Sajhamanch Archive

भुलेर पनि आँखा नमाडौँ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स by . Leave a Comment on भुलेर पनि आँखा नमाडौँ.

काठमाडौं ।आँखामा अचानक बाहिरी वस्तु, धातु, सिसाको टुक्रा प्रवेश गर्न सक्छ । यस्तो अवस्थामा आँखा माड्नुहुँदैन । – ऐनामा आफैँ हेर्ने वा कुनै सहयोगीलाई आँखामा हेर्न लगाउनुपर्छ । अनि, परेला च्यातेर तल–माथि र दायाँ–बायाँ हेर्ने, बारम्बार आँखा झिम्क्याउने गर्दा त्यो वस्तु निस्कन सक्छ । – साथै, चिसो पानी आँखामा छ्यापेर पानीमा टाउको डुबाएर आँखा खोल्दा […]

के विवाह गर्नैपर्छ र? विवाह नगर्दा के हुन्छ ?

Published: (Updated: ) in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स by . Leave a Comment on के विवाह गर्नैपर्छ र? विवाह नगर्दा के हुन्छ ?.

अहो, बिहे गर्ने बेला भएन र रु’ उमेर चढ्दै गएपछि अक्सर युवायुवतीले झेल्ने प्रश्न हो यो । यसको स्पष्ट आशय के बुझिन्छ भने, निश्चित उमेर भएपछि विवाह गर्नैपर्छ । विवाह एक सामाजिक परम्परा हो । त्यसैले विवाहले सामाजिक मूल्य र मान्यता राख्छ । हामीकहाँ के सोचाई छ भने, जिन्दगी चलाउन विवाह गर्नुपर्छ । विवाहपछि जब […]

औषधि प्रयोग गर्दा ध्यान पर्ने कुराहरू

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स by . Leave a Comment on औषधि प्रयोग गर्दा ध्यान पर्ने कुराहरू.

काठमाडौं।  सामान्य बिरामी हुँदासमेत औषधि प्रयोग गरिहाल्ने कतिपयको बानी हुन्छ । तर, रुघा खोकीलगायत कतिपय रोग औषधि नखाई पनि निको हुन सक्छ । डाक्टरको सल्लाहबिना खाइएका औषधिले साइडइफेक्टसमेत गर्ने भएकाले सचेत हुन आवश्यक छ । त्यसका लागि यी सावधानी अपनाऔँ : – सधै डाक्टरले लेखेको औषधि मात्र प्रयोग गरौँ । त्यो सही मात्रा र समयमा […]

फ्याटी लिभर कसरी क्यान्सरको कारण बन्नसक्छ ?

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on फ्याटी लिभर कसरी क्यान्सरको कारण बन्नसक्छ ?.

तपाईं मदिरा पिउनुहुन्छ । माछामासुको सौखिन हुनुहुन्छ । तारेको-भुटेको खानेकुरामा लोभ गर्नुहुन्छ । तर, निस्क्रिय बस्नुहुन्छ । त्यसो हो भने संशय गर्न सकिन्छ, तपाईंको कलेजोमा बोसो जमेको हुनसक्छ । कलेजोमा बोसो जम्नु जसलाई चलनचल्तीमा ‘फ्याटी लिभर’ भनिन्छ, आधुनिक जीवनशैलीमा धेरैको निम्ति टाउको दुखाईको विषय हो । फ्याटी लिभर हुनु भनेको कलेजोमा बोसो जम्नु हो । यसरी […]

आज प्रमिस डे: जीवनसाथीसँग गरौँ यी वाचा

Published: (Updated: ) in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स by . Leave a Comment on आज प्रमिस डे: जीवनसाथीसँग गरौँ यी वाचा.

काठमाडौँ – प्रणय दिवस सप्ताहको पाचौँ दिनलाई ‘प्रमिस डे’ का रुपमा मनाइँने गरिन्छ । यो त्यो दिन हो जब प्रेममा डुबेका जोडीहरुले एक अर्काप्रतिको सम्बन्धलाई सधैँ प्यारो बनाइ राख्न बाचा गर्ने गर्दछन् । एक स्वस्थ र खुशी सम्बन्ध प्रेम र विस्वासमा अडिएको हुन्छ । सम्बन्धलाई प्रगाढ बनाउनका लागि जीवनसाथीमा भरोसा र उनको भावनाको इज्जत गर्न […]

मेसेन्जरमा पठाएका मेसेज पनि डिलिट गर्न सकिने

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स by . Leave a Comment on मेसेन्जरमा पठाएका मेसेज पनि डिलिट गर्न सकिने.

सोसल नेटवर्किङ्ग साइट फेसबुकले अन्ततः प्रयोगकर्ताले व्यग्र रुपमा प्रतीक्षा गरिरहेको निकै कामलाग्ने फिचर लञ्च गरेको छ । वास्तवमा फेसबुकले मेसेन्जर प्रयोगकर्ताका लागि अनसेन्ड फिचर ल्याएको हो । अब फेसबुक मेसेन्जर प्रयोगकर्ताले मेसेन्जरमा कसैलाई पठाएका मेसेजहरु डिलिट गर्न सक्नेछन् । यसरी प्रेषकले पठाइसकेर प्रापकको च्याट बक्समा पुगिसकेका मेसेजहरु समेत प्रेषकले डिलिट गर्न सक्नेछ र त्यसरी डिलिट […]

इन्स्टाग्राममा फलोअर्स बढाउने ५ तरिका

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स by . Leave a Comment on इन्स्टाग्राममा फलोअर्स बढाउने ५ तरिका.

सोसल मिडियामा आफूलाई पछ्याउनेहरुको संख्या तिव्र रुपमा बढुन् भन्ने चाहना कसको नहोला र रु कतिपय सेलिब्रेटीले त आफ्नो इन्स्टाग्राम लगायतका सोसल मिडियाका फलोअर्सको संख्या बढाउनकै लागि जनसम्पर्क कम्पनीहरु समेत भाडामा लिने गर्दछन् । यदि तपाइँ पनि आफ्नो इन्स्टाग्राम अकाउन्टमा फलोअर्सको संख्या बढोस् भन्ने चाहनुहुन्छ तर कुनै पिआर कम्पनी खटाउने क्षमता छैन भने यसको लागि यी […]

निर्धक्कका साथ रुनुहोस्, रुँदा स्वास्थ्यमा हुन्छन् यस्ता फाइदाहरू

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on निर्धक्कका साथ रुनुहोस्, रुँदा स्वास्थ्यमा हुन्छन् यस्ता फाइदाहरू.

मान्छेले भन्छन्, धेरै रुँदा बिरामी परिन्छ । धेरैको सोच यस्तै भएका कारण हामी बिरामी परिन्छ कि भनेर कमै रुन्छौं । हो, हाँसीराख्ने मानिस स्वास्थ्य रहन्छन् । तर, तपाईंलाई थाहा नभएको हुनसक्छ, कि रुँदा पनि मानिसलाई फाइदा पुग्छ । रुनु स्वास्थ्यको लागि निकै लाभदायक छ । त्यसैले हामीले कहिले काँही रुँदा मन खोलेर रुनुपर्छ । तपाइको […]

पत्रिकामा खानेकुरा खाँदा क्यान्सरको जोखिम

Published: (Updated: ) in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on पत्रिकामा खानेकुरा खाँदा क्यान्सरको जोखिम.

धेरैजसो पसलेले चटपटे, पकौडा, समोसा, पुरी, जेरी, मिठाईं आदि खानेकुरा पत्रिकामा बेरेर दिन्छन् । तारेका खानेकुराको तेल सोसियोस् भनेर पनि पत्रिकाकै प्रयोग गरिन्छ । पत्रिकामा राखिएका खानेकुरा स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण मानिन्छन् । यसलाई रोक्न हाम्रो मुलुकमा कुनै कानुनी व्यवस्था छैन । भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरणले हालै एडभाइजरी जारी गर्दै पत्रिकामा बेरिएका खाद्यपदार्थ सेवनलाई स्वास्थ्यका दृष्टिले खतरनाक बताउँदै […]

वैज्ञानिकहरूले बनाए जेलीजस्तो औषधि, खाएपछि पत्ता लगाउँछ अल्सर र ट्युमर

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on वैज्ञानिकहरूले बनाए जेलीजस्तो औषधि, खाएपछि पत्ता लगाउँछ अल्सर र ट्युमर.

काठमाडौं । अमेरिकाको मासाचुुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरूले जेलीजस्तो औषधि बनाएका छन् । त्यो खाएपछि पेटमा पुग्दा आकार बढाउँछ । औषधिबाट पेटमा हुर्किरहेको ट्युमर र अल्सर पत्ता लाग्छ ।  औषधि पफर माछाबाट प्रेरित भएर बनाइएको हो । त्यो माछा खतरा अगाडि पर्दा बेलून झैं फुल्ने गरेको छ । औषधि दुई किसिमका हाइड्रोजेलबाट बनाइएको हो । […]