापरीक्षण प्रतिवेदन र पौष मसान्तसम्म वार्षिक साधारणसभाको प्रतिवेदन दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने व्यवस्था छ । हालसम्म केही सहकारी संस्थाहरुले मात्र यस्तो प्रतिवेदन बुझाएको र […]
सतासी बहुमुखी सहकारी संस्था लिमिटेड, बिर्तामोड ५ झापाको सुरक्षा गार्ड आवश्यकता सम्बन्धी सूचना मिति २०७५/८/१९ गते उपरोक्त सम्बन्धमा यस संस्थाले सञ्चालन गरेको सतासी डिपार्टमेन्ट स्टोर्सका लागि तपशील अनुसारका सुरक्षा गार्डको आवश्यकता परेको हुनाले इच्छुक फर्महरुलाई मिति २०७५ पौष १० गतेसम्म आवेदन गर्नुहुनका लागि सूचित गरिएको छ । आवश्यकताः दिवा समयको लागि १ जना (पुरुष) रात्रिकालिन […]