Sajhamanch Archive

महालक्ष्मी इन्स्योरेन्सका पाँच आधारस्तम्भले नै सेवाग्राही आकर्षित

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on महालक्ष्मी इन्स्योरेन्सका पाँच आधारस्तम्भले नै सेवाग्राही आकर्षित.

बिर्तामोड । स्थापनाको एक वर्षमात्रै पूरा गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अन्य बीमा कम्पनीहरुको तुलनामा राम्रो कार्यक्रम सञ्चालन गरेर सेवाग्राहीहरुबाट माया पाइरहेको पाइएको छ । नेपालमा १९औं बीमा कम्पनीको रुपमा स्थापित महालक्ष्मीले स्थापनाको पहिलो वर्षमै महत्वपूर्ण वित्तीय सूचाङ्कहरुमा अग्रणी स्थान हासिल गर्दै नयाँ र रचनात्मक सेवा प्रवाह गरिरहेको बताइएको हो । गत माघ २७ गते […]

डेढ खर्बले घट्यो बजेट

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on डेढ खर्बले घट्यो बजेट.

सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित बजेटको आकार करिब डेढ खर्ब रुपियाँले घटाएको छ । बुधबार चालू आर्थिक वर्ष २०७६र७७ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालू आवका लागि कुल विनियोजित १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखबाट १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपियाँ खर्च हुने अनुमान गरेको हो । यो […]

काँकरिभट्टामा पनि आजदेखि होटल हिकोला हेरिटेज

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on काँकरिभट्टामा पनि आजदेखि होटल हिकोला हेरिटेज.

मेचीनगर । होटल हिकोला हेरिटेजको नयाँ शाखा आइतबार काँकरभिट्टामा सञ्चालनमा ल्याइएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक समारोहका बीच उक्त होटलको उद्घाटन गरिदिएका छन् । उद्यमी देवीभक्त श्रेष्ठ–उर्मिला बिमली दम्पत्तीले बिर्तामोडमा पाँच वर्ष अघि होटल हिकोला हेरिटेज सञ्चालनमा ल्याएका थिए । यसैको चेन मार्केटका रुपमा पर्यटन व्यवसायलाई थप उन्नत बनाउन काँकरभिट्टामा सोही […]

हवाई क्षेत्रमा तीन खर्ब पैँतीस अर्ब लगानी

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on हवाई क्षेत्रमा तीन खर्ब पैँतीस अर्ब लगानी.

काठमाडौं। आगामी पाँच वर्षमा हवाई क्षेत्रको विकास र विस्तारका लागि तीन खर्ब ३५ अर्ब रुपियाँ लगानी गरिने भएको छ । यसबाट नेपालको हवाई क्षेत्रले अतुलनीय फड्को मार्ने सम्बद्ध निकायको विश्वास रहेको छ । नागरिक उड्डयन प्राधिकरणद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने, “आगामी पाँच वर्षमा उड्डयन क्षेत्रमा अतुलनीय फड्को […]

लसुनको मूल्य ३ सय ५० रुपैयाँले बृद्धि

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लसुनको मूल्य ३ सय ५० रुपैयाँले बृद्धि.

काठमाडौं । पछिल्लो एक महिनामा काठमाडौंमा लसुनको मूल्य तीन गुणाले बढेको छ । गत २२ पुषमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य अहिले बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ । पछिल्लो एक महिनामा यसको मूल्य ३ सय ५० रुपैयाँले बृद्धि भएको हो । चीनमा देखिएको कोरोना भाइरसको संक्रमणका कारण आयात रोकिएपछि […]

४० अर्ब बराबरको अनुदान खर्च गर्न प्रदेश र स्थानीय सरकार असफल

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on ४० अर्ब बराबरको अनुदान खर्च गर्न प्रदेश र स्थानीय सरकार असफल.

काठमाडौं। संघीय सरकारबाट प्रदेश तथा स्थानीय सरकारलाई विकास निर्माणका लागि ठूलो मात्रामा अनुदान जाने गरे पनि त्यसको प्रभावकारी उपयोग भने हुन नसकेको देखिएको छ । केन्द्र सरकारले प्रदेश र स्थानीय तहलाई समपूरक, सशर्त, वित्तीय समानीकरण र विशेष गरी चार शीर्षकमा अनुदान दिँदै आएकोमा समयमै खर्च हुन नसक्दा संघीय सरकारको सञ्चित कोषमा सो अनुदानबापतको रकम फिर्ता […]

एनएमसीलाई नेको इन्स्योरेन्सको बीमा दावी भुक्तानी

Published: (Updated: ) in अर्थतन्त्र, सहकारी by . Leave a Comment on एनएमसीलाई नेको इन्स्योरेन्सको बीमा दावी भुक्तानी.

काँकरभिट्टा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को घैलाडुब्बा कार्यालयबाट असार ४ गते राति भल्टबाटै चोरी भएको १८ लाख ८० हजार रुपैयाँको बीमा दावी वापतको रकम नेको इन्स्योरेन्स कम्पनीले आज भुक्तानी गरेको छ । संस्थाको घैलाडुब्बा कार्यालयमा रहेको भल्टबाट चोरी भएको १८ लाख ८० हजार रुपैयाँको ९० प्रतिशत रकम १६ लाख ६६ हजार रुपियाँ इन्स्योरेन्स […]

भारतले नेपाललाई दिने अनुदान घटायो

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on भारतले नेपाललाई दिने अनुदान घटायो.

काठमाडौं। भारतले वार्षिक रूपमा नेपाललाई दिँदै आएको अनुदान रकम यो वर्ष घटाएको छ । शनिवार भारत सरकारले आव सन् २०२०र२१ का लागि सार्वजनिक गरेको बजेटमा नेपाललाई रू। १२ अर्ब ८० करोड (८ अर्ब भारू) अनुदान दिने उल्लेख गरेको छ, जुन गत आवको भन्दा ३३ दशमलव ३३ प्रतिशतले कम हो । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आव […]

ब्रोइलर कुखुराको मूल्य अहिलेसम्मकै उच्च, किसान भने निरन्तर घाटामा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ब्रोइलर कुखुराको मूल्य अहिलेसम्मकै उच्च, किसान भने निरन्तर घाटामा.

काभ्रे। ब्रोइलर कुखुराको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको छ । शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य दुई सय ७० रुपैयाँ लागू भएपछि यो रेकर्ड तोडिएको हो । खरिद मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि चार सय प्रतिकिलो पुगेको छ । यसअघि २०७४ वैशाखमा करिब एक महिना दुई सय ६० रुपैयाँ मूल्य कायम थियो । बजारको […]

प्रधानमन्त्री रोजगार कार्यक्रमः न्यूनतम एक सय दिनको बजेट पठाइने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री रोजगार कार्यक्रमः न्यूनतम एक सय दिनको बजेट पठाइने.

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम एक सय दिनको रोजगारीका लागि अर्को सातादेखि स्थानीय तहमा बजेट पठाउने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्षमा ७५३ वटा स्थानीय तहबाट आएका आयोजना र बेरोजगारको सङ्ख्याका आधारमा स्थानीय तहमा बजेट पठाउने तयारी गरेको हो । मन्त्रालयले चालू आर्थिक वर्षमा सबै स्थानीय […]