आजकाल तपाईंले बजारमा नक्कली अर्थात् प्लाष्टिकको चामल आइरहेको बारे समाचारमा सुन्नुभएको होला जुन स्वास्थ्यका लागि निकै हानिकारक हुने गर्दछ । जब तपाईंले नक्कली चामल देख्नुहुन्छ तब हेरेर नै उक्त चामल नक्कली हो कि सक्कली भन्ने बारे छुट्याउन सक्नुहुन्न । खबर साँचो हो वा झुटो प्लाष्टिकको चामलबाट टाढा हुनु नै राम्रो हो किनभने यसले गम्भीर पाचन […]
जापानकी केन तनाका संसारको सबैभन्दा वृद्ध महिला र मसाजो नोनाका सबैभन्दा वृद्ध पुरुष हुन् । केन एक सय १५ वर्ष पुगिन् भने मसाजो एक सय १२ । दुबै सर्टिफाइड जीवित वृद्ध÷वृद्धा हुन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डधारी मसाजो नोनाकाले हालै आफ्नो एक सय १२ औं जन्मदिन मनाए । जापानका धेरैजसो मानिसहरु सय वर्षबढी बाँच्छन् […]
घरमा वाइफाइको सिग्नल कमजोर भएका दिक्क भएकाहरुका लागि छुटकारा दिलाउने नयाँ जुक्ति पत्ता लागेको छ । शोधकताहरुले वाइफाइ राउटरको एन्टिनाको चारैतर्फ आल्मुनियम फोइल लगाउनाले वाइफाइ तरंग मजबुत हुने तथ्य पत्ता लगाएका छन् । अमेरिकाको डार्टमाउथ विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार राउटर एन्टेनाको चारैतर्फ आल्मुनियम फोइल लगाउनाले नेटवर्कमा सम्भावित दखल पनि कम हुने र यसले इन्टरनेट कनेक्सनको सुरक्षालाई […]
एजेन्सी । के घरमा बत्ति बाल्न विद्युत ग्रीडको सट्टा आलुको प्रयोग सम्भव छ अनुसन्धानकर्ता राबिनोविच र उनका सहयोगी अघिल्ला केही वर्षदेखि यसैलाई प्रोत्साहित गर्दै छन। सस्तो धातुको पाता, तार र एलइडी बल्ब जोडेर यस्तो बत्ति बालिन्छ र विश्वका स(सना गाउँ यहि प्रविधिले उज्यालो बनाउने सक्ने उनी दाबी गर्छन्। बीबीसीमा छापिएको एक रिपोर्ट जेरुशेलमको हिब्रु युनिभर्सिटीका […]
ज्योतिषको मद्दतले जन्म समयको आधारमा कुनै पनि व्यक्तिको भविष्य र स्वभावको जानकारी पाउन सकिन्छ । राती जन्मेका र दिउँसो जन्मेका मानिसहरुबीच निकै भिन्नता हुन्छ । ज्योतिषाचार्य पं। मनिष शर्माका अनुसार राती जन्मेका मानिसहरु धेरै जोखिम मोल्छन् भने दिउँसो जन्मेकाहरु काम प्रति धेरै इमान्दार रहन्छन् । ज्योतिष शास्त्र अनुसार थाहा पाउनुस् दिउँसो र राती जन्मेका मानिसहरुको […]
चार्ल्स डार्विनको ‘सर्भाइभल अफ द फिटेस्ट’ नियम विपरित वैज्ञानिकले एउटा नयाँ खोजी गरेको छ । केही समुन्द्री जीवमाथि गरिएको अनुसन्धान अनुसार जुन प्रजाती दैनिक रुपमा धेरै ऊर्जा खर्च गर्छन् उनीहरु कम ऊर्जा खर्च गर्ने आफ्ना समकक्षीको तुलनामा कम बाँच्ने तथ्य खुलेको छ । अर्थात्, दिनभरी काम गर्ने प्रजातीभन्दा अल्छी प्रजाती लामो समयसम्म बाँच्छन् । वैज्ञानिकले […]
एजेन्सी । चाँडै नै तौल घटाउन चाहनुहुन्छ तर आफूले सोचेजस्तो भइरहेको छैन भने हामी तपाईंलाई यसका लागि तरिका बताउँदैछौं । १ ग्रीन टीः ग्रीन टी चाँडै नै तौल कम गर्न सहयोग गर्दछ । यसको नियमित सेवनले चमत्कारिक रुपमा तपाईंको शरिरमा जमेको अतिरिक्त बोसोलाई कम गर्नमा सहयोग गर्दछ । दैनिक तीनदेखि पाँच कप ग्रीन टी पिउँदा […]
एजेन्सी । मनसुन सुरु भएलगत्तै सर्प बाहिर निस्कने सिलसिला पनि सुरु भएको छ । यस्तो अवस्थामा सर्पदंशको घटनामा पनि वृद्धि भएको छ । आज हामी तपाईंले सर्पले टोकिहालेको अवस्थामा तुरुन्त अपनाउनुपर्ने तरिकाबारे यहाँ जानकारी दिँदै छौं । सर्पको विष तीन प्रकारका हुन्छ । यसमा हिमोटोक्सिक, न्यूरोटक्सिक र मायोटक्सिक समावेश छन् । हिमोटोक्सिकः यसले रक्त कोशिकामा […]
व्यवसायिक तरकारी खेतिका लागि जमिन कस्तो चाहिन्छ ? तपाई हामीमध्ये कसैलाई यो प्रश्न सोध्ने हो भने धेरैजसोको उत्तर हुन्छ, सिंचाई सुविधा भएको हुनुपर्छ ? हुन पनि सिंचाईको सुविधा पुर्याउन सकिएन भने तरकारी मात्रै होइन कुनै पनि खेति गर्न सम्भव हुँदैन । सिंचाई सुविधा नभएको जग्गामा खेति गर्न बर्षाको समय नै पर्खिनुपर्छ, बाह्रैमास तरकारी खेती गर्न […]
हामी किन तन्दुरुस्त, निरोगी छैनौं ? किन हामीलाई चाढै बुढ्यौलीले छोप्छ ? यसमा हाम्रो खानपान शैली पनि जिम्मेवार होला भन्ने लाग्छ । म बर्षौंदेखि हस्पिटालिटी खासरी रेष्टुरेन्ट व्यवसायमा छु । सामान्य श्रमिकदेखि सेफ हुँदै विभिन्न जिम्मेवारीमा रहेर मैले यस व्यवसायको अन्तरकुन्तर अनुभव गरें । नेपालीहरु कस्तो खानामा रुची राख्छन् ? कसरी खान्छन् ? यी कुरा […]