Sajhamanch Archive

आफैँले पालेको सिंहको सिकार

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on आफैँले पालेको सिंहको सिकार.

आफैँले पालेको सिंह चेक गणतन्त्रका एक युवालाई महँगो परेको छ। उनी आफैँले पालेको सिंहको सिकार हुन पुगे। सन् २०१६ मा नौ वर्षको सिंह र पोथी सिंह पालेका माइकल प्रसेक आफैँले पालेको सिंहको सिकारमा परे । प्रसेकलाई उनका बुवाले मृतावस्थामा फेला पारेका थिए। प्रहरीले ति दुवै सिंहलाई गोली हानेर मारेको छ। गर्मी याममा सिंहलाई डोर्‍याउँदै हिँडिरहेका […]

दुई असन्तुष्ट महिलाले एक रातका लागि श्रीमान साटासाट गरेपछि…

Published: in विविधा by . Leave a Comment on दुई असन्तुष्ट महिलाले एक रातका लागि श्रीमान साटासाट गरेपछि….

काठमाडौं  ।नेपालमा एक पुरुषले अर्को पुरुषको श्रीमती भगाउने अनि श्रीमती भगाउने पुरुषको श्रीमती अर्को पुरुषले पनि भगाई दिएको घटना यदाकदा घट्ने गरेको छ । तर, महिलाले श्रीमान साटेको कुरा सुन्न पाइँदैन । तर इङल्याण्डकी एक महिलाले छिमेकी महिलासँग मिलेर श्रीमान साटिन् । ती दुई महिलाले एक रातको लागि एक अर्काका श्रीमान साटेका थिए । तर, […]

३५ सय वर्षअघि यसरी गरिन्थ्यो गर्भ परीक्षण

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on ३५ सय वर्षअघि यसरी गरिन्थ्यो गर्भ परीक्षण.

महिलाको गर्भ परीक्षणका लागि अहिले बजारमा अनेक खालका उपकरण छन् । तर, आजभन्दा ३५ सय वर्षअघिको समयको कल्पना गर्नुस् त । त्यो समयमा कुनैपनि महिला गर्भवती भए नभएको कसरी पत्ता लगाइन्थ्यो होला ? सायद यो थाहा पाउँदा अनौठो लाग्ला कि ३५ सय वर्ष पहिले पनि महिलाहरुको गर्भ परीक्षण हुन्थ्यो । यतिमात्र होइन त्यस समयमा पनि […]

आँखी भौं भएका गोही भेटिए

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on आँखी भौं भएका गोही भेटिए.

अमेरिकामा आँखी भौं भएका गोही भेटिएका छन्। अमेरिकाको दक्षिण क्यारोलिना राज्यमा सुन्तला रङका दुई गोहीमा आँखी भौं देखिएका हुन्। ब्लफ्टनको तलाउमा आँखी भौं पलाएका दुई गोही देखिएपछि सबै चकित बनेका छन्। यसअघि सन् २०१७ मा समेत सुन्तला रङकै गोही देखिएका थिए। सुन्तला रङका गोही देखिनु आफैंमा दुर्लभ विषय भएको जनाइएको छ। झनै त्यस्ता गोहीका आँखी […]

दुनियाको सबैभन्दा पुरानो ल्वाङको रुख

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on दुनियाको सबैभन्दा पुरानो ल्वाङको रुख.

ल्वाङको सेवन कत्तिको गर्नुहुन्छ ? यो मसला हाम्रा परिकारहरुमा निकै प्रयोग हुन्छ । दुनियामा आफ्नो छुट्टै पहिचान बनाएको ल्वाङको रुख विश्वमा पहिलोपटक कहाँ उम्रिए होला ? वास्तवमा ल्वाङको लामो इतिहास छ । बीबीसीको रिपोर्ट अनुसार आजभन्दा करीब ३ हजार वर्ष पहिले ल्वाङका रुख पूर्वी एसियाका केही टापुहरुमा मात्र पाइन्थ्यो । विश्वमा सबैभन्दा पुरानो ल्वाङको रुख […]

भालुका कारण आपतकाल घोषणा

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on भालुका कारण आपतकाल घोषणा.

मस्को । रुसको एक सुदूर क्षेत्रमा भालुको आतंकका कारण आपतकाल घोषणा गरिएको छ । स्थानीय अधिकारीका अनुसार मानव बस्तीमा ठूलो संख्यामा ध्रुवीय भालु प्रवेश गरेका कारण मानिसमा आतंक मच्चिएको छ । स्थानीयबासी घरबाट निस्कनसमेत कठिन हुन थालेपछि आपतकाल घोषणा गरिएको उनीहरुको भनाइ छ । उत्तरी रुसको नोभाया जेम्ल्या द्वीपसमूहमा ध्रुवीय भालुको आतंक बढेको हो । […]

विमानस्थलभित्रै यात्रुको झोलामा चितुवा

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on विमानस्थलभित्रै यात्रुको झोलामा चितुवा.

भारतको एक एरपोर्टमा अनौठो आवाज सुनिन थालेपछि एयरपोर्टका अधिकारीहरु सचेत भए । के रहेछ भनेर खोज्दै जाँदा एकजना यात्रुको झोलामा प्लास्टिकको बास्केटभित्र लुकाएर राखेको करिब एक किलो तौल भएको चितुवाको बच्चा भेटियो । लगेज जाँच गर्ने क्रममा कर्मचारीहरुले त्यो चितुवाको बच्चाको बारेमा सोध्न खोज्दा ती यात्रुले बनावटी कुरा गर्दै ढाँट्न खोजेको अधिकारीहरुले बताएका छन् । […]

अग्लो भएका कारण जसले बेहुली पाएनन्

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on अग्लो भएका कारण जसले बेहुली पाएनन्.

जिउ सबैभन्दा अग्लो हुँदा कहिलेकाहीँ कीर्तिमानको पगरी त गुथिएला तर व्यक्तिगत जीवनचाहिँ भताभुङ्ग हुँदो रहेछ । पाकिस्तानका सबैभन्दा अग्लो व्यक्ति जिया राशिदका लागि आफ्नो कद अभिशाप बनेको छ । किनकि पूरै पाकिस्तानभर उनका लागि सुहाउँदो कद भएकी बेहुली फेला पार्न सकिएको छैन । जसका कारण उनको बिहे नै हुन सकेन । कद मिल्ने जोडी नपाएर […]

किन सोच्छन हरेक युवतिले ओछ्यानमा पुगेपछि यी कुरा

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on किन सोच्छन हरेक युवतिले ओछ्यानमा पुगेपछि यी कुरा.

निद्रा लाग्नु अघि जव हामी ओच्छ्यानमा जान्छौं त्यतिबेला दिमागमा केही न केही चलिरहेको हुन्छ । जस्तो कि आज कसले के भन्यो । कसले भनेको कुराले चित्त दुख्यो इत्यादी । तर के तपाइँलाई थाहा छ केटीहरु ओच्छ्यानमा पुगेपछि अधिकाँश युवतीले के सोंच्छन् । हालै गरिएको एक अध्यनले ओच्छ्यानमा युवतीहरुले मुख्य गरी ६ वटा कुरा सोंच्ने देखाएको […]

साँढेका लागि जिन्दगी भर बिहे नगर्ने यी महिला

Published: in विविधा by . Leave a Comment on साँढेका लागि जिन्दगी भर बिहे नगर्ने यी महिला.

विवाह सबै मानिसका लागि जीवनमा जरुरी नहुन सक्दछ, तर यो एउटा महत्वपूर्ण हिस्सा भने हो । तर दुनियाँमा केही मानिस यस्ता हुन्छन् जो आफ्नो उद्देश्य पूरा गर्नका लागि जीवनभर अविवाहित रहन्छन् । भारतमा एकजना महिलाले साँढेको लागि जीवनभर बिहे नगर्ने अठोट लिएकी छन् । तमिलनाडुकी ती महिलाको जीवनमा एउटा साँढे यस्तो जवरजस्त प्रवेश गरेको छ […]