Sajhamanch Archive

आठौं वार्षिक साधारणसभा कार्यक्रम सम्बन्धी सूचना

Published: in विज्ञापन, सहकारी, by . Leave a Comment on आठौं वार्षिक साधारणसभा कार्यक्रम सम्बन्धी सूचना.

सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड ४ झापाको आठौं वार्षिक साधारणसभा कार्यक्रम सम्बन्धी सूचना यस संस्थाको मिति २०७५/०५/०५ गतेको सञ्चालक समितिको नियमित बैठकले गरेको निर्णय अनुसार यही मिति २०७५/०५/२८ गते बिहीबारका दिन आठौं वार्षिक साधारणसभा तपशीलको मिति, स्थान र समयमा सम्पन्न गर्न निर्णय भएको छ । उक्त साधारणसभामा सहभागिताको लागि संस्थाको विनियम २०६९ […]

झापा जिल्ला सहकारी संघ लिमिटेडको प्रेस विज्ञप्ती

Published: in मुख्य समाचार, विज्ञापन by . Leave a Comment on झापा जिल्ला सहकारी संघ लिमिटेडको प्रेस विज्ञप्ती.

मितिः २०७५ भदौ १२ गते सहकारी अन्तर्राष्ट्रियरुपमा स्थापित सिद्धान्त र व्यवहारबाट सञ्चालन हुने एउटा सामुदायिक सेवा व्यवसायको रुप हो । यसको कार्य कुनै एउटा देश र अर्को देशमा फरक हुनु हुँदैन । राज्यको भूमिका यसको अन्तर्राष्ट्रियरुपमा स्थापित सिद्धान्त मूल्य, मान्यता र व्यवहारलाई आफ्नो देशमा जस्ताको तस्तै लागू गर्न–गराउन आवश्यक कानून बनाउने र त्यसलाई लागू गर्नुे […]

सहकारी संघ–संस्थाहरुलाई बिर्तामोड नगरपालिकाको अत्यन्त जरुरी सूचना

Published: in विज्ञापन by . Leave a Comment on सहकारी संघ–संस्थाहरुलाई बिर्तामोड नगरपालिकाको अत्यन्त जरुरी सूचना.

सहकारी संघ–संस्थाहरुलाई बिर्तामोड नगरपालिकाको अत्यन्त जरुरी सूचना साविकको अनारमनी, गरामनी र चारपाने गाउँ विकास समिति ठेगाना राखेर दर्ता भएका वा अन्य गाउँपालिका वा नगरपालिका ठेगााना राखेर दार्ता भई यस बिर्तामोड नगरपालिकामा सेवा केन्द्र खोलेर वा नखोली कारोबार गरिरहेका सहकारी संघ–संस्थाहरुलाई यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र तपशील बमोजिमका कागजातसहित यस नगरपालिकामा सूचिकृत हुन यो […]

साधारणसभाका लागि प्रतिनिधि छनोट कार्यक्रम बारे सूचना

Published: (Updated: ) in विज्ञापन by . Leave a Comment on साधारणसभाका लागि प्रतिनिधि छनोट कार्यक्रम बारे सूचना.

श्री सतासी बहुमुखी सहकारी संस्था लिमिटेड बिर्तामोड श्री सतासी बहुमुखी सहकारी संस्था लिमिटेड बिर्तामोड झापाको १५औं वार्षिक साधारणसभाको लागि तपशिलका क्षेत्रहरुमा १० जना सदस्य बराबर १ जनाको अनुपातमा प्रतिनिधि छनोट कार्यक्रम रहेको संस्थाका सम्पूर्ण शेयर सदस्यहरुमा सूचित गरिन्छ । कार्यक्रमहरु १. मिति २०७५/५/४ गते हल्दिबारी रेडक्रस भवनमा समय ११ बजे  २ मिति २०७५/५/६ गते मेचीनगर […]

बिर्तामोड उद्योग वाणिज्य संघ झापाको प्रेस विज्ञप्ति

Published: (Updated: ) in विज्ञापन by . Leave a Comment on बिर्तामोड उद्योग वाणिज्य संघ झापाको प्रेस विज्ञप्ति.

लामो संक्रमणकालिन अवस्थाबाट गुज्रिएको हाम्रो मुलुक संविधान जारी भएपछि तीनै तहको निर्वाचन सम्पन्न पश्चात समृद्घिको मार्गमा अघि बढ्छ तथा उद्योग व्यावसायका लागि उचित वातावरण तयार भई आम उद्योगी व्यावसायीले राहत महसुस गर्न पाउँछन् भन्ने आम अपेक्षा थियो । तर उद्योगी व्यावसायीको आशा भरोसा सरकारले तुहाउने काम मात्र गरेको छैन, विभिन्न करको नाममा उद्योगी व्यावसायीलाई प्रताडित […]

स्नातकोत्तर तहमा नयाँ भर्ना सम्बन्धी सूचना

Published: (Updated: ) in विज्ञापन by . Leave a Comment on स्नातकोत्तर तहमा नयाँ भर्ना सम्बन्धी सूचना.

श्री मदन आश्रित वहुमुखी क्याम्पस, कमल गाउँपालिका– ३, केरखा झापाको स्नातक र स्नातकोत्तर तहमा नयाँ भर्ना सम्बन्धी सूचना   क्याम्पसमा सञ्चालित शैक्षिक कार्यक्रमहरुः १. चार वर्षे स्नातक तह (बि.एड) कार्यक्रम अन्तर्गत– (क) सूचना प्रविधि/कम्प्यूटर शिक्षाः यूग सुहाउँदो र विद्यार्थी एवम् समाजमा बढिरहेको प्राविधिक शिक्षाको मागलाई सम्बोधन गर्न सक्ने भएकाले पूर्वमा नै सर्वप्रथम सूचना प्रविधि विषय […]

सामग्री खरिद, छपाई तथा मसलन्द सामग्री आपूर्ती सम्बन्धी बोलपत्र सूचना

Published: (Updated: ) in विज्ञापन by . Leave a Comment on सामग्री खरिद, छपाई तथा मसलन्द सामग्री आपूर्ती सम्बन्धी बोलपत्र सूचना.

नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेड सामग्री खरिद, छपाई तथा मसलन्द सामग्री आपूर्ती सम्बन्धी बोलपत्र सूचना प्रथम पटक सूचना प्रकाशन मितिः २०७५ साउन १८ यस नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेड बिर्तामोडलाई आर्थिक वर्ष २०७५/०७६ को लागि आवश्यक पर्ने तपसिल बमोजिमका सम्पत्ती, स्टेशनरी र मसलन्द सामग्रीहरु खरिद तथा छपाई गर्नुपर्ने भएकोले सम्बन्धित बिक्रेता वा संघ–संस्थाहरुको लागि १५ […]

कर्मचारी आवश्यकता

Published: (Updated: ) in विज्ञापन by . Leave a Comment on कर्मचारी आवश्यकता.

पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कमल गाउँपालिका वडा नं. २ झापा प्रथम पटक सूचना प्रकाशन मितिः २०७५/४/१६ पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, कमल गाउँपालिका वडा नं. २ क्यापालाई निम्न पदमा कर्मचारी आवश्यक परेको हुँदा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले सात दिन भित्रमा निवेदन पेश गर्न यो सूचना प्रकाशन गरिएको छ । […]

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Published: in विज्ञापन by . Leave a Comment on कर्मचारी आवश्यकता सम्बन्धी सूचना.

झापा जिल्ला सहकारी संघ लिमिटेड, भद्रपुर झापा कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस संघलाई देहाय बमोजिमको कर्मचारी आवश्यकता भएकोले तपशीलमा उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आवेदनको माग गरिएको छ । तपशील पद :– कार्यालय सहायक द्वितिय , पद संख्या :– २ जना,  तह :– सातौँ,  तलव :– संघको नियमअनुसार उमेर :– १८ वर्ष पूरा भई ४० वर्ष […]

झापा जिल्ला सहकारी संघ लिमिटेडको सहकारी संस्थाहरुलाई जरुरी सूचना !

Published: in विज्ञापन by . Leave a Comment on झापा जिल्ला सहकारी संघ लिमिटेडको सहकारी संस्थाहरुलाई जरुरी सूचना !.

आर्थिक वर्ष २०७४/०७५ को लेखा परीक्षणका सम्बन्धमा झापा जिल्ला सहकारी संघ लिमिटेडको सहकारी संस्थाहरुलाई अत्यन्त जरुरी सूचना !!! १. आर्थिक वर्ष समाप्त भएको मितिले पहिलो ३ महिना भित्र प्रचलित कानून बमोजिम लेखा परीक्षण गराउनु पर्नेछ । र, ६ महिना अर्थात पौष मसान्त भित्रमा साधारणसभा सम्पन्न गरिसक्नु पर्नेछ । २. साधारणसभाबाट नियुक्त गरिएको लेखा परीक्षकको बारेमा […]