Sajhamanch Archive

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on तीन लाख घुससहित वडाध्यक्ष पक्राउ.

पाल्पा । तीन लाख रुपैयाँ घुससहित पाल्पाका एक वडाध्यक्ष पक्राउ परेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं.७ बल्ढेङगढीका वडा अध्यक्ष देवेन्द्र पुनमगर तीन लाख रुपैयाँ घुससहित शनिबार रुपन्देहीमा पक्राउ परेका अख्तियार कार्यालयले जनाएको छ । शनिबार विहानै रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसँग घुस लिने क्रममा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान […]

 ६६ लाख बढीको अवैध सामान बरामद

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on  ६६ लाख बढीको अवैध सामान बरामद.

रौतहट । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको लकडाउनकै अवधिमा रौतहट प्रहरीले ६६ लाख भन्दा बढीको सामान बरामद गरेको छ । गत चैत ११ गतेदेखि सुरु भएको लकडाउनमा विभिन्न नाका हुँदै तस्करहरुले भित्र्याएको उक्त मूल्य बराबरको बिभिन्न सामान प्रहरीले बरामद गरेको हो । रौतहट प्रहरीप्रमुख एसपी रबीराज खड्काको विशेष सक्रियतामा तस्करीका […]

गोरखापत्रका तत्कालीन महाप्रबन्धकसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on गोरखापत्रका तत्कालीन महाप्रबन्धकसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा.

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानले कागज खरिद गर्दा भन्सार छुटका लागि सिफारिस गरी रकम हिनामिना गरेको अभियोगमा तत्कालीन महाप्रबन्धक सुशील कोइरालासहित चारजनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। तत्कालीन महाप्रबन्धक कोइरालाले भन्सार छुटको सम्पूर्ण दायित्व प्रिन्टसेल कम्पनीको हुने भन्‍ने सम्झौताविपरीत गोरखापत्र संस्थानकोतर्फबाट भन्सार छुटका लागि गलत सिफारिस गरी आपूर्तिदाता कम्पनीलाई केही रकम […]

ऋतिका डेरीको मनपरी, बजारमा उत्पादन र उपभोग्य मिति बिनाको दूध खुल्लमखुल्ला बिक्री

Published: in अर्थतन्त्र, विविधा, समाज by . Leave a Comment on ऋतिका डेरीको मनपरी, बजारमा उत्पादन र उपभोग्य मिति बिनाको दूध खुल्लमखुल्ला बिक्री.

झापा । झापाको मेचीनगर–१२ धाइजनमा उद्योग रहेको ऋतिका डेरी उद्योगबाट उत्पादित पञ्चामृत दूधमा कैफियत देखिएको छ । झापा लगायत मोरङ र सुनसरी जिल्लाका उपभोक्ता सम्म पुग्ने दूधमा कैफियत देखिएको उपभोक्ताले बताएका छन् । उपभोक्ताको गुनासो आएपछि जिल्लाको शिवसताक्षी नगरमा शुक्रबार गरिएको अनुगमनमा उक्त उद्योगबाट उत्पादित पञ्चामृत नामको दूधमा समस्यै समस्या देखिएको हो । उद्योगबाट उत्पादित […]

उद्योग वाणिज्य संघको एम्बुलेन्समा लागु औषध ओसारपसार

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on उद्योग वाणिज्य संघको एम्बुलेन्समा लागु औषध ओसारपसार.

तुलसीपुर उद्योग वाणिज्य संघको एम्बुलेन्सलाई लागु औषध ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको छ। कोहलपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ च ३८९ नम्बरको एम्बुलेन्सलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँमा बिहीबार राति जाँच गर्ने क्रममा ब्राउनसुगर फेला परेपछि एम्बुलेन्ससहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा एम्बुलेन्स चालक दंगीशरण गाउँपालिका वडा नं.६ श्रीगाउँ निवासी तिलक […]

चौरजहारीको घटना : थप सात जना पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on चौरजहारीको घटना : थप सात जना पक्राउ.

रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा गत जेठ १० गते ६ जनाको ज्यान जाने गरि भएको घटनामा जोडिएका थप सात जना स्थानीय पक्राउ परेका छन्। घटनाको थप अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले जानकारी दिए । तर मृतकको परिवारबाट किटानी जाहेरी परेका २ जना अझै फरार […]

मोटरसाइकलको ट्याङ्कीमा २२ लाख ४८ हजार लुकाउने पक्राउ

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on मोटरसाइकलको ट्याङ्कीमा २२ लाख ४८ हजार लुकाउने पक्राउ.

पर्सा । पर्सामा सशस्त्र प्रहरीले २२ लाख ४८ हजार अवैध रकमसहित एक जनालाई पक्राउ गरेको छ। बिहीबार बिहान साढे नौं बजे पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ४ मा बिओपी भिस्वाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले ना ४३ प २८०२को नम्बरको मोटरसाइकलमा जाँच गरेको थियो। सशस्त्रले सो मोटरसाइकलको ट्याङ्कीमा २२ लाख ४८ हजार रूपैयाँ लुकाई छिपाई राखेको […]

ग्याङ लगेर चौकी आक्रमण गर्ने वडाध्यक्ष विरुद्ध १० दिन म्याद थप

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on ग्याङ लगेर चौकी आक्रमण गर्ने वडाध्यक्ष विरुद्ध १० दिन म्याद थप.

रूकुम । रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं.१३ का वडाध्यक्ष दीपक केसीलाई दश दिन थुनामा राखेर अनुसन्धान हुने भएको छ। प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले विहीबार केसीका विरुद्ध दश दिने म्याद थप भएको बताए। ‘वडाध्यक्षलाई दश दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ,’ प्रजिअ पौडेलले भने ‘प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको शिर्षकमा उहाँविरुद्ध […]

गाँजासहित चार जना पक्राउ

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on गाँजासहित चार जना पक्राउ.

रौतहट । रौतहटमा प्रहरीले गाँजासहित चार जनालाई पक्राउ गरेको छ । रौतहटको देवाही गोनाही नगरपालिका वडा नं. ८ बाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । मौलापुरबाट जयनगरतर्फ जाँदै गरेको बा ६४ प ९३०७ र ना ४५ प ६३९८ नम्बरको दुई वटा मोटरसाइकललाई चेकजाँच गर्दा २० किलो गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी […]

१३ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गर्ने एक पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on १३ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गर्ने एक पक्राउ.

भक्तपुर । भक्तपुरमा १३ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार १३ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गर्ने काभ्रे पनौती नगरपालिका-४ घर भई भक्तपुर नगरपालिका वडा नं.२ ब्यासी बस्ने ३१ वर्षका मोहन तामाङलाई प्रहरीले पक्राउ गरेको हो। ती बालिका फुपू-फुपाजूसँग बस्दै आएकी थिइन्। फुपू फुपाजू गलैंचा कारखानामा काममा गएको मौकामा तामाङले […]