Sajhamanch Archive

तीन स्तन भएकी मोडल र्‍याम्पमा उत्रिएपछि…

Published: (Updated: ) in विविधा, by . Leave a Comment on तीन स्तन भएकी मोडल र्‍याम्पमा उत्रिएपछि….

इटली । तीन वटा स्तन भएका महिला कस्ता होलान् ? यो अनौठो कल्पना धेरैले गर्दैनन् । तर इटालीको ऐतिहासिक सहर मिलानमा हालै सम्पन्न फेसन सोमा तीन स्तन भएका मोडल र्याम्पमा उत्रिए । इटालीको स्ट्रिटवेयर ब्रान्ड ‘जीसीडीएस(गड क्यान्ट डिस्ट्रोय स्ट्रिटवेयर)’ले तीन जना यस्तै मोडललाई क्याटवाकमा उतारेको हो । खासमा ती मोडल तीन वटा स्तन भएको ब्रा […]

सूर्यको तापक्रमबारे वैज्ञानिकहरुले खोले नयाँ रहस्य, ३२ वर्षपछि यस्तो हुँदैछ पृथ्वीको तापक्रम

Published: (Updated: ) in विविधा by . Leave a Comment on सूर्यको तापक्रमबारे वैज्ञानिकहरुले खोले नयाँ रहस्य, ३२ वर्षपछि यस्तो हुँदैछ पृथ्वीको तापक्रम.

 हाल गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ । क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले सौर्य चक्रका बारेमा अध्ययन गर्दा यस्तो तथ्य भेटिएको जारी प्रतिवेदनमा बताइएको हो । उनीहरुले त्यतिबेला सम्ममा सूर्यको तापक्रम सात प्रतिशतसम्म घट्नसक्ने विश्वास व्यक्त गरेका छन् । सूर्यको तापक्रम घटेपछि पृथ्वीमा पर्ने तापक्रम पनि […]

बडी बनाउनका लागि लुटे प्रोटिन

Published: (Updated: ) in विविधा by . Leave a Comment on बडी बनाउनका लागि लुटे प्रोटिन.

न पैशा, न गहनाका लागि । एउटा पसल लुटियो प्रोटिनका लागि । लुटमा संलग्न थिए २० वर्षका युवक जसको अनुमानित तौल ३५ किलो बताइन्छ ।   तर उद्देश्य लुटपाटका लागि बडी बनाउने थियो । कसैले उनलाई प्रोटिन खाए बडी बन्ने जानकारी दिए त्यसकारण आरोपी तीन साथीसहित प्रोटिन बेच्ने जिम शप पुगे र पसलेको कन्चटमा बन्दुक […]

विवाह अघि नै आफ्नो पार्टनरका यस्ता बानी याद गर्नुहोस्

Published: (Updated: ) in विविधा by . Leave a Comment on विवाह अघि नै आफ्नो पार्टनरका यस्ता बानी याद गर्नुहोस्.

नेपालमा विवाहको निकै महत्व छ । विवाह पछि महिला–पुरुष दुबैको जीवन परिवर्तन हुन्छ । प्रेम विवाहमा महिला–पुरुष दुबैले एक अर्कालाई राम्रोसँग चिनेका हुन्छन् तर मागी विवाहमा विवाह पछि मात्र एकअर्काबारे जान्ने मौका पाइन्छ । प्रेम विवाहमा पनि विवाह अघि आफ्ना प्रेमी–प्रेमिकाको सबै कुरा मनपर्छ तर विवाह पछि भने पहिले मनपर्ने बानी नै थुप्रै पटक झगडाको […]

मानव शरीरको कुन अंग फर्फराउँदा के संकेत मिल्छ

Published: in विविधा by . Leave a Comment on मानव शरीरको कुन अंग फर्फराउँदा के संकेत मिल्छ.

हाम्रो समाजमा आँखा फर्फराउनुलाई शुभ र अशुभ संकेतका रुपमा हेरिन्छ । यस विषयमा केही अध्ययन पनि भएका छन्। अध्ययनबाट २३ वटा बुँदामा शुभ र अशुभ संकेत पत्ता लागेका छन् । तपाईको जीवनमा पनि भविष्यको घटनालाई संकेत गर्ने कडीका रुपमा आँखा फर्फराउने कुरालाई लिइएको होला । कुन आँखा फर्फराउँदा के हुन्छ थप जानकारी लिनुस्ः यदि महिलाको […]

मानिसले दैनिक बिर्सने १० कुरा

Published: in विविधा by . Leave a Comment on मानिसले दैनिक बिर्सने १० कुरा.

 व्यस्त जीवनशैलीले मानिसहरुका मानसिक स्वास्थमा असर पुर्याई दैनिक जीवनमा धेरै कुराहरु बिर्साउन एक नयाँ अध्ययनले बताएको छ । अभेरी अफिस र कन्जुमर प्रडक्टले २,००० मानिसमा गरेको अध्ययनले धेरै काम गर्न खोज्दा धेरै कुराहरु बिर्सने जनाएको छ । धेरै मानिसहरुले एक दिनमा हुने समय सबै कार्य गर्नका लागि पर्याप्त नहुने बताएका छन् । धेरैजसो मानिसहरुले दैनिक […]

काजकिरिया भइसकेका ‘जीवन’ जीवितै भेटिए

Published: (Updated: ) in विविधा by . Leave a Comment on काजकिरिया भइसकेका ‘जीवन’ जीवितै भेटिए.

पोखरा । झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिनु भएको छ । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाडौँमा रहेको अवस्थामा भूकम्पमा परेर मृत्यु भएको भनी उहाँको काजकिरिया गरिएको थियो । विसं २०७२ वैशाख १२ गते काठमाडौँको कपनमा जीवन र […]

रक्सीको नशामा जिउँदो सर्प निलेपछि…..

Published: in विविधा by . Leave a Comment on रक्सीको नशामा जिउँदो सर्प निलेपछि…...

भारत । उत्तर प्रदेशको अमरोहमा एक व्यक्तिले रक्सीको नशामा जिउँदो सर्प निलेका छन् । जिउँदो सर्प निलेको ४ घण्टापछि ४० वर्षीय महिपाल सिंहको मृत्यु भएको छ । सर्प निल्दै गरेको महिपालको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा महिपालले हातमा एउटा सानो सर्प लिएर घुम्दै गरेका छन् । केहि समयपछि गाउँमा केही मानिस […]

यस्ता सात कुरा जसले सिकाउनेछ बाँच्ने तरिका

Published: in विविधा by . Leave a Comment on यस्ता सात कुरा जसले सिकाउनेछ बाँच्ने तरिका.

जीवनको जुनसुकै मोडमा, कुनै पनि अवस्थामा आफूलाई बलियो राख्नका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेकै खुसी हुनु हो । तर हरेक सम्बन्धलाई निभाउँदा वा जिम्मेवारी उठाउँदा हामी थुप्रै पटक आफूलाई नै उपेक्षा गर्न थाल्छौं । जसका कारण जीवन निरश र दुःखी लाग्न सक्छ । खुसी हुनु यसकारण पनि आवश्यक छ किनभने यसले निकै जटिल समास्याको समाधान […]

जागिर पाउनका लागि मालिकसँग डेटिङ

Published: in विविधा by . Leave a Comment on जागिर पाउनका लागि मालिकसँग डेटिङ.

वासिङ्टन । जागिर पाउनका लागि मानिसहरु राम्रोसँग पढ्छन् । यसका लागि अन्तर्वार्तामा पनि मेहनत गर्छन् । तर एक कम्पनीले जागिरका लागि एउटा अचम्मको तरिका अपनाएको छ । यो जागिरका लागि अन्तर्वार्ता नभई मालिकसँग डेटिङ जानुपर्ने शर्त राखिएको छ । अमेरिकाको डेटिङ एप ‘हिंज’ ले जागिरको आवेदन निकालेको हो जसको मासिक तलब ८० हजार देखि १ […]