तपाईंका कति बालबच्चा छन् ? अहिले धेरैजसो दम्पतीबाट आउने जवाफ हो, एक जना । किन ? यो प्रश्नको उनीहरुसँग तयारी जवाफ छ । उनीहरुले भन्नेछन्, ‘यस्तो महंगीमा धेरै बच्चा कसरी हुर्काउने ?’ बच्चाको खानपान, लुगाफाटो, औषधि-उपचार, शिक्षादीक्षा आदिले अभिभावकको खल्ती बोझिलो बनाइदिएको छ । अहिले यसैपनि महंगीले आकास छोएको छ । लालनपालनका लागि सानोतिनो खर्चले […]
प्राचीनकालदेखि नै निकै महत्वपूर्ण जडिबुटीको रुपमा रहेको जटामसी नेपालबाट निर्यात हुने बहुमूल्य तेलयुक्त सुगन्धित औषधि हो । नेपालको हिमाली भेगमा पाइने लोपोन्मुख जडीबुटीको रुपमा रहेको यसलाई अहिले सरकारले निर्यातको लागि केही सर्त राखेको छ । अहिले जटामसी प्रशोधन गरेर तेल निर्यात हुन थालेको छ । जटामसीको वैज्ञानिक नाम ‘नार्डोस्टाकिस जटामन्सी’ रहे पनि वनस्पति नामकरणको हालको […]
कोही आमाबुवा यस्ता हुँदैनन्, जो आफ्ना छोराछोरी खराब भएको वा बिग्रिएको देख्न चाहँदैनन् । हरेक आमाबुवा आफ्ना छोराछोरीको उज्वल भविष्य चाहन्छन् । छोराछोरी अनुशासित, आज्ञाकारी भएको देख्न चाहन्छन् । शिक्षित र सभ्य भएको देख्न चाहन्छन् । धनी एवं शक्तिशाली भएको देख्न चाहन्छन् । तर, आमाबुवाले यस्तो कामना गर्दागर्दैपनि कतिपय छोराछोरी खराब संगतमा लाग्छन् । कोही […]
सिजमा मात्रै होइन मकै वर्षै भरि पाउन सकिन्छ । सुकेको मैक भुटेर खान सकिन्छ । मकैमा शरिरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ । मकै यस्तो खाद्य पदार्थ हो जसले मानिसको स्वास्थ्यलाई निकै फाइदा पुयाउछ । मकैको सेवनले शरिरमा जमेको अतिरिक्त बोसो अर्थात् कोलेस्ट्रोलाई कम गर्ने सबैभन्दा असरदार तरिका हो । मकै खादा तौल […]
कोही दम्पती यस्ता हुन्छन्, जो निकै मिलेको देखिन्छन् । तर, सानो निहुँमा उनीहरुबीच झगडा पनि हुन्छ । भनौं, उनीहरुको सम्बन्ध अस्थिर हुन्छ । कोही दम्पती हुन्छन् देखासेखी गर्ने खालका । उनीहरु नौटंकी प्रवृत्तिका हुन्छन् । अरुलाई देखाउनका लागि कहिले अति माया गरे जस्तै गर्छन्, कहिले झगडा गरेजस्तै । कतिपय दम्पती अलि गंभिर, संवेदनशिल हुन्छन् भने […]
स्वाद र सुगन्धको लागि हरियो धनियाँको प्रयोग गरिन्छ । अचार, तरकारी, दाल वा अन्य परिकारमा मिसाएर खाने धनियाँलाई औषधिको रूपमा प्रयोग समेत गर्न सकिन्छ । धनियाँमा भिटामिन सी, भिटामिन के, खनिज पदार्थ र प्रोटिन जस्ता पोषक तत्वहरू प्रशस्त मात्रामा पाइनुका साथै एन्टी माइक्रोवियल, एन्टी अक्सिेडन्ट, एन्टी डिस्लिपिडेमिक जस्ता औषधीय गुण हुन्छन् जसले शरीरमा रोग प्रतिरोघात्मक […]
१.दिनहुँ बिहान मनतातो पानी पिउनाले शरीरमा रक्तसंचार सन्तुलित र नियमित हुन्छ । पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ र पेट सफा हुन्छ । २. तपाइँलाई भोक नलाग्ने समस्या छ भने एक गिलास मनतातो पानीमा एउटा कागतीको रस, मरिच र नुन हालेर पिउनुहोस् ।यसले तपाइँमा भोक जगाउँछ । ३. बिहान खाली पेटमा मनतातो पानी पिउनाले […]
विराटनगर । शरीरलाई स्वास्थ्य राख्नका लागि र ऊर्जा प्रदान गर्नका लागि निद्रा पुरा हुन जरुरी हुन्छ । विभिन्न कामको थकानपछि शरीरको अंगलाई आराम प्रदान गर्न निद्रा चाहिने हुन्छ । पुरुषको तुलनामा महिलाले अलि धेरै समय सुत्नुपर्छ । महिलाहरु बिहान सबेरैदेखि राति अबेरसम्म घरायसी काममा ब्यस्त रहन्छन् । अझ आजकलका महिलाहरू घरायसी काममा साथ साथै अफिस […]
यति खेर जाडोको मौसम छ । ठिक यहि बेला हाम्रा हात, खुट्टा, गाला, ओठ बढी फुट्ने गर्छ । तर यो साधारण स्वास्थ्य समस्या हो ।अरु भन्दा ओठ शरीरको सानो भाग भएकोले पनि यो फुट्यो अलि धेरै समस्या पार्छ । ओठ फुटेपछि केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रने हुन्छ । जाडोमा किन फुट्छ […]
काठमाडौं । धेरै कम यौनसम्पर्क गर्नेहरुको चाँडै महिनावारी रोकिने एक अध्ययनले पत्ता लागेको छ। अनुसन्धानकर्ताले सप्ताहमा एकपटक यौनसम्पर्क गर्नेहरु भन्दा महिनामा एकपटक यौनसम्र्पक गर्नेहरु २८ प्रतिशतले चाँडै महिनावारी रोकिएको पत्ता लगाएका हुन्। यौनसम्पर्कका कारणले शारीरिक रुपमा गर्भवती हुने अंगहरु क्रियाशिल भइरहने भएकाले महिनावारी राकिंदैन। जब कि अर्धवैंशे उमेरका महिलाले शारीरिक सम्पर्क गर्न छोडेपछि महिनावारी हुने […]