बिर्तामोड । नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनमा वस्तुगत तर्फको केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । चैतमा महासंघको महाधिवेशन हुने तालिका छ । नेपाल अलैंची व्यवसायी महासंघको शुक्रबार सम्पन्न कार्यसमिति बैठकले निवर्तमान अध्यक्ष भट्टराईलाई केन्द्रीय सदस्य पदमा उठाउने निर्णय गरेसँगै शनिबार बिर्तामोडमा आयोजित घोषणासभामा […]
काठमाडौं । पेट्रोलियम पदार्थमा लगाइएको करको दर पुनरावलोकनले उपभोक्ता मूल्यमा कुनै प्रभाव नपार्ने सरकारले प्रष्ट पारेको छ। करको दर पुनरावलोकनका कारण निगमको स्वचालित मूल्य प्रणालीबाट कायम हुने मूल्यमा असर नगर्ने व्यवस्था मिलाइएको अर्थ मन्त्रालयले जनाएको छ। पेट्रोलियम पदार्थको दर पुनरावलोकन गर्दा नेपाल आयल निगमद्वारा समायोजित मूल्य प्रणाली, पेट्रोलियम इन्धनको पैठारीको परिमाणात्मक अवस्था र भौतिक पूर्वाधार […]
बिर्तामोड । यहाँस्थित सञ्जिवनी बचत तथा ऋण सहकारी संस्था (साकोस)ले सामुदायिक विकास कोषमा जम्मा भएको रकमबाट विभिन्न पाँचवटा संघ–संस्थालाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । संस्थाले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी सामुदायिक कोषमा जम्मा भएको रकममध्ये एक लाख चार हजार रूपयाँ सामाजिक कार्यमा प्रदान गर्ने सञ्चालक समितिको निर्णय सुनाएको हो । सोअनुसार हल्दिबारी गाउँपालिका वडा […]
काठमाडौं। मुलुकभित्र राज्यको अर्बौं लगानी भएका अलपत्र अवस्थाका सयौं ठेक्काको काम १ वर्षभित्र सम्पन्न गर्न निर्माण व्यवसायीहरूलाई मौका मिलेको छ । सार्वजनिक खरीद नियमावली नै संशोधन गरेर एक वर्षको म्याद थप्न दबाब दिएका निर्माण व्यवसायीले ठेक्का सम्पन्न गर्ने अवसर पाएका छन् भने सम्बद्ध विभागहरूले पनि पुराना र अलपत्र ठेक्का व्यवस्थापन गर्न समय पाएका छन् । […]
बिर्तामोड । जिल्लाका निर्माण व्यवसायीहरुको छाता संगठन निर्माण व्यवसायी संघ झापाको १४औं चुनावी साधारणसभा आगामी चैतको पहिलो साता हुने भएको छ । संघका अध्यक्ष मिलन बस्नेतको अध्यक्षतामा हालै सम्पन्न कार्यसमिति बैठकले आगामी चैत ७ र ८ गते १४औं साधारणसभा बिर्तामोडमा सम्पन्न गर्ने निर्णय गरेको हो । ७ गते साधारणसभाको उद्घाटन समारोह सम्पन्न हुनेछ भने ८ […]
काठमाडौं । सुन मुल्य आज तोलामा ७ सय रुपैयाँले बढेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण उकालो लाग्दै गएको सुन छापावाला तोलमा आज हिजो भन्दा ७ सय रुपैयाँ बढेर ७८ हजार ८ सय रुपैयाँ कायम भएको छ। यो अहिले सम्मकै उच्च हो। तेजावी सुन तोला ७८ हजार ५ सय र चाँदी ९ सय २० रुपैयाँ केजीमा […]
झापा । नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि छापावल सुनको प्रतितोला मूल्य ७८ हजार १ सय र तेजावी सुनको मूल्य ७७ हजार ८ सय रुपैयाँ तोकेको छ । यस्तै चाँदीको प्रतितोला मूल्य ९ सय १५ रुपैयाँ पुगेको संघले जनाएको छ । बिहीबारको तुलनामा सुनको […]
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार विज्ञप्ति जारी गर्दै मन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन प्रधानमन्त्रीलाई सार्वजनिक आग्रह गरेका हुन् । ‘७० करोड कमिसन सञ्चारमन्त्रीले मागेको अडियो सार्वजनिक भइसकेको […]
बिर्तामोड । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड इलाका कार्यालय बिर्तामोडले आज संस्थामा आवद्ध साना किसान कृषि सहकारीहरुलाई ट्याब्लेट प्रदान गर्दै ओरियन्टेशन गरिएको छ । बिर्तामोड कार्यालय अन्तर्गत कारोबार गर्ने ५४ वटा संस्थामध्ये १३ वटा संस्थालाई २६ वटा ट्याब्लेट वितरण गरिएको हो । डिजिटाइजेसन अफ सफल्स एण्ड एक्सपान्सन अफ एक्सेज टु फाइनन्स परियोजना अन्तरगत […]
काठमाडौं। सरकारले ६२३ स्थानीय तहमा रहेका सूचीकृत वेरोजगार नागरिकलाई रोजगारी दिन २ अर्ब निकासा गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षका लागि स्थानीय तह अन्तर्गत रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरुलाई रोजगारी प्रदान गर्ने उद्देश्यले सो सशर्त अनुदान निकासा गरेको हो । काममा लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन गर्न तत्कालका […]