बिर्तामोड नगरबासी आदरणीय बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरु, हार्दिक अभिवादन तथा नमस्कार । हामीहरु अहिले कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम, नियन्त्रण र नागरिकहरुको जीवन रक्षाको लागि अहोरात्र खटिरहेका छौं । देशमा लकडाउन गरी सामाजिक दुरी कायम गरिएको १ महिना पुग्न लागेको छ । सरकारको लकडाउनको निर्णयलाई बिर्तामोड नगरबासीले धिरताका साथ कार्यान्वयन गरिराख्नु भएकोमा हार्दिक धन्यवाद प्रकट […]
कोरोना संक्रमणले गर्दा अर्थतन्त्र टाट पल्टिने भयो, पैसा अबमुल्यन हुने भयो, सेयर बजार डुब्ने भयो, आर्थिक मन्दी आउने भयो, रेमिट्यान्स घट्ने भयो, कुल ग्राहस्थ उत्पादन घट्ने भयो । जस्ता तनाब दिने कुरा नगरौं, यस्ता कुरा भूकम्पको बेला पनि भएका थिए, नाकाबन्दीको बेला पनि भएका थिए । भोलि कोरोना संक्रमण नियन्त्रणमा आएपछि घाउहरु निको हुँदै जान्छन […]
प्रिय मित्रहरु, हामी सम्पूर्ण न्यूयोर्कबासी नेपालीहरु कोरोना भाइरसको इपिसेन्टरमा बसेर यो अत्यासलाग्दो क्रुर समयसँग लडिरहेका छौं । अहिलेसम्म यहाँ धेरैजना नेपालीको मृत्यु भइसक्यो । अरु कति संक्रमित हुनुहुन्छ कुनै आंकडा छैन। सकारात्मक सोच राख्दै आत्माबल जति नै बलियो बनाउन कोसिस गरे पनि आफ्नै आँखा अगाडि मृत्यु नाचेको देख्दा, आफ्ना मान्छेहरु भकाभक मृत्युको गाँस बनेको देख्दा […]
म अहिले दुबईमा छु । वैदेशिक रोजगारीको सिलसिलामा म यहाँ आएको हुँ । चीनको वुहान शहरबाट शुरु भएको कोरोनालाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । अहिलेको समय जटिल बन्दै गएको छ दिनानुदिन । म पनि भिसा अवधि सकिएरर घर फर्किने योजनामा छु । तर फर्किन पाइरहेको छैन । अहिले विश्व नै लकडाउन […]
समुदायलाई सहकारी संस्थाको आवश्यकता आफ्नो समस्या समाधान गर्न नसक्ने असामान्य अवस्था सिर्जना भएकै समयमा पर्दछ । यसको उदाहरण संसारमा सबभन्दा पहिले सन् १८४४ मा बेलायतमा स्थापित रोजडेल सहकारी स्थापना हुँदा त्यहाँको मजदूरको आर्थिक र सामाजिक परिवेशले पनि यो कुरालाई पुष्टि गर्दछ । नेपालको सहकारी क्षेत्रमा सहकारी संस्थाले पैसाको कारोबार गर्ने भएकोले शेयर सदस्यको सम्बन्ध आर्थिक […]
कोरोना भाइरसले बिश्वलाई त्रसित बनाएको छ । अमेरिका, चिन, इटली, जर्मनी जस्ता विश्व शक्ति रास्ट्रहरु कोरोनाको रोकथाम र नियन्त्रणका लागि हरसम्भव कोसिस गरिरहेका छन । तर पनि उनीहरुको कोसिस पर्याप्त देखिएको छैन । ६ लाखभन्दा धेरै संक्रमित भएको र करिब ४० हजारको मृत्युु भए पछी अमेरिका आत्तिएको छ ।केही दिन अघिसम्म चिनियाँ भाईरस भन्दै हल्का […]
मानिस जन्मिए पछि एक न एकदिन अवश्य मर्छ । जीवनको अन्त्य निश्चित छ, यो शाश्वत सत्य हो । मानिसको चोला सकिएपछि श्मसान घाटमा लगेर दाहसंस्कार गरिन्छ । जाति, धर्म, सम्प्रदाय, भूगोल र परम्पराका आधारमा दाहसंस्कारका रुपहरु फरक हुन्छन् । दिनहुँजसो सयौं मान्छेको लाश जलाइने काठमाडौंको पशुपति आर्यघाट हिजोआज लगभग सुनसान जस्तै छ । काठमाडौं यसैपनि […]
विश्वमा सहकारी अभियान शुरु भएको ११३ वर्षपछि नेपालमा सहकारी अभियानले पाइला राखेको थियो । नेपालमा पञ्चायतीकाल भरि सहकारीले खासै फैलिन र फक्रिन पाएन । त्यसका अनेक कारण छन्, जसको यहाँ चर्चा नगरौं । सहकारी ऐन २०४८ पछि धेरै सहकारी खुले । सहकारी संघ–सस्थाको संख्या ह्वात्तै बढ्यो । तर राजनीतिक अस्थितरताको फाइदा उठाउँदै धेरै सहकारीका सञ्चालकले […]
झापा । विश्वब्यापी महामारीको रुप लिएको नोवल कोरोना भइरस (कोभिड–१९)को संक्रमण फैलन नदिन नेपाल सरकारले गरेको ‘लकडाउन’का कारण दैनिक ज्यालादारीमा काम गर्ने एवम् विपन्न वर्गको चुल्हो बल्न छाडेको निश्कर्ष निकाल्दै अहिले राहत बाँड्नेको ताँती छ । लकडाउनले घरबाहिर गएर काम गर्न नपाउँदा सबै वर्ग, तह र समुदायका मानिस लगभग बेरोजगार बन्नु परेको यथार्थका अघिल्तिर ‘कस्तो […]
हाल म दुबई (युएई)को इन्टरनेशनल सिटी भन्ने ठाउँमा सेक्युरिटी गार्डको काम गर्दै आइरहेको छु। विश्वब्यापीरूपमा फैलिएको अति नै प्राणघातक कोरोना भाइरस (केभिड–१९) को संक्रमण दुबईमा पनि देखा परिसकेको छ । यहाँ सेक्युरिटी गार्डको डिउटी निरन्तर चलिरहेको छ । म एउटा गार्ड भएको नाताले डिउटी समयमा आफू पनि सुरक्षित रहेर अनिवार्य रूपमा मापसे (मा– मास्क, प– […]